ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मृगौला पिडितका लागि सहयोगार्थ सांस्कृतिक कार्यक्रम हुँदै

जावेद अन्सारी by जावेद अन्सारी
१०:२८ बिहान, असार १७, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै


भगतराम थारु

बाँके असार १७ गते । मृगौला पिडितलाई सहयोगार्थ प्रदान गर्नको लागि नेपालगन्जमा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।
एकता युवा क्लवको आयोजना तथा परोपकार ब्रदर्शको सह आयोजनामा यही २० गते नेपालगन्जको सिएसटि होटलमा सांकृतिक कार्यक्रम सहितको सहयोगार्थ कार्यक्रम आयोजना गरिन लागेको हो । कोहलपुर नगरपालिका १ कौशिलानगरका २७ बर्षिय हेमन्त सिंह ठकुरी विगत ८ महिनादेखि मृगौलाका कारण थला परेका छन् । पिडित ठकुरीको उपचारका लागि करिव १५ लाख खर्च लाग्ने भएको हुनाले उहाँको उपचारमा सहजताका लागि नेपालगन्जमा सांस्कृतिक कार्यक्रम गरि सहयोगार्थ संकलन गरिन लागेको आयोजकले मंगलवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । सहयोगार्थ कार्यक्रम साँझा ५ बजेदेखि १० बजे रातीसम्म संचालन गरिने आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक टिमका अध्यक्ष आशिष मल्लले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकार नेपाल आइडल २ का विजेता रवि ओड, विशाल निरौला, उमा गुरुङ, निर्मला थापा मगर, मेघना मगर लगायतले मनोरञ्जन प्रदान गरिने सह आयोजक टिमका उपाध्यक्ष मंगल जिएमले जानकारी दिनुभयो । सल्यान जिल्ला घर भई कोहलपुर १ कौशिलानगर दिदिको घरमा बस्दै आएका मृगौला पिडित हेमन्तको आर्थिक स्थिति नाजुक भएकै कारण हेमन्त बचाउ अभियानमा लागेको जिएमले बताउनुभयो । सहयोगार्थ कार्यक्रम भएको हुनाले जति पनि राष्ट्रिय तथा स्थानिय कलाकारहरुलाई निशूल्क आफ्नो प्रस्तुती देखाउन आग्रह गरेअनुसार सहमति भएको आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रममा ५ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु एक घाइते

Next Post

कैलाली जिल्ला अदालतलाई आरोपपत्र दायर

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post

कैलाली जिल्ला अदालतलाई आरोपपत्र दायर

महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यका लागी हस्ताक्षर अभियान

प्युठानमा पहिलोपटक जंगलमै आधुनिक क्यामेरा जडान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:14 am5:58 pm +0545
Feels like: 24°C
Wind: 5km/h ENE
Humidity: 90%
Pressure: 1014.22mbar
UV index: 0
ThuFriSat
30°C / 22°C
28°C / 21°C
29°C / 21°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?