ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

News Desk by News Desk
२:४८ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
390
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके, असार ३१ गते ।
भारतसँगको प्रमुख सीमा नाका जमुनाहबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित जमुनाह नाकामा नियमित सुरक्षा जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको साइकल रिक्सामा राखिएको सामानको बोरा खानतलासी गर्दा उक्त रकम फेला पारेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी हेडक्वार्टर बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार बरामद गरिएको रकमको स्वामित्व कसैले दाबी नगरेकाले बेवारिसे अवस्थामा फेला परेको मानिएको छ।

बरामद गरिएको पाँच लाख भारतीय रुपैयाँ आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए।

सम्बन्धित समाचार

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

भारतसँग खुला सीमा जोडिएको बाँकेको जमुनाह नाका पछिल्लो समय अवैध सामान ओसारपसार, भन्सार छली तथा स्रोत नखुलेका नगदको आवतजावतका हिसाबले सुरक्षा निकायको विशेष निगरानीमा रहेको छ। सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्रमा नियमित जाँच र गस्ती प्रभावकारी बनाइएपछि यस्ता प्रकृतिका बरामदका घटना बढेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीले कमान्ड सम्हालेपछि लुम्बिनी प्रदेशका भारतसँग सीमा जोडिएका जिल्लामा अवैध गतिविधिविरुद्ध निगरानी थप कडा पारिएको सशस्त्र प्रहरीको दाबी छ।

नायब महानिरीक्षक अधिकारीले सीमा अपराध, तस्करी तथा गैरकानुनी कारोबार नियन्त्रणलाई प्राथमिकतामा राखेर विशेष योजना र रणनीतिअनुसार जनशक्ति परिचालन गरिएको बताए। उनका अनुसार सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी चौबीसै घण्टा निगरानी र गस्तीमा खटिएको छ।

ADVERTISEMENT

यद्यपि, बरामद गरिएको रकम कसले ल्याएको थियो, कसका लागि ल्याइएको थियो वा यसको उद्देश्य के थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको सुरक्षा स्रोतले जनाएको छ।

Share156Tweet98SendShare
Previous Post

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

Next Post

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद
अपराध

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

८:०२ बिहान, असार २९, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
Next Post
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?