ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यातमा बृद्धि

News Desk by News Desk
१२:२८ बिहान, मंसिर ४, २०८२
नेपालगन्ज नाकाबाट तीन लाख ३० हजार किलो जडिबुटी निर्यात
387
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ४ गते ।
जडीबुटी निर्यातका लागि देशकै प्रमुख नाकाका रूपमा गणना हुने नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष २०८१÷८२ मा ५५ लाख किलोभन्दा बढी जडीबुटी निर्यात गरिएको छ । केही वर्षयता आएर यस नाकाबाट जडीबुटी निर्यात वृद्धि हुँदै गएपछि त्यसमा लागेका व्यवसायी, सङ्कलक र किसान सबै उत्साहित भएको नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले गत आवमा यस नाकाबाट ५५ लाख ६३ हजार ७७० किलो जडीबुटी भारत तथा तेस्रो देशमा निर्यात भएको बताए । उनले अघिल्लो आव २०८०÷८१ मा यस नाकाबाट ४६ लाख ४९ हजार ९२९ किलो जडीबुटी निर्यात भएको बताए ।

गत आवमा सबैभन्दा बढी निर्यात हुने जडीबुटीमा चुत्रो, रिठा, तेजपात, टिमुर, पाषाणभेद, पदमचाल, काउलोको बोक्रा, चुत्रो बोक्रा र कुटकीलगायत रहेको सङ्घले जनाएको छ । जस अनुसार १८ लाख ९८ हजार १९४ किलो चुत्रो, १४ लाख ६४ हजार ३८० किलो रिट्ठा, पाँच लाख ७७ हजार ८६७ किलो टिमुर, दुई लाख २४ हजार ९९७ किलो तेजपात, तीन लाख ३० हजार ४४१ किलो पाषाणभेद, एक लाख ६६ हजार १७ किलो पदमचाल, एक लाख २६ हजार ६६५ किलो काउलोको बोक्रा, एक लाख २८ हजार २७७ किलो चुत्राको बोक्रा र ७२ हजार २८८ किलो कुटकी निर्यात गरिएको छ ।

यस नाकाबाट ४४ प्रकारका जडीबुटी निर्यात भएको जनाउँदै सङ्घका अध्यक्ष शर्माले सोही अवधिमा ४२ हजार ७५० किलो जटामासी मार्क नामक जडीबुटी दुबई र पाकिस्तानमा निर्यात गरिएको बताए ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

पछिल्लो समयमा आएर जडीबटी र जडीबुटीसँग सम्बन्धित अन्य वस्तुको निर्यात राम्रो हुन थालेपछि पश्चिम नेपालका जडीबुटी उत्पादन गर्ने किसान र निर्यात गर्ने व्यवसायी दुबैलाई ठुलो राहत महसुस भएको नेपाल जडीबुटी व्यवसायी सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी मोहम्मद याकुब अन्सारीले बताए ।

उता नेपालगञ्ज भन्सार कार्यालयले पनि नेपालगञ्ज नाकाबाट निर्यात हुने वस्तुमा जडीबुटी नै प्रमुख रहेको जनाउँदै बर्षेनि जडीबुटीको निर्यातमा वृद्धि हुँदै गएको जनाएको छ ।

ADVERTISEMENT
Share155Tweet97SendShare
Previous Post

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

Next Post

नगरबस थन्किँदा तीन करोडको क्षति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
नेपालगन्ज उपमहानगरको लापरवाहीले करोडौंको लगानी खेर: कुहिने अबस्थामा सवारीसाधन

नगरबस थन्किँदा तीन करोडको क्षति

बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड

मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन

नेचर गाइडलाई ७ दिने तालिम

नेचर गाइडलाई ७ दिने तालिम

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:24 am5:41 pm +0545
Feels like: 30°C
Wind: 13km/h W
Humidity: 52%
Pressure: 1009.14mbar
UV index: 4
SunMonTue
30°C / 17°C
31°C / 17°C
31°C / 19°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?