ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सल्यानको दानवाङमा पुग्यो विद्युत ,स्थानियले गरे नाचगान

जावेद अन्सारी by जावेद अन्सारी
३:३७ मध्यान्ह, मंसिर ९, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सल्यान मंसिर ९ गते ।
सल्यानको दानवाङमा पहिलो पटक विद्युत विस्तार भएको छ । संघीय सरकारबाट विनियोजित १ करोड ५८ लाख रुपैयाँको बजेट अन्तर्गत कपुरकोट गाउँपालिका वडा नम्बर २ दानवाङमा विजुली बत्ती बलेको हो । सोमबार पूर्व सामान्य प्रशासन मन्त्री तथा प्रतिनिधीसभा सांसद टेक बहादुर वस्नेतले विद्युत लाई प्रशार तथा वितरण कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वस्नेतले जिल्लाभर सम्पूर्ण वस्तीमा विद्युत पुर्याउने कार्यलाई तिब्रताका साथ अगाडी बढाइएको बताए ।

उनले गाउँमा आएको विद्युतलाई उपयोग गरेर आर्थिक उपार्जनमा लाग्नुपर्ने बताए । वस्नेतले स्थानीय सरकारको पुँजीले नभ्याउने योजनाहरुलाई संघीय सरकारले महत्वका साथ कार्यान्वयन गर्ने जनाउँदै स्थानीय सरकारलाई बलियो बनाउन सकिएमा मात्रै समृद्धि हाँसिल गर्न सकिने धारणा राखे । कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले पालिकाभित्रका सबै वस्तीमा विद्युत विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै स्थानीय सरकारले खानेपानी, सडक, स्वास्थ्य, शिक्षा, कला संस्कृतीको क्षेत्रमा पनि लगानी गरिरहेको जनाइन् ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत हिरालाल भण्डारी, साहित्यकार भद्र सिंह बुढा, कपुरकोट २ का वडाध्यक्ष मान बहादुर राना, १ का वडाध्यक्ष बालाराम खड्का लगाएतले बोल्दै विकट भनीएका बस्तीमा पनि विद्युत सेवा पुग्नु खुसिको विषय भएको बताएका थिए ।

विद्युत विस्तार कार्यक्रममा नेकपा कपुरकोटका सचिव तिर्थराज वस्नेत, कपुरकोट २ का वडा सदस्यहरु तेज बहादुर थापा सिरीस, लिल बहादुर घर्ती, वीवा कामी, खेलकुद विकास समिती कपुरकोटका अध्यक्ष द्रोण केसी, विरेन्द्र मावि कपुरकोटका प्रअ डिल बहादुर नेपाली, पत्रकार महासंघ कर्णालीका सदस्य सन्तोष घर्ती, प्रहरी चौकी कपुरकोटका इन्चार्ज दान बहादुर मल्ल, कपुरकोट बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढा, हेप्की डो संघ सल्यानका अध्यक्ष शेर बहादुर पुन, सरस्वती आधारभुत विद्यालय दानवाङका अध्यक्ष इश्वर बुढा लगाएतको सहभागीता थियो ।
पहिलो पटक गाउँमा विद्युत विस्तार भएको खुसियालीमा स्थानीयहरुले सोरठी र लहरे नाच प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

मत बदर हुन नदिन बाँकेको कोहलपुरमा नमुना मतदान सम्पन्न

Next Post

समृद्धीको नारा सफल पार्न रोजगारीको सृजना गर्नु पर्छ: स्वास्थ्य राज्यमन्त्री रावत

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

समृद्धीको नारा सफल पार्न रोजगारीको सृजना गर्नु पर्छ: स्वास्थ्य राज्यमन्त्री रावत

उप निर्वाचन लाई मध्य नजर गर्दै हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बाँकेको निर्देशन

दिगो बिकास र सद्भावका लागि नागरिक साझेदारी परियोजना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?