ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा बढ्दो चिसोले जनजीवन प्रभावित, भाइरल फ्लुका बिरामी बढ्दै

News Desk by News Desk
११:४१ मध्यान्ह, माघ २४, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
412
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके माघ २५ गते ।
बाँके जिल्लामा पछिल्ला केही दिनयता अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । गत साता परेको वर्षा तथा पहाडी र हिमाली जिल्लामा भएको हिमपातका कारण चिसो पुनः बढेको हो ।

माघको दोस्रो सातामा चिसो केही कम भए पनि त्यसयता फेरि बढ्दै जाँदा सर्वसाधारणको दैनिक जीवनमा समस्या देखिन थालेको स्थानीयले बताएका छन् ।

चिसोका कारण घरबाहिर निस्कन समेत कठिन भएको नेपालगन्ज–२ का स्थानीय कृष्णप्रसाद श्रेष्ठले बताए । उनले अघिल्लो साता कम भएको चिसो पुनः बढ्दा सर्वसाधारण थप समस्यामा परेको उल्लेख गरे ।

त्यस्तै, नेपालगन्जको त्रिभुवन चोकका व्यापारी अतुल गुप्ताका अनुसार चिसो बढेसँगै बजारमा मानिसको आवतजावत र चहलपहल घटेको छ भने व्यापार–व्यवसायसमेत प्रभावित बनेको छ । चिसोका कारण रिक्सा बाहेक अन्य सवारी साधन कम चलेका छन् भने गरिब तथा विपन्न वर्गलाई काम गर्न कठिनाइ भएको उनले बताए ।

सम्बन्धित समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

चिसो बढेसँगै जिल्लामा मौसमी भाइरल फ्लुका बिरामीको संख्या पनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार ज्वरो, रुघाखोकी, निमोनिया तथा कोल्ड डायरियालगायतका रोगका बिरामीको संख्या वृद्धि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले चिसो बढेसँगै जिल्लाका विभिन्न स्थानमा भाइरल फ्लु देखिन थालेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेकी छन् ।

भेरी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा. सङ्केतकुमार रिसालका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्ने, नाक पोल्ने, सिँगान बग्ने र पखालाजस्ता लक्षण भएका बिरामी हाल अस्पतालमा बढी आउने गरेका छन् ।

ADVERTISEMENT

यसैगरी, सञ्जिविनी अस्पताल नेपालगन्जका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोमन किदवाईले पछिल्लो समय अस्पतालमा भाइरल फ्लुका बिरामीको चाप पुनः बढेको जानकारी दिए । उनका अनुसार भाइरल फ्लुबाट पीडित हुनेहरूमा अधिकांश बालबालिका तथा वृद्धवृद्धा रहेका छन् ।

Share178Tweet98SendShare
Previous Post

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

Next Post

बाँके–३ मा जसपा उम्मेदवार सूर्यलाल यादवको मतदाता भेटघाट तीव्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
Next Post
बाँके–३ मा जसपा उम्मेदवार सूर्यलाल यादवको मतदाता भेटघाट तीव्र

बाँके–३ मा जसपा उम्मेदवार सूर्यलाल यादवको मतदाता भेटघाट तीव्र

मेरो भाग्य जनताले लेख्छन्, अफवाहले होइन : कमरुद्दिन राई

मेरो भाग्य जनताले लेख्छन्, अफवाहले होइन : कमरुद्दिन राई

अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु

अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?