ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चुनाव जितेपछि व्यवसायीहरुको पक्षमा काम गर्छु: अध्यक्षका उम्मेद्वार रौनियार

जावेद अन्सारी by जावेद अन्सारी
४:५६ मध्यान्ह, माघ ७, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

बाँके माघ ७ गते । बाँकेमा यही माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि अहिले नेपालगंजको चुनावी सरगमी बढेको छ । अहिले ब्यापारीहरुलाई आफ्नो ब्यापार भन्दा पनि चुनावी सरगर्मीले छोएको छ । उनिहरु घरदैलोमा व्यस्त देखिन्छन् । हरेक दिन नगरका टोल टोलमा उनिहरु चुनावका लागि दौडधुप गर्दै आएका छन् । हामीले यसै चुनावलाई मध्यनजर गर्दै अध्यक्ष पदका प्रत्यासी साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार ललितकुमार रौनियारले नेपालगन्ज उद्योग बाणिज्य संघ एउटा निजि संस्था भएको हुनाले उद्योगी व्यवसायीहरुको समस्यालाई सदैव आत्मसातका साथ पहल गर्ने दावी गर्नुभएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघ भन्दा पनि उद्योग ब्यवसायीहरुको समस्यालाई बढि जोड दिने उहाँले दावी गर्नुभएको छ ।

सबै व्यवसायीहरुलाई कसरी एक जुट गरि नेपालगन्जमा रहेका आर्थीक बिकासको कुरामा जोड दिने, राजस्वको समस्या, भन्सारको समस्या, सुख्खा वन्दरगाहको समस्या, नेपालगन्ज एयरपोर्ट बिस्तार गर्ने जस्ता समस्यालाई हटाउने कुरालाई बढि प्रथामिकता दिने कुरामा उहाँले जोड दिनुभयो । बाणीज्य कार्यालयबाट व्यवसायीहरुलाई रिनुको समस्याबाट ब्यवसायीहरुलाई उन्मुक्ति गराउने जस्ता कुरालाई प्रथामिकता राख्ने कुरामा जोड दिने अध्यक्षका उम्मेद्वार रौनियारले भन्नुभयो । पहिलेका कार्य समितिले ब्यवसायीहरुको हितका निम्ति काम नगरेकै कारण उद्योग बाणिज्य प्रति आस्था र बिश्वास घट्दै गएको अबस्थामा बिश्वासिलो अनि भरोसाको केन्द्रबिन्दु बनाउने अठोट राखेको कुरामा जोड दिने उहाँले बताउनुभयो । नेपालगन्ज आसपासका व्यवसायीहरुलाई एकजुट बनाएर उनिहरुको हक अधिकारका लागि संघको छातामुनि ल्याएर बिकासको लागि पहल गर्ने रौनियारले बताउनुभयो । व्यवसायीहरुको हक अधिकारका लागि पहल गर्दा गर्दै पनि भएन भने आन्दोलन गरेर भए पनि व्यवसायीहरुको निम्ती अधिकार दिलाएर छोडने उहाँले बताउनुभयो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

विरगञ्ज भन्सारमा आगलागी, क्षतिको विवरण आउँदै

Next Post

व्यवसायीको समस्या नजिकबाट केलाउने छु: सदस्यका उम्मेद्वार अन्सारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

व्यवसायीको समस्या नजिकबाट केलाउने छु: सदस्यका उम्मेद्वार अन्सारी

बुवालाई अपहरण गरेर छोरोले गरे सम्पत्ति कब्जा

कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक माघ १० गते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?