ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

News Desk by News Desk
८:२१ बिहान, असार ८, २०८३
एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी
397
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके, असार ८ गते।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी, बाँके तथा मातहतका इकाइहरूले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएका रु. ४५ लाख २७ हजार ९ सय ९१ मूल्य बराबरका विभिन्न सामान बरामद गरेका छन्।

गण हेडक्वार्टरका अनुसार असार १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको निगरानी तथा चेकजाँच अभियानका क्रममा लत्ताकपडा, किराना सामग्री, पेय पदार्थ, मोटरसाइकल, बोइलर कुखुरा, फलफूल तथा तरकारीलगायतका सामान बरामद गरिएको हो। यस अवधिमा अवैध गतिविधिमा संलग्न तीन जनालाई समेत नियन्त्रणमा लिइएको जनाइएको छ। बरामद गरिएका सम्पूर्ण सामग्री आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

एसपी चन्दको नेतृत्वमा तस्करी नियन्त्रण अभियान प्रभावकारी

सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरीको कमाण्ड एसपी भीमबहादुर चन्दले सम्हालेयता सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रण अभियान थप प्रभावकारी बनेको देखिएको छ। सीमावर्ती नाकामा सुरक्षा निगरानी कडा पारिनुका साथै अवैध रूपमा भित्रिने सामानमाथि निरन्तर अनुगमन भइरहेको छ।

स्रोतका अनुसार एसपी चन्दले सीमा क्षेत्रबाट हुने अवैध कारोबार कुनै पनि हालतमा नियन्त्रण गर्न मातहतका इकाइलाई स्पष्ट निर्देशन दिएका छन्। एक सशस्त्र प्रहरी अधिकृतका अनुसार अवैध रूपमा नेपाल भित्र्याइने सामानमाथि कडा निगरानी राख्न र आवश्यक परे तत्काल बरामद गरी कानुनी दायरामा ल्याउन निर्देशन दिइएको छ।सशस्त्र प्रहरीका अधिकारीहरूका अनुसार सीमा क्षेत्रबाट अवैध सामान प्रवेश गरेको पाइए सम्बन्धित बीओपी (बोर्डर आउट पोस्ट) का इन्चार्ज तथा जिम्मेवार कर्मचारीमाथि समेत कारबाही हुन सक्ने चेतावनी दिइएको छ। यही कारण सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी थप जिम्मेवार र सक्रिय बनेका छन्।

सम्बन्धित समाचार

नेपालगञ्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना नियन्त्रणमा

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय सफलता मिल्न थालेको स्थानीय सरोकारवालाहरू बताउँछन्। एक सातामै ४५ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद हुनु त्यसैको परिणामका रूपमा हेरिएको छ।

ADVERTISEMENT
Share159Tweet99SendShare
Previous Post

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नेपालगञ्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना नियन्त्रणमा

६:२३ बिहान, असार ५, २०८३
दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद
अपराध

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

७:४६ बिहान, असार ४, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
अपराध

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

१२:५९ बिहान, जेष्ठ ३०, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

ब्राउन सुगरसहित दुई युवक नेपालगन्जबाट पक्राउ

५:२९ बिहान, जेष्ठ २९, २०८३
घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ
अपराध

घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ

२:२८ बिहान, जेष्ठ २६, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

७:५९ बिहान, जेष्ठ २५, २०८३
लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद
अपराध

लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद

७:४७ बिहान, जेष्ठ २५, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?