ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

श्रीमतीसँगको विवादपछि न्याय माग्दै उस्मान, विदेशमा कमाएको रकम हिनामिना भएको आरोप

News Desk by News Desk
६:०५ बिहान, कार्तिक १७, २०८३
श्रीमतीसँगको विवादपछि न्याय माग्दै उस्मान, विदेशमा कमाएको रकम हिनामिना भएको आरोप
408
सेयर
408
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक १६ गते ।
श्रीमतीसँगको सम्बन्ध बिग्रिएपछि बाँकेको खजुरा गाउँपालिका–६, उढरापुरका उस्मान खाँ न्यायको माग गर्दै सार्वजनिक रूपमा आएका छन्। उनले श्रीमतीको अर्का पुरुषसँग सम्बन्ध रहेको, आफूले वैदेशिक रोजगारीबाट कमाएको रकम हिनामिना भएको र श्रीमतीले छोराछोरीलाई समेत अलपत्र पारेको आरोप लगाएका छन्।

सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै उस्मानले आफूले भोगेको घटनाबारे जानकारी गराएका हुन्। उनले घटनाको निष्पक्ष छानबिन गरी न्याय दिलाउन प्रहरी, प्रशासन तथा सम्बन्धित निकायसँग माग गरेका छन्।उस्मानका अनुसार उनी २०६५ सालदेखि रोजगारीका लागि कतार जाने–आउने गर्दै आएका थिए। विदेशमा रहँदा घरपरिवारको सम्पूर्ण जिम्मेवारी श्रीमती सबनम खाँलाई दिएका थिए। तर, २०८३ साल जेठको अन्त्यतिर श्रीमतीको खजुरा गाउँपालिका–६ कै ३० वर्षीय सद्दाम भनिने सम्सुदुहा खाँसँग सम्बन्ध रहेको र आफूले कमाएको रकमसमेत हिनामिना भएको जानकारी पाएपछि असार २ गते विदेशबाट फर्किएको उनले बताए।

घर फर्किएपछि श्रीमती र सम्सुदुहाबीचको सम्बन्धबारे थप जानकारी पाएको उस्मानको दाबी छ। उनका अनुसार सबनमले आफूलाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै सम्सुदुहाविरुद्ध प्रहरीमा उजुरी दिएकी छन्। सोही उजुरीका आधारमा सम्सुदुहा प्रहरी नियन्त्रणमा रहेको पनि उनले बताए।

श्रीमतीले लगाएको आरोपको समेत निष्पक्ष छानबिन हुनुपर्ने उस्मानको माग छ। उनका अनुसार भेरी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा सबनम एक महिनाको गर्भवती रहेको पाइएको थियो। यही घटनाक्रमलाई आधार बनाएर उनले श्रीमतीले आफूलाई निर्दोष देखाउन सम्सुदुहाविरुद्ध जबर्जस्ती करणीको आरोप लगाएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

बाँकेको अम्बे स्टिलमा आगलागी हुँदा आठ जना घाइते, दुई जनालाई लखनउ रिफर

नेपालगन्जमा नौदलीय अग्रगामी मोर्चाको भेला, देशको अवस्था बिग्रँदै गएको उपेन्द्र यादवको टिप्पणी

तीन महिनामा नेपालगन्ज भन्सारले उठायो पाँच अर्ब २४ करोड राजस्व

उस्मानका अनुसार श्रीमती अहिले सम्पर्कविहीन छिन्। उनले १२ वर्षीया छोरी र आठ वर्षीय छोरालाई छाडेर गएको उस्मानको भनाइ छ। विदेशमा दुःख गरेर कमाएको रकमसमेत श्रीमती र सम्सुदुहाले हिनामिना गरेको उनको आरोप छ।उस्मानले श्रीमतीसँग सम्बन्धविच्छेदको प्रक्रिया अघि बढाए पनि उनी सम्पर्कमा नआउँदा कानुनी प्रक्रिया अगाडि बढाउन समस्या भएको बताए। उनले सञ्चारमाध्यममार्फत श्रीमतीलाई सम्पर्कमा आउन आग्रह गर्दै विदेशमा कमाएको रकमको हिसाबकिताब सार्वजनिक गर्न माग गरेका छन्।

‘विदेशमा दुःख गरेर कमाएको पैसाले घरपरिवार चलाएँ। घरको जिम्मेवारी श्रीमतीलाई दिएको थिएँ। अहिले न पैसा छ, न श्रीमती साथमा छिन्। छोराछोरीको जिम्मेवारी पनि आफैँले सम्हाल्नुपरेको छ,’ उनले भने।

हाल नेपालमै बसेर ई–रिक्सा चलाउँदै आएका उस्मानले छोराछोरीको पालनपोषण गरिरहेका छन्। आफूले विदेशमा वर्षौं दुःख गरेर कमाएको रकम र पारिवारिक सम्बन्धसँग जोडिएको विवादको सत्यतथ्य बाहिर ल्याउन उनले सम्बन्धित निकायसँग निष्पक्ष छानबिनको माग गरेका छन्।

ADVERTISEMENT
Share163Tweet102SendShare
Previous Post

बाँकेको अम्बे स्टिलमा आगलागी हुँदा आठ जना घाइते, दुई जनालाई लखनउ रिफर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेको अम्बे स्टिलमा आगलागी हुँदा आठ जना घाइते, दुई जनालाई लखनउ रिफर
दुर्घटना

बाँकेको अम्बे स्टिलमा आगलागी हुँदा आठ जना घाइते, दुई जनालाई लखनउ रिफर

१२:५२ बिहान, कार्तिक १७, २०८३
नेपालगन्जमा नौदलीय अग्रगामी मोर्चाको भेला, देशको अवस्था बिग्रँदै गएको उपेन्द्र यादवको टिप्पणी
मुख्य समाचार

नेपालगन्जमा नौदलीय अग्रगामी मोर्चाको भेला, देशको अवस्था बिग्रँदै गएको उपेन्द्र यादवको टिप्पणी

८:२८ बिहान, कार्तिक १६, २०८३
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आर्थिक

तीन महिनामा नेपालगन्ज भन्सारले उठायो पाँच अर्ब २४ करोड राजस्व

१२:३६ बिहान, कार्तिक १६, २०८३
नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता
खेल

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता

६:५५ बिहान, कार्तिक १५, २०८३
भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री
कृषि

भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री

६:३९ बिहान, कार्तिक १५, २०८३
बढ्यो मध्यम धानको कोटा, आएन मोटा धान
कृषि

सरकारी खरिदमा ढिलाइ, व्यापारीको मूल्यमा धान बेच्दै बाँकेका किसान

६:२८ बिहान, कार्तिक १५, २०८३
नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै, भारतबाट ५० खेलाडी सहभागी हुने
खेल

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै, भारतबाट ५० खेलाडी सहभागी हुने

६:१७ बिहान, कार्तिक १४, २०८३
कृषि

चक्रपातको त्रास : पाकेको धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ

४:२४ बिहान, कार्तिक १४, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:30 am5:33 pm +0545
Feels like: 28°C
Wind: 8km/h W
Humidity: 77%
Pressure: 1013.55mbar
UV index: 0
TueWedThu
30°C / 18°C
29°C / 18°C
29°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?