ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

News Desk by News Desk
७:१५ बिहान, अशोज २८, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
377
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके, असोज २८ गते ।
बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या दोब्बरभन्दा बढी पुगेको छ । सन् २०२२ मा २५ वटा बाघ रहेको निकुञ्जमा राष्ट्रिय बाघ सर्वेक्षण–२०२६ अनुसार सङ्ख्या बढेर ५१ पुगेको हो । बाघको सङ्ख्या बढेसँगै निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुको आक्रमणको जोखिम र स्थानीयको त्रास पनि बढेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार बाँकेमा सन् २०१३ मा चार, २०१८ मा २१ र २०२२ मा २५ वटा बाघ थिए । पछिल्लो गणनामा यो सङ्ख्या ५१ पुगेको हो ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बाघको सङ्ख्या बढ्नु संरक्षणका दृष्टिले उपलब्धि भए पनि गाउँबस्तीमा बाघको आवतजावत बढ्दा स्थानीय त्रसित बनेको बताए । उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बाँकेमा बाघको आक्रमणबाट तीन जनाको ज्यान गइसकेको छ ।

राप्तीसोनारी–१ का वडाध्यक्ष यमबहादुर खड्काका अनुसार उक्त वडाका करिब एक हजार चार सय घरधुरीको दैनिकी वनसँग जोडिएको छ । घाँसदाउरा सङ्कलन, पशु चराउने र जीविकोपार्जनका लागि वनमा जानुपर्ने बाध्यताले स्थानीय वन्यजन्तुको जोखिममा छन् ।

सम्बन्धित समाचार

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

वडा सदस्य चुर्न भण्डारीले जोखिमयुक्त क्षेत्रमा तारजाली लगाउनुका साथै वनमा निर्भर परिवारका लागि वैकल्पिक आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी रोकथामको अभाव रहेको स्थानीयको गुनासो छ । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई सङ्घीय सरकारले १० लाख रुपैयाँ राहत दिने व्यवस्था गरेको छ ।

लुम्बिनी प्रदेशको वन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा एक करोड २४ लाख ३८ हजार रुपैयाँ खर्च भएको थियो । चालु आर्थिक वर्षमा यसका लागि करिब दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

ADVERTISEMENT

प्रमुख संरक्षण अधिकृत कँडेलले जोखिमयुक्त क्षेत्रको पहिचान, प्रभावकारी तारजाली र निगरानी, वन प्रवेश गर्दा अपनाउनुपर्ने सुरक्षा उपाय, तत्काल उद्धार तथा राहत र वैकल्पिक जीविकोपार्जनका कार्यक्रम आवश्यक रहेको बताए । बाघबाट हुने क्षति न्यूनीकरण तथा चोरीसिकार नियन्त्रणमा निकुञ्ज चनाखो रहेको उनले बताए ।

Share151Tweet94SendShare
Previous Post

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:18 am5:50 pm +0545
Feels like: 32°C
Wind: 10km/h W
Humidity: 67%
Pressure: 1012.87mbar
UV index: 0
ThuFriSat
32°C / 21°C
31°C / 20°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?