ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सुन्दर शान्त नेपालको लागि सरोकारवाला संग छलफल

जावेद अन्सारी by जावेद अन्सारी
४:०५ मध्यान्ह, मंसिर ६, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

बाँके मंसिर ६ गते ।
सुन्दर शान्त नेपाल परियोजना संस्थाले शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि आफ्नो त्रैमासिक परिमाण तथा सीकाई बैठक सम्पन्न गरेको छ ।

बाँकेको नेपालगञ्जमा आयोजित बैठकमा संस्थाले हालसम्म गरेको सम्पुर्ण क्रियाकलापको बारेमा सरोकारवाला बिच वृहत छलफल आयोजना गरेको छ। संघियतालाई कार्यान्वयन गर्नका लागि र सिमान्कृत समुदायलाई हरेक क्षेत्रबाट अगाडी बढाउन विभिन्न क्रियाकलाप संचालन २०१७ सेप्टेम्वर देखी गर्दै आइरहेको छ । अगामी दिनमा संघियतालाई कसरी कार्यान्यन गर्ने विषयमा छलफल भएको छ ।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२ का अध्यक्ष सुनिल सिह हमाल ले सुन्दर शान्त नेपाल परियोजना संस्था संग आगामी दिनमा सहकार्यको माध्यमबाट आफ्नो वडामा नमूना कामको लागि आफु तयार रहेको बताए । सेफरवल्र्डको आर्थिक सहयोगमा संचालित उक्त सुन्दर शान्त नेपाल परियोजना बाँकेका राप्तीसोनारी गाँउपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा आफ्ना क्रियाकलापहरु संचालन गर्दै आइरहेको छ ।
स्थानिय सरकार संग मिलेर सिमान्कृत समुदायका मागहरुलाई सिमान्कृत समुदायका पँहुज बढाउन निरन्तर अभिमुखीकरण तालिम, गोष्ठी र समुदायमा भएका समस्यालाई प्रत्येक्ष रुपमा समाधान गर्न सुन्दर शान्त परियोजना अगाडी बढेको छ ।

बैठकमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२का अध्यक्ष सुनिल सिह हमाल वडा नं. १२ का अध्यक्ष बुद्धि सागर सुवेदी ,मानव अधिकार आयोगका प्रमुख चन्द्रकान्त चापागाई, पत्रकार,नागरिक सम्वाद समूहका पदाधिकारी, युनिक नेपालका पदाधिकारीहरुको सहभागीता रहेको थियो । अगामी दिनमा सुन्दर शान्त नेपाल परियोजनाले स्थानिय तह संग थप सहकार्य गरि प्रभावकारी काम स्थानिय तहमा संचालन गर्ने कार्यक्रम संयोजक जगत चौधरीले बताए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

बाल बिवहा न्यूनिकरणका लागी प्रहरीको घरदैलो अभियान

Next Post

प्रविधिको सही प्रयोग गर्न नरैनापुरका किशोरीको सुझाव

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

प्रविधिको सही प्रयोग गर्न नरैनापुरका किशोरीको सुझाव

नेपालगञ्ज म्याराथानको पाँचौं संस्करणको-मन्त्री भट्टराईद्वारा उद्घाटन

बिभिन्न कार्यक्रम गर्दै कर सप्ताहको आज समापन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?