ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रारामा आगन्तुक चराले भरिभराउ

जावेद अन्सारी by जावेद अन्सारी
४:०७ मध्यान्ह, पुस २६, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

खड्क सुनार

मुगु पुस २६ गते ।
नेपालको सबैभन्दा ठुलो ताल रारामा यति बेला बसाईसराई गरी आएका बिदेशि चराले भरीभराउ छ । चिसो कटाउन युरोप, साईबेरीया तिब्बत र भारतका विभिन्न ठाउँबाट चरा रारा भित्रने क्रम जारी छ । सिमसार क्षेत्रमा पाइने करिब ४( प्रजातिका चरा बर्से्नि रारा आउने गर्दछन । अहिले सम्म रारामा बसाईसराई गरी आगन्तुक चरा २) प्रकारका रारामा आईसकेका रारा राष्टिय निकुञ्जको कार्यलयले जनाएको छ ।

बिदेशि चरा रारा आउन थालेसँगै रारामा पर्यटकीय गतिविधि पनि बढ्दै गएका छन । युरोप र एसिया महादेशका विभिन्न देशबाट जाडो छल्न बर्से्नि चरा रारा आउने गर्दछन । रारामा आउने ४( प्रकारका चरा मध्ये अहिले सम्म २) प्रकारका चरा रारामा आई सकेका रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार रारामा बसाईसरी गरी आउने हाँस जात्तीका चरा जाडो सुरू भएदेखि मंसिर महिना देखि नै चरा रारामा आउने र चैत्त पछी गर्मिमा फर्किर्ने र कुनै चरा गर्मि पछी पनी आउने गरेका संरक्षण अधिकृत भण्डारीको भनाई छ ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

सबैभन्दा बढी भारत, तिब्बत र युरोपका विभिन्न तालमा बस्दै आएका चरा रारामा आउने गरेको उनले बताए । चिसो मौसममा पनि राराको पानी तातो ह’ने भएकाले आगन्तुक चराको आकर्षण छ । उनले भने ‘जाडो मौसम सकिएसँगै सबै चरा आफ्नै बासस्थान फर्कन्छन ।

पश्चिमी मुलुकबाट आएका चरा करिब पाँच महिनासम्म रारा क्षेत्रमा बस्ने गर्दछन । अहिले रारा चरामय बनेको भण्डारीको भनाइ छ । तालदेखि जंगल क्षेत्रसम्म विदेशी चरा देख्न सकिन्छ ।

यसै बिच चराको अवलोकन गर्न रारा राष्टिय निकुञ्जमा आई पुगेकाका नेपाल पन्छी संरक्षण संघमा कार्यरता अनुसन्धान अधिकृत मोहन बिक्रम श्रेष्ठका अनुसार रारामा सगरमाथाको उचाई भन्दा माथि बाट उड्न सक्ने महत्वपुर्ण चरा खोया हाँस ,ग्यालागुज हाँस, र संकटापनमा परेका हाँस पनी रारामा भेटिएका बताए ।

ADVERTISEMENT

उनका अनुसार रारा ताललाई स्टेशन जस्तो बनाई चराहरू आउने जाने गरेका उनको भनाई छ । रारा ताल आगन्तुक चराको लागी महत्वपुर्ण छ । रारामा १५ दिन एक महिना प्राप्त मात्र आहार खाईसकेपछी फकिर्ने गर्दछन ।

चराहरू साईबेरीया, मङ्गगोलिया,तिब्बत,नेपाल हुदै भारत तिर जाने गर्दछन । रारामा तीन सयभन्दा बढी प्रजातिका चरा पाइन्छन । तर अहिले रारामा हिउँदे अवलोकनमा ! सय दुई प्रकारका चरा भेटीएका अनुसन्धान अधिकृत श्रेष्ठले बताए । रारा चराको लागी उत्कृष्ट स्थानका रूपमा लिन सकिन्छ ।

Share150Tweet94SendShare
Previous Post

नेपालगन्जको माघको तयारी पुरा, २० बढि राष्ट्रिय स्तरको कलाकार एकैदिन आउने

Next Post

होलिका बचत तथा ऋण सहकारी बाँकेको १९ औं वार्षिक साधारण सभा सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

होलिका बचत तथा ऋण सहकारी बाँकेको १९ औं वार्षिक साधारण सभा सम्पन्न

नेत्र विक्रम चन्द विप्लवलाई पार्टीमा आउन ढिलाई नगर्न आग्रह: पुष्पकमल दाहाल

चुन्ना समूहले परिचय–पत्रमा धाँधली गर्‍योः साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?