ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

एक अर्कालाई दोषारोपण गर्ने प्रबृत्तिलाइ अन्त्य गरी मुस्लिम समुदाय अगाडी बढ्न जोड (भिडियो सहित)

जावेद अन्सारी by जावेद अन्सारी
६:०९ मध्यान्ह, मंसिर १५, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी बाँके मंसिर १५ गते । अल नेपाल मुस्लिम संगठन बाँके परिवारद्धारा आयोजित वर्तमान परिस्थिति र मुस्लिम समुदाय विषयक विचार गोष्ठी कार्यक्रम पहिलो पटक नेपालगञ्जमा सम्पन्न गरेको छ ।

मुस्लिम समुदायको समस्या मुस्लिम समुदायलाई राज्यले गरेको बेभार प्रति सकारात्मक नभएको जनाएका छन ।नेकपा सम्बध अल नेपाल मुस्लिम संगठन बाँकेको बिचार गोष्ठीमा सबै राजनैतिक दलमा आबद्ध मुस्लिम नेता ,बुद्धिजीवी,मुस्लिम धर्मगुरु तथा मुस्लिम समुदायका अगुवा हरुको उक्त कार्यक्रममा सबैले आ-आफ्नो बिचार राखेका थिए । मुस्लिम समुदायको धर्म गुरु ले कुरान पाकको (पाठ) पढेर कार्यक्रमलाई सञ्चालन गरेका थिए ।

नीति निमार्ण प्रक्रिया सहभागीतामुलक बनाउनुपर्नेमा जोड दिदै मुस्लिम समुदायको चाड पर्वहरुमा बिदा काटिएको मा आक्रोश समेत पोखेका थिए ।
सो कार्यक्रमको प्रमुख अतिथि अल नेपाल मुस्लिम संगठनका संयोजक तथा नेकपाका केन्द्रिय सदस्य सेराज अहमद फारुकी ले राज्यले मुस्लिम समुदायको माग लाइ सम्बोधन गरेको र सधै मुस्लिम समुदाय प्रति सकारात्मक रहेको जनाउनु भयो, नेपाललाई कुनै धर्म को राज्य नभएको र नहुने पनि जनाए।

नेकपा ले हरेक धर्म लाई सम्मान गर्ने पार्टी रहेको र नेकपा को जोडदार माग पछि मात्र धर्म निरपेक्ष राज्य घोषणा भएको समेत जानकारी गराय राज्य लाई अब मुस्लिम धर्मगुरु का बारेमा समेत जानकारी गराउने र आफ्नो मागलाई बुलन्द रुपमा अगाडि बढाउने बाटो खुलेको र दबिएका आवाजहरु माथि उठाउन अब कुनै समस्या नरहेको जनाउदै अब संविधान ले अधिकार त दियो अब कानुनि रुपमा त्यो लडाई लाई अन्तिम रुप दिनु पर्ने मा समेत जोड दिएका थिए ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सो कार्यक्रममा नेकपाका पुर्ब राज्यमन्त्री दिनेश चन्द्र यादवले सबै समुदायको मौलिक हक र हित पूरा गर्ने राज्यको कर्तव्य रहेको हुनाले सम्पुर्ण समुदाय राज्यको लागि सम्मान रहेको र पछाडि पारिएका समुदायलाई विकसित गर्न सरकारले ठुलो भुमिका निर्वाह गरिरहेको जानकारी दिए ।
बिकासको लागि सबैको सदभाव, नयाँ युवाहरुको बिकास प्रती जागरुकता गराउननै शिक्षा रहेको बताए ।

सो कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य मोहम्मद हारुन हल्वाई कादरी ले राज्य सबैको हो भने बिकास प्रती पनि सबैको जिम्मेवारी रहेको बताए ।
देशमा भइरहेको गतिविधि र राजनिती प्रती सरकारले गरेको निर्णयमा जनताले पनि प्रतिक्रिया देखाउन समेत आग्रह गरेका छन ।
संविधान अनुसार कुनै पनि समुदाय प्रती आन्दोलन गर्ने अवस्था न रहेको बताए ।
हाम्रो लडाइँ कानुनी अर्चनको रुपमा मात्र रहेको बताउदै राज्यको कुनै पनि समुदाय र जात प्रति पछि नरहेको र मुस्लिम समुदायको बिकास नहुनुमा हामी सबैको कमिकमजोरी रहेको कुरा ब्यक्त गरे ।
संविधान र मौलिक हकको आन्दोलनमा मुस्लिम समुदायको पनि उत्तिकै सहयोग रहेको ले नेपाल सयौ फुलको फुलबारी रहेको कुरामा जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पुर्ब सांसद हाजी अब्दुल हमिद सिद्दिकी (भोला) ले नेपालमा मुस्लिम समुदाय अझै पनि आफ्नो मौलिक हक अधिकार नपाएको कुरा राख्दै मुस्लिमहरु आफ्नो पर्वमा समेत बिदा नपाएको कुरामा जोड दिएका थिए । पर्वको समय सबै समुदायहरु खुशी मनाउन छन, तर मुस्लिमको पर्वको बेला सरकारी बिदा नपाउदा मुस्लिम समुदायको खुशी खोसिएको कुरामा चिन्ता व्यक्त गरे । एकै देशमा दुई सरकार कदापि न हुन नसक्ने कुरालाइ जोड दिदै मौलिक हक हामी सबैको अधिकार हो तर हामी लाई हाम्रो हक बाट टाढा राखेकोमा चिन्ता व्यक्त गरे ।

ADVERTISEMENT

प्रमुख अतिथि अल नेपाल मुस्लिम संगठनका संयोजक तथा नेकपाका केन्द्रिय सदस्य सेराज अहमद फारुकी
विशिष्ट अतिथि नेकपाका केन्द्रीय सदस्य मोहम्मद हारुन हल्वाई कादरी, नेकपाका प्रदेश सदस्य मुस्लिम संगठनका सह संयोजक अतहर हुसेन फारुकी, हज कमिटीका पुर्ब अध्यक्ष नेकपाका नेता ताज मोहम्मद मिया, देवराज भाट, नेपाली काङ्ग्रेसका पुर्ब सांसद हाजी अब्दुल हमिद सिद्दिकी, नेकपाका पुर्ब राज्यमन्त्री दिनेश चन्द्र यादव, त्यसै गरि अतिथिमा नेकपाका नगर सचीव दल आचार्य, मौलाना अब्दुल जब्बार, मौलाना मन्सुर, जुम्मन खान, शकिल जसगढ, समाजवादी पार्टीका प्रदेश सदस्य बेबी तबसुम अन्सारी, समाजवादी पार्टी बाँकेका विद्यार्थी अध्यक्ष फैज हल्वाई, अलम खान, लगायतका मुस्लिम समुदाय र अन्य राजनीतिक दलका जनप्रतिनिधि तथा नेताहरुको उपस्थिति रहेको थियो ।

सबैले सबै मुस्लिम समुदायका अगुवा हरु एक भएर अगाडी बढ्नु पर्ने समेत जनाएका छन । उनिहरु ले एकले अर्कालाई दोषारोपण गर्ने प्रबृत्ति लाइ अन्त्य गरी मुस्लिम समुदाय को समस्या लाइ माथिलो निकाय सम्म पुर्याउनु पर्ने मा जोड दिएका थिए ।

सो कार्यक्रमका अध्यक्ष मोहम्मद शेर बागवानको अध्यक्षतामा सप्पन्न भएको थियो । सो कार्यक्रमलाई शकिल खान ले सञ्चालन गरेका थिए ।

भिडियो हेर्नुस

Share149Tweet93SendShare
Previous Post

३२ औं विश्व एड्स दिवसमा संक्रमित २० जना बालबालिका लाई शैक्षिक सामाग्री वितरण

Next Post

दाङ ३ प्रदेश सभा ´ख` को उपनिर्वाचनमा नेकपाका उमेदवार विमला वली विजयी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post

दाङ ३ प्रदेश सभा ´ख` को उपनिर्वाचनमा नेकपाका उमेदवार विमला वली विजयी

‘खानेपानी तथा सरसफाईको अधिकारलाई सुनिश्चित गर्नुपर्ने’

उर्जा मन्त्री र मुख्य मन्त्री लाई लक्षित गरी बम विस्फोट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?