ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

अवैध भारतीय कुखुराले बजार कब्जा गर्दा नियामक निकाय किन मौन ?

News Desk by News Desk
२:२२ बिहान, चैत्र १२, २०८२
अवैध भारतीय कुखुराले बजार कब्जा गर्दा नियामक निकाय किन मौन ?
387
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके चैत १२ गते ।
सीमावर्ती क्षेत्र खडैचा, कालावंजर तेलियनपुर र साईगाउँ नाकाबाट प्रतिबन्धित भारतीय बोइलर कुखुरा र चल्लाको अवैध ओसारपसार अहिले सामान्य समस्या होइन, नियन्त्रण बाहिर जान लागेको संकट बनिसकेको छ । दैनिक सयौंको संख्यामा कुखुरा भित्रिने क्रमले स्थानीय अर्थतन्त्र, किसानको भविष्य र जनस्वास्थ्य—तीनै क्षेत्रमा गम्भीर प्रश्न उठाएको छ ।

स्थानीय बासिन्दा र व्यवसायीहरूका अनुसार खडैचा भज्जुपुरवा, कालावंजर तेलियनपुर, साईगाउँ र बढैया क्षेत्रका दर्जनौं ‘चोर बाटो’ अहिले तस्करहरूको सहज मार्ग बनेका छन्। रातको अँध्यारो मात्रै होइन, कतिपय अवस्थामा दिनदहाडै पनि कुखुरा भित्रिने क्रम रोकिएको छैन। खुला सीमा र कमजोर निगरानी तस्करका लागि अवसर बनेको छ भने राज्य संयन्त्र निरीह देखिएको छ ।

सीमामा सशस्त्र प्रहरी बलका बोर्डर आउटपोष्ट र नेपाल प्रहरीका युनिटहरू तैनाथ छन् । तर प्रश्न उठ्छ—त्यति धेरै सुरक्षा घेराबीच पनि तस्करी कसरी सम्भव भइरहेको छ ? स्थानीय स्तरमा उठिरहेको आवाज झन् गम्भीर छ । केही बासिन्दा र व्यवसायीले सुरक्षाकर्मी र तस्करबीच सम्भावित मिलेमतो रहेको आशंका व्यक्त गरेका छन्। यद्यपि, सम्बन्धित निकायहरूले यसबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन् । मौनता आफैंमा शंकाको आधार बन्न थालेको छ ।

नेपाल सरकारले बर्डफ्लु जस्ता संक्रामक रोगको जोखिमलाई ध्यानमा राख्दै भारतीय कुखुरा र पक्षीजन्य वस्तु आयातमा स्पष्ट प्रतिबन्ध लगाएको छ । तर वास्तविकता के छ भने प्रतिबन्ध कागजमा छ, सीमा क्षेत्रमा ‘खुला व्यापार’ भइरहेको छ । भारतीय बजारमा सस्तो मूल्यका कारण अवैध आयात आकर्षक बनेको छ। यही कारणले स्थानीय बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना भएको छ ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

नेपाली किसानले उत्पादन गरेको कुखुरा बिक्री नहुने अवस्था सिर्जना हुँदा उनीहरू आर्थिक संकटमा धकेलिएका छन् । विशेषज्ञहरू स्पष्ट चेतावनी दिन्छन् क्वारेन्टाइन परीक्षणबिना भित्रिने कुखुरा बर्डफ्लु लगायतका संक्रामक रोगको ‘टाइम बम’ हुन सक्छ । रोगग्रस्त, कमजोर वा मरेका कुखुरा समेत सस्तोमा ल्याइने सम्भावना नकार्न सकिँदैन। यस्तो अवस्थामा उपभोक्ताले कस्तो मासु खाइरहेका छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।

स्थानीय किसानहरूले पटक–पटक जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई ध्यानाकर्षण गराएका छन्। तर उनीहरूको गुनासो एउटै छ—सुनुवाइ छैन, कार्यान्वयन छैन । कहिलेकाहीँ बरामद र नष्ट गर्ने कार्य भए पनि त्यो ‘देखावटी कारबाही’ मात्र भएको आरोप लाग्ने गरेको छ। दीर्घकालीन समाधानतर्फ कुनै स्पष्ट रणनीति देखिँदैन ।

एक स्थानीय किसानको आक्रोशपूर्ण भनाइ छ “हामीले कुखुरा पाल्ने कि घाटा सहेर बस्ने ? सरकार छ कि छैन ?” यो समस्या अब सामान्य प्रशासनिक कमजोरीको रूपमा व्याख्या गर्न मिल्दैन । सीमा निगरानी किन प्रभावकारी छैन ? जिम्मेवार निकायहरू किन मौन छन् ? तस्करीमा संलग्न नेटवर्क को हो ? यी प्रश्नहरूको जवाफ खोज्ने बेला आइसकेको छ ।

ADVERTISEMENT
Share155Tweet97SendShare
Previous Post

कारबाही तीव्र भए पनि नदीजन्य पदार्थको अवैध उत्खनन यथावत्

Next Post

बाँकेमा एसइई दिने विद्यार्थी संख्या घट्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

२:१४ मध्यान्ह, बैशाख १५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

१२:०० बिहान, बैशाख १४, २०८३
नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात
अपराध

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

७:०१ बिहान, बैशाख १३, २०८३
नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो
मुख्य समाचार

नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

३:५८ बिहान, बैशाख १३, २०८३
लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते
अपराध

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

९:२१ बिहान, बैशाख १२, २०८३
नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड
मुख्य समाचार

नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड

२:०४ बिहान, बैशाख १२, २०८३
सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद
अपराध

सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद

१:५० बिहान, बैशाख १२, २०८३
Next Post
एसईई परीक्षाका लागि दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण

बाँकेमा एसइई दिने विद्यार्थी संख्या घट्यो

नवनिवार्चित सांसदहरूले लिए शपथ

नवनिवार्चित सांसदहरूले लिए शपथ

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?