ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

उपमहानगरभित्र समस्यै समस्या

जावेद अन्सारी by जावेद अन्सारी
१२:३७ मध्यान्ह, पुस १०, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता बाँके, पुस १० गते ।
नेपालगन्ज उप महानगरपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम बारे धेरैलाई जानकारी नगराई गरेको छ । नगरको सेवा सुविधा बारे आम सर्वसाधारणलाई समेत जानकारी गराउनुपर्ने भए पनि नगरले धेरैलाई जानकारी नदिई गोप्यमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो ।

सार्वजनिक सुनवाई बारे अधिकांस संचारकर्मीहरुलाई समेत निम्तो नदिएको संचारकर्मीहरुले गुनासो गरेका छन् । बास नेपालगन्जको सहजीकरण र नेपालगन्ज उपमहानगरपालिकाको मुख्य आयोजनामा सुनुवाइ कार्यक्रम भएको हो । बिहिवार भेरी प्राबिधिक शिक्षालयको भवनमा सरोकारवाला र स्थानियहरुका बिच छलफल भएको थियो ।

सरोकारवालाहरुमा नेपालगन्ज उप महानगरपालिकाको मेयर डा. धवल शम्शेर राणा, उप मेयर उमा थापा मगर, र नेपालगन्ज उप महानगरपालिका अन्तर्गत रहेका वडा अध्यक्षहरुको उपस्थितिमा कार्यक्रमको कार्यन्वय वारे छलफल गरिएको थियो ।

केही वडावासीहरु आफ्नो वडाको समस्या र गतिविधिहरुलाई सम्बोधन गर्दै सभा बीच वडा अध्यक्ष र मेयर डा राणा संग आफनो समस्या व्यक्त गरेका थिए । बाँके जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरेको बर्षौ पुग्न लाग्यो तर पनि बाँके जिल्लामा खुल्ला दिसा मुक्तको समस्या उस्तै रहेको वडावासीहरुले बताएका थिए ।

सम्बन्धित समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

वडा न. ७ का स्थानियले नेपालगन्ज उपमहानगरपालिका खुला दिसा मुक्त घोषणा गरिसक्दा पनि वडा नं. ७ मा झन बढि खुल्ला दिसाको समस्या रहेको उनिहरुले बताएका छन् । नगरभित्रै खुल्ला दिसामुक्तको समस्या हुदा ग्रामिण वस्तीहरुमा झन विकराल समस्या देखिएको सहभागिहरुले वडा अध्यक्ष र मेयरसंग गुनासो पोखेका थिए । नेपालगन्ज उप महानगरपालिका भित्र अझै पनि सरसफाई, फुटपाथ व्यवासय, बालविवाहको समस्या, हर्न निशेषितको समस्या, नाली सफाई,, सडकमा खाल्डा खुल्डीको समस्या, सडक बत्तिको समस्या, छाडापशु चौपायाको विगविगी लगायत थुप्रै समस्या उजागर गर्नुपर्ने जस्ता समस्याहरु नगरबासीले पोखेका थिए । यस्तै नगरले भने यस्तो समस्याको हल भैरहेको बताएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

किसानले धानको मुल्य राम्रो पाएपछि धान बिक्री गर्न हप्तौं लाइनमा

Next Post

काठमान्डौ जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु ५ गम्भीर घाईते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
मुख्य समाचार

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

२:२४ बिहान, जेष्ठ २०, २०८३
भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत, भारतीय नेताहरूसँग भेटघाट हुँदै
राजनीति

भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत, भारतीय नेताहरूसँग भेटघाट हुँदै

३:४८ बिहान, जेष्ठ १९, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
Next Post

काठमान्डौ जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु ५ गम्भीर घाईते

विकासको खोलो बगेको थियो, बग्छ र बगिरहन्छ : निवर्तमान मन्त्री राई (भिडियो सहित)

सरकारको नजरमा परेन सोरुको तातोपानी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?