ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कास्कीमा कङ्ग्रेस लाई धेरै मत अन्तरले पछि पार्दै बिद्या भट्टराई मारिन ह्याट्रिक

जावेद अन्सारी by जावेद अन्सारी
५:३५ मध्यान्ह, मंसिर १५, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

पोखरा मंसिर १५ गते । नेकपा उम्मेदवार विद्या भट्टराई कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन्। यसअघि जितमा ह्याट्रिक गरेका तत्कालीन एमाले सांसद एवं मन्त्री रवीन्द्र अधिकारीकी पत्नी भट्टराईले उपनिर्वाचनमा विजय हासिल गरेकी हुन्।
उनले २४ हजार ३ सय ९५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेल ८ हजार ४ सय ३ मतले पछि परे। पौडेलले १५ हजार ९ सय ८३ मत मात्र ल्याएका छन्। विभिन्न दलका १० र स्वतन्त्र ११ गरी २१ उम्मेदवार चुनावी मैदानमा थिए। विजयी र मुख्य प्रतिस्पर्धीबाहेक अन्य उम्मेदवारको जमानत जफत भएको छ।
तेस्रो स्थानमा समाजवादीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत प्राप्त गरे। चौथो स्थानको मत राप्रपा नेपालले प्राप्त गर्‍यो। उक्त पार्टीका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत ल्याए। वैकल्पिक राजनीतिको वकालत गर्दै आएको साझा पार्टीकी उम्मेदवार रजनी केसी ९ सय ४२ मतसहित पाँचौं भइन्।
यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए। तर, शनिबारको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत मात्र खसेको थियो। त्यसमध्ये ६ सय मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मन्त्री अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।
अधिकारीले २०७४ को निर्वाचनमा कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४२ मतान्तरले पराजित गरेका थिए। उपनिर्वाचनमा भट्टराईले रवीन्द्रको विरासत थामेकी छन्। उनले यो जितलाई रवीन्द्र अधिकारी र आफूप्रतिको भरोसाका रूपमा लिएको प्रतिक्रिया दिएकी छन्। उनले मतदाता, दलसहित अन्य उम्मेदवारले सुसंस्कृत राजनीतिक संस्कार देखाएको भन्दै प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेललाई धन्यवाद दिएकी छन्। पौडेलले मतगणनास्थलमै पुगेर उनलाई बधाई दिए।
अन्नपुर्ण पोष्ट बाट साभार गरीयको ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नीति निमार्ण प्रक्रिया सहभागीतामुलक बनाउनुपर्नेमा जोड

Next Post

३२ औं विश्व एड्स दिवसमा संक्रमित २० जना बालबालिका लाई शैक्षिक सामाग्री वितरण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post

३२ औं विश्व एड्स दिवसमा संक्रमित २० जना बालबालिका लाई शैक्षिक सामाग्री वितरण

एक अर्कालाई दोषारोपण गर्ने प्रबृत्तिलाइ अन्त्य गरी मुस्लिम समुदाय अगाडी बढ्न जोड (भिडियो सहित)

दाङ ३ प्रदेश सभा ´ख` को उपनिर्वाचनमा नेकपाका उमेदवार विमला वली विजयी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:23 am5:42 pm +0545
Feels like: 31°C
Wind: 13km/h W
Humidity: 51%
Pressure: 1010.16mbar
UV index: 3
SatSunMon
30°C / 17°C
30°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?