ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बलात्कार विरुद्ध एक्यबद्धता जनाउन बृहत् र्‍यालीको आयोजना

News Desk by News Desk
४:०५ मध्यान्ह, मंसिर १८, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

राप्तीसोनारी (बाँके) मंसिर १८ गते । स्थानीय सरकारले लैंगिक हिंसा विरुद्ध अभियान सन्चालन गर्नु पर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् । २८ औ लैगिङ्क हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत राप्तीसोनारी गाउँपालिकामा आज बृहत सचेतनामुलक कार्यक्रम गरि मनाईएको छ । समानताको पुस्ता बलात्कार विरुद्ध एक्यबद्धता भन्ने मूल नाराका साथ राप्ती सोनारी गाउँपालिकाको वडा नं.५ विनौनामा आज बृहत र्याली संगै विशेष कार्यक्रम गरिएको छ ।
सामाजिक सचेतन सरोकार मन्च स्याक नेपाल, प्लान ईन्टरनेशनल नेपाल, अक्सफाम नेपाल र आईएनएफको सहकार्यमा राप्तीसोनारी गाउँपालिका वडा नं.५को आयोजना गरेको बृहत रयाली साथै कोण सभामा सम्बोधन गर्नु हुने सरोकारवाला निकायले स्थानीय सरकारले पनि लैंगिक हिंसा विरुद्ध अभियान सन्चालन गर्नु पर्नेमा जोड दिएका थिए ।
सो रयालीमा महिला, बालबालिका, किशोरी, अभिभावक, विद्यार्थी, सामाजसेबी लगायत सहभागि छुट्टाछुट्टै समुहमा निस्किएको रयालीले विभिन्न गाउँको परिक्रमा गरि वडा कार्यालय परिसरमा पुगेर विशेष कार्यक्रममा परिणत भएको थियो ।
सो कार्यक्रममा बोल्नु हुदै वडा नंं ५ का वडा अध्यक्ष झगरु थारुले मानिस चेतनशिल प्राणी भएकोले लैङ्गिक हिसा न्युनीकरण गर्न सक्ने बताउनुभयो साथै उहाँले सबै सामाजिक सघसंस्थासँग समन्वय र सहकार्य गरि अघि बढ्ने बताउनुभयो । त्यसै गरि विशिक्ष्ट अतिथि इलाका प्रहरी कार्यालय धामपुरका कमल थापाले सामाजिक प्ररम्परागत हानिकारक सोचले गर्दा लैङ्गिक हिंसा पुरुषको तुलनामा महिलाले महिलालाई बढि हिंसा भईरहेको बताए । साथै उहाँले अहिले बढी बलात्कार र भूण हत्या जस्ता हिंसा बढेको बताए ।
सोही अवसरमा महिला हिंसा विरुद्धको सचेतनामुलक, थारु नाच, पहाडी नाच सामुदायिक छलफल केन्द्र, आमा समुहको सामुहिक नाटक, गित तथा नृत्य समेत प्रस्तुत गरिएको थियो । राप्ती सोनारी गाउँ पालिका वडा नं.५ को महिला सदस्य धनसरा वलीको अध्यक्षतामा सम्पन्न भएको स्याक नेपालका परियोजना संयोजक राम कुमारी चौधरीले बताउनुभयो । कार्यक्रम संचालन स्याक नेपालका सामाजिक परिचालक कमला विक गरेकी थिईन् । बाँकेको डुडुवा गाउँपालिकामा पनि सचेतनामुलक कार्यक्रम गरि २८ औ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईएको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

जन्मदिनमा केक काट्न छोडेर मृगौला पिडितलाई सहयोग

Next Post

चलचित्र साङ्लोको गितले दर्शकको मन जित्न सफल,६ दिनमै युटुबमा १ मिलीयन पटक हेरियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
Next Post

चलचित्र साङ्लोको गितले दर्शकको मन जित्न सफल,६ दिनमै युटुबमा १ मिलीयन पटक हेरियो

पूर्व राष्ट्रपति डा. रामवरण यादवद्धारा कृष्णसार संरक्षण क्षेत्रको अवलोकन

कर्णाली प्रदेश सरकारले आम सञ्चार प्रतिष्ठान गठन गर्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?