ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

होलिका बचत तथा ऋण सहकारी बाँकेको १९ औं वार्षिक साधारण सभा सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
४:४६ मध्यान्ह, पुस २६, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

अजय पाठक

बाँके पुस २६ गते । होलिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्ज बाँकेले संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाकि उपमेयर उमा थापा मगरले पानसमा बत्ती बाली उद्घाटन गर्नुभएको छ। उहाँले बढी भन्दा बढी व्याक्ति(सदस्य) र लगानी कर्ताहरु होलिका सहकारी संग जोडीएको र भर पर्दै आएको बताउनुभयो ।

केही लापरबाही सहकारीहरुको कारणले अहिलेको सहकारी प्रती हेर्ने जनता को नजरियामा परिवर्तन भएको छ । उहाँले यस संस्था र सम्पुर्ण दिगो बिकासको लागि आउने दिनहरुमा नगरले सहकारीको हितमा नयाँ कार्यक्रम ल्याउन सकिने जानकारी दिनुभयो ।
‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’भन्ने मुल नाराका साथ भएको साधारणसभामा आ.व. २०७५/०७६ मा संस्थाले आम्दानी १ करोड ३२ लाख ५३ हजार ८ सय १४ रुपैया र यथार्थ खर्च १ करोड १० लाख २५ हजार ७ सय २२ रुपैया मात्र, खुद नाफा २० लाख ५ हजार २ सय ८२ रुपैया भएका होलिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साधारण सभाका सभा अध्यक्षता ग्रहण गरेका गजेन्द्र कुमार खड्काले बताउनुभयो ।
आज भन्दा १९ वर्ष अगाडि फागु पूर्णिमा होलिमा रङ खेलेर बचत भएको पैसाबाट उक्त सहकारी सुरु गरिएको हुदा सहकारीको नाम पनि होलिका बचत तथा ऋण सहकारी राखेको अध्यक्ष खड्काले बताउनु भयो ।

२०७६को आर्थिक वर्षमा सहकारीले खुद नाफा बीस लाख पाँच हजार दुई सय बयासी रुपैयाँ अन्ठाउन्न पैसा गरेको सहकारीको उपाध्यक्ष सिता देवी काफ्लेले जानकारी दिनुभयो ।
साधारण सभामा जेष्ठ नागरिक खिमा कुमारी खत्री, इन्द्र बहादुर थापा, बचतकर्ताको सन्तान मध्येबाट २०७५को एस.ई.ई मा उत्कृष्ट नम्वर ल्याउने विद्यार्थी विजया शर्मा, असल बचत कर्ता, आदर्श टोल समूह, महिला समूह तथा असल ऋणी कमलेश कुमार मिश्र लगायतलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको हो ।

सम्बन्धित समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

सभाको प्रमुख अतिथि नेपालगन्ज उप–महानगरपालिकाकि उपमेयर उमा थापा मगर, बिशिष्ट अतिथि राष्ट्रिय सहकारी बैंक सञ्चालक समिति सदस्य विजया धिताल अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ(नेपस्कून), बाँके याम बहादुर डाँगी, बचत तथा ऋण जिल्ला सहकारी संघ लि.का सचिव प्रेम शाह लगायतको उपस्तिथि रहेको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

रारामा आगन्तुक चराले भरिभराउ

Next Post

नेत्र विक्रम चन्द विप्लवलाई पार्टीमा आउन ढिलाई नगर्न आग्रह: पुष्पकमल दाहाल

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

११:२७ मध्यान्ह, माघ १९, २०८२
बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस
श्रम/रोजगार

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

९:३५ मध्यान्ह, साउन २१, २०८२
‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु
श्रम/रोजगार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

१२:५८ मध्यान्ह, अशोज १४, २०८१
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

२:०१ मध्यान्ह, जेष्ठ ६, २०८१
सुन्तला बेचेर करोडौँ आम्दानी
कृषि

सुन्तला बेचेर करोडौँ आम्दानी

३:५९ मध्यान्ह, माघ २०, २०८०
प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी
श्रम/रोजगार

प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी

९:४२ मध्यान्ह, पुस १, २०८०
रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार
मुख्य समाचार

रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार

१०:११ बिहान, मंसिर २१, २०८०
पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन
श्रम/रोजगार

पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन

१:५५ मध्यान्ह, मंसिर ३, २०८०
Next Post

नेत्र विक्रम चन्द विप्लवलाई पार्टीमा आउन ढिलाई नगर्न आग्रह: पुष्पकमल दाहाल

चुन्ना समूहले परिचय–पत्रमा धाँधली गर्‍योः साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह

नेपालगञ्जमा अर्गानिक शाखा ओडब्लुजीको उद्घाटन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?