ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

घर घरमा आएको सिंहदरबारले चलायो सुकुम्बासीको घर माथि डाेजर

News Desk by News Desk
४:५३ मध्यान्ह, असार २६, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

असलाम भाट

बुटवल असार २६ गते । गत जेठ ३० गते बुटवल उपमहानगरले बुटवल १ को जामे मस्जिद अगाडी बस्दै आएका १६ घरपरिवारका गरिब र बिपन्न नागरिकका झुपडी ,घरमा डोजर लगाएर भत्काइदिएको थियो ।

घरबार बिहिन भएका पिडितहरुको अहिले सडकको बास भएको छ । २९ दिन देखि उनीहरु रिले अनसनमा बसीरहेका छन । तर नगरपालिकाले उनीहरुको मागका सम्बन्धमा कुनै चासो दिएको छैन ।

हरेक ठाउँमा समन्वय गरिसक्दा पनि अहिले सम्म स्थानिय सरकार मौन रहेको उनिहरुको जिकिर छ ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

आखिर कहिले सम्म ति सुकुमबासी हरुले बस्ने बास पाउने हो यस्तो घाम पानीमा घर बिहीन भएका ब्यक्ति हरु अन्सन मा बसि रहदा तिनि हरुको माग लाई तिनि हरुको समस्या लाई ब्यवास्ता गरिएको छ भन्ने कुरा अधिकारकर्मी थर्ड एलायन्स प्रदेश ५ को संयोजक अग्नि शक्ति यादव ले जानकारी गराउनु भएको छ ।

नेपाली नागरिक को गास बास कपास को ग्यारेनटि हाम्रो नेपाल को सबिधान ले लिएको छ तर स्थानिय सरकार लगायत प्रदेश सरकार र सङ्घिय सरकार किन वास्ता नगरेको ?
यसरी जनता लाई दुख दिन पाईदैन कसैलाई घरबिहिन बनाउन पाईदैन हामि नेपाली नागरिक नै होइनौ जस्तो ब्यवहार स्थानिय सरकार ले गरेको छ भन्ने भनाई अन्सन मा बसेका ब्यक्ति हरुको थियो ।

राज्य ले छिटाे भन्दा छिटाे हाम्रो माग पुरा गर्नु पर्छ भन्ने भनाई रहेको थियो हामी गरीब हरु लाई पनि स्थानिय सरकार ले बाच्न र बस्न को लागि ब्यवस्था मिलाउनु पर्छ होइन भने हामि अब आमरण अन्सन बस्छौ घर त खोसि स्क्यो स्थानिय सरकार ले हाम्रो समस्या समाधान भएन भने हामि प्राण त्याग दिन्छौ भन्ने भनाई अन्सनकारी हरु को रहेको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

बाणिज्य संघको जग्गा सडक डिभिजन कार्यालयलाई दिने: मन्त्री परिषद निर्णय

Next Post

घर घरमा आएको सिंहदरबारले चलायो सुकुम्बासीको घर माथि डाेजर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

घर घरमा आएको सिंहदरबारले चलायो सुकुम्बासीको घर माथि डाेजर

काठमाडौँ वर्षाका कारण पुल्चोक सडक छेउको रुख ढल्दा प्रहरी कार्यालयमा क्षती

त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?