ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बाँकेको नरैनापुरमा पहिलो पटक स्कुल बस सञ्चालन

जावेद अन्सारी by जावेद अन्सारी
९:३८ बिहान, माघ १०, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
नरैनापुर बाँके माघ १० गते ।
बाके जिल्लामा पहिलो पटक नरैनापुर गाउँपालिकाले पालिका भित्र रहेका सरकारि विद्यालयका विद्यार्थी भाईबहिनिहरु लाई विद्यालय आउन जानको लागी सजिलो होस र बिद्यालयमा टाढा टाढा बाट हिडेर आउने बाध्यताले बिद्यालय आउने बालबालिकाको कमि नहोस सबैले पढ्न पाउन भनेर बस सन्चालन मा ल्याएको हो ।

उद्घाटन कार्यक्रम नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह को अध्यक्षतामा भएको थियो भने उद्घाटन कार्यक्रमको प्रमुख अतिथी बाके जिल्ला क्षेत्र नम्बर १का संघीय सासद महेश्वर गहतराज अथक रहेका थिए भने बिशिष्ट अतिथी नरैनापुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बस्नेत रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले बगौडा क्षेत्र भनेर चिनिने यस गाउँपालिकाले बिद्यालयका विद्यार्थी भाईबहिनिहरुको लागी यस हुलाकी सडक मार्फत महत्वपूर्ण मूलधारमा जोडिएको मुख्य सडकमा पहिलो पटक सहजताको लागी घर आगनमा स्कुल बस सन्चालनमा ल्याएर नमुना कार्य गरेको भन्दै गाउँ पालिकाको सम्पुर्ण टिमलाई धन्यवाद दिए ।

उनले यसै बर्ष भित्र सबै ठाउँमा बिधुतिकरण गर्ने सबै वडामा सिचाईको सुबिधा पुर्याउने सडक बिस्तारको कामलाई चाडो भन्दा चाडो पुर्णता दिने भन्दै प्रतिबद्धता गरेका छ्न । यसैगरी गाउँपालिका अध्यक्ष शाहले बिद्यालय टाडा भएको कारण बिद्यालय मा विद्यार्थीको संख्या घट्ने क्रम बढेकोले आगामी दिनमा उनिहरुको सहजताको लागी र विद्यार्थीहरुलाई हिडेर जाने समस्याले बिद्यालय जान हौसला प्रदान गर्न स्कुल बस संचालनमा ल्याएको बताए ।

स्कुल समय बाहेक यो बसलाई पालिका भित्र का अशक्त अपाङ्ग , बृद्ध, तथा जेष्ठ नागरिकहरु जो हिडेर गाउँपालिका सम्म जान सक्दैनन उनिहरुको लागि सधै सेवाप्रदान गर्ने बताए ।उद्घाटन कार्यक्रम मा पालिका भित्रका सम्पुर्ण वडा अध्यक्ष ,महिला सदस्य सुराक्षा निकायका प्रतिनिधि, सरकारी स्कुलका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

सामुदायिक सेवा केन्द्र गुलरियाले आफ्नो भूमिका सशक्त बनाउने

Next Post

नेपालगञ्जमा वडा स्तरीय क्रिकेट प्रतियोगीता सुरु, वडा अध्यक्षहरु बाट मञ्च बहिष्कार

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
Next Post

नेपालगञ्जमा वडा स्तरीय क्रिकेट प्रतियोगीता सुरु, वडा अध्यक्षहरु बाट मञ्च बहिष्कार

एमसिसि प्रस्ताव परिमार्जित गरि राष्ट्रिय हितका लागि कार्यान्वयन गरिने छः अध्यक्ष प्रचण्ड

सांसद मनाङेलाई जेल पठाएका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ किन परे पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?