ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

५ महिनामा ८ पैदलयात्री को मृत्यु, कोहलपुर नेपालगञ्ज सडक खण्ड जोखिम पुर्ण: बन्दै ?

जावेद अन्सारी by जावेद अन्सारी
६:२१ बिहान, मंसिर २७, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

नेपालगञ्जको रेलीङ्ग र डिभाइडर कस्ले हटायो ?
तस्बिर भिम पौडेल

जावेद अन्सारी बाँके मंसिर २७ गते । नेपालगञ्जमा पैदलयात्रीहरुले समस्या झेल्नु परेको छ । नेपालगञ्जका मुख्य सडक खण्डमा पैदलयात्री हरुनै हिड्न समेत नमिल्ने गरी पार्कीङ्ग तथा ब्यापारीहरुको सामानहरुले भरीएकाछन ।
यस्को जिम्मेवारको? एसियाली विकास बैंकको सहयोगमा बनेको चार लाईनको बाटो अहिले सांँगुरो बनीरहेको छ ।

सडकले खोजेको मापडन्ड अनुसार बनएका रेलीङ्ग तथा पैदल यात्री लाई सुरक्षीत गर्न बनाएका सडक डिभाईडर हरु समेत हटाएको छ । जस्ले सुरक्षा जोखीम बढी रहेको छ । उक्त डिभाईडर हटाएर सडक खुल्ला गरीएको छ ।
सडक मापडन्ड अनुसार बनाएका ति संरचना हटाएको बिषयमा स्थानिय सरकार तथा प्रशासन भने मौन रहेको पाईन्छ ।

यो बिषयमा कोही बोल्न भने, चाहेका छैनन जिल्ला प्रहरी कार्यलय बाँकेको रेर्कड अनुसार बाँके जिल्ला भरी यो, वर्षको साउन देखी यता सवारी साधन ९२ वटा दुर्घटना भएका छन, जस्मा २९ जनाको मृत्यु भएको छ, भने ११३ जनाले आफनो जिवन आधा गराएका छन ।

सम्बन्धित समाचार

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

यो पाँच महिनाको काहाली लाग्दो तथ्याङ्क हो । यो मध्य ५ महीनाको अवधिमा ८ जना पैदल यात्रीले गाडीको ठक्करबाट ज्यान गुमाउनु भएको छ ।
गत आर्थिकको तथ्यांक हेर्ने हो भने, पनि अवस्था उस्तै देखीन्छ, गत र्वष ११९ सवारी साधन दुर्घटना भएका छन, भने ४७ जनाको मृत्यु ६५ जना गम्भिर ,५७ जना सामान्य घाईते भएका छन ।

यो बर्षको उलेख्य गरे भन्दा बढ्दै गएको छ । जिल्ला ट्राफिक कार्यलय बाँकेले प्राय दुर्घटना तिब्र गतिको कारणले भएको जनाएको छ ।
तर हामीले बुझदा सडकको अवस्था पनि प्रमुख रहेको पाइएको छ । सडकमा जेब्राक्रस नहुनु ,सडक डिभाईडर हटाईनु, जथाभावि सडक पार्कीङ्क, सडक पेटीका रेलिङ्क काटीन’,सडक छेउछाउमा खाल्टाखुल्टीको मर्मतमा लापरबाही गरिनु जस्ता धेरै कारण हरु लाई सबैले व्यवस्था गरेको पाईन्छ ।

नेपालगञ्ज ,कोहलपुर सडक खण्डमा तीब्र गतिमा गाडीहरु गुडिरहेका हुन्छन त्यही ठाउँमा सडक दुर्घटनामा बचाउन बनाएका रेलीङ्ग काटिन्छ सडक डिभाइडर हटाईन्छ यस्तो संबेदनसिल कुरामा किन कसैको चासो जाँदैन ?

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

“देशभरी मौसम बदली भई पानी परे संगै चिसो बढ्ने” सजगताअपनाउन अनुरोध

Next Post

वर्षा संगै छायो किसानहरुको मुहारमा मुस्कान

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा हावाहुरीले पर्खाल भत्किँदा एक महिलाको मृत्यु
दुर्घटना

बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय व्यक्ति मृत भेटिए

३:३० बिहान, साउन २८, २०८३
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

चितवनको सामुदायिक वनमा पुरुषको शव भेटियो, नजिकै बाघ

७:२० बिहान, साउन २६, २०८३
अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु
दुर्घटना

सिकार खेल्न जंगल पुगेका टोपबहादुरलाई भरुवा बन्दुकको गोली लाग्यो, मृत्यु

१:१९ बिहान, साउन २३, २०८३
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

४:३५ बिहान, साउन २०, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

१:३७ बिहान, साउन १७, २०८३
Next Post

वर्षा संगै छायो किसानहरुको मुहारमा मुस्कान

नेपालगञ्जको सडक जोखिम पुर्ण: बन्दै बाटो पार्ङीक र ठेला हरुले साँगुरो बन्दै । (हेरौ यो तस्वीर हरु)

नेपाली सेनाले नागरिकको अपेक्षा बुझ्न अन्तरक्रिया

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?