ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्ज नाकाबाट चार महिनामा २४ अर्बभन्दा बढीको व्यापार

News Desk by News Desk
९:४१ मध्यान्ह, मंसिर ८, २०८२
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ९ गते ।
पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगञ्ज नाकाबाट गत चार महिनाको अवधिमा २४ अर्बभन्दा बढीको व्यापार भएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ को चार महिनामा यो नाकाबाट २३ अर्ब ८० करोड ३५ लाख २६ हजारको आयात र ७७ करोड २८ लाख ४६ हजारको निर्यात गरेर २४ अर्ब ५७ करोड ६३ लाख ७२ हजार रुपैयाँको व्यापार भएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले गत आर्थिक वर्षको तुलनामा चालु आवको चार महनिामा यो नाकाबाट करिब दुई अर्बभन्दा बढी कारोबार वृद्धि भएको बताए । उनले गत आर्थिक वर्ष २०८१–०८२ मा यो नाकाबाट २१ अर्ब ९७ करोड ३० हजार रुपैयाँको आयात र ६६ करोड २७ लाख ६७ हजारको निर्यात गरेर २२ अर्ब ६३ करोड २७ लाख ९७ हजारको व्यापार भएको बताए ।

गत आवको तुलनामा यो नाकाबाट कारोबार वृद्धि भए पनि राजस्व सङ्कलन भने पाँच करोड रुपैयाँ घटेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को सुरुको चार महिनामा छ अर्ब एक करोड ३४ लाख ८० हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको छ भने गत आर्थिक वर्ष २०८१–०८२ को चार महिनामा छ अर्ब सात करोड ५६ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

भदौ महिनामा भएको जेनजी आन्दोलनका कारण केही दिन राजस्व सङ्कलन प्रभावित भएकोले पनि गत आवको भन्दा चालु आवमा अलिकति राजस्व घटेको हुनसक्ने नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनमा एक अर्ब ५० करोड ३८ लाख ३४ हजार राजस्व सङ्कलन भएकोमा चालु आवको साउन महिनामा एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार रूपैयाँ, गत आवको भदौमा एक अर्ब ४९ करोड ५ लाख २० हजार राजस्व सङ्कलन भएकोमा चालु आवको भदौ महिनामा एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व सङ्कलन भएको छ ।

ADVERTISEMENT

त्यस्तै, गत आवको असोज महिनामा एक अर्ब ४१ करोड २९ लाख ४२ हजार राजस्व सङ्कलन भएकोमा यस बर्ष ह्वात्तै वृद्धि भई एक अर्ब ७४ करोड १६ लाख पाँच हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै गत आवको कात्तिक महिनामा एक अर्ब ६६ करोड ८३ लाख ७ हजार राजस्व सङ्कलन भएकोमा चालु आवको कात्तिक महिनामा एक अर्ब ५३ करोड ७० लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

Share155Tweet96SendShare
Previous Post

आठ लाख बढी मतदाता थपिए

Next Post

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
पर्यटकलाई पदयात्रामा नजान आग्रह

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

तस्करका पहरेदार प्रहरी, साइगाउँ नाका प्रहरीको ‘मालखाना’

तस्करका पहरेदार प्रहरी, साइगाउँ नाका प्रहरीको 'मालखाना'

खजुरामा डेढ किलोमिटर सडक चार लेन बन्ने

खजुरामा डेढ किलोमिटर सडक चार लेन बन्ने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
18°
Clear
6:24 am5:41 pm +0545
Feels like: 18°C
Wind: 3km/h NE
Humidity: 92%
Pressure: 1010.84mbar
UV index: 0
SunMonTue
30°C / 17°C
31°C / 17°C
32°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?