ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

हात्तिपाईले रोगबाट बच्नु छ, भने औषधी खान नभुलौ ,औषधी सेवन गर्दा नकारात्मक कुरा को भ्रममा नपरौ

जावेद अन्सारी by जावेद अन्सारी
३:५१ मध्यान्ह, माघ १५, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

भिम पौडेल
बाँके माघ १५ गते ।
जनस्वास्थ्य कार्यालय बाँकेले राष्ट्रीय हात्तीपाइले रोग निवारणका लागि यहि २५ गते देखी अभियानका रुपमा हात्तिपाईले रोग बिरुद्दको औषधी खुवाउने कार्यक्रम राख्ने भयको छ ।सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिएको छ । सोहि लक्ष अनुरुप बाँके को सबै पलिकाहरुमा सरकारले झन्डै पौने दुई करोड रुपैयाँ खर्च गर्दैछ ।
औषधी वितरण कार्यक्रम अन्तर्गत अहिले बाँकेमा ६ लाख एक हजार आठ सय ७६ जनसंख्यालाई खुवाईने भएको छ । यसका लागि चार सय १६ जना स्वास्थ्यकर्मी र सात सय ८९ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ ।सरकारले हात्तीपाइलेको अभियान सञ्चालन गरेको जिल्लाका विरामीलाई वर्षमा एक पटक ६ वर्षसम्म दुई प्रकारका औषधि डीईसी र अल्बेन्डाजोल खुवाउँदै आएको छ । यो औषधी हालसम्म ६३ जिल्लाका १० करोडभन्दा बढीले सेवन गरिसकेको पत्रकार अन्तरक्रिया कार्यक्रम मा जनस्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले बताए ।


अहिले पनि बाँकेमा २०० जना मध्य २ जनामा झन्डै १० प्रतिशत हात्तिपाईले रोगका विरामी रहेको सरकारी तथ्याकं रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाकै वडाहरूमा रहेको नागरिकले औषधी सेवन नगर्ने गरेको भेटिएको कार्यक्रममा जनाएको थियो । यो औषधी वर्षको एक मात्रा लगातार ६ वर्ष सम्म सेवन गर्नु पर्दछ ।
औषधी सेवनका लागि सरकार वा जनस्वास्थ्य कार्यालयले पनि स्थानीय तहमा सचेतनात्मक कार्यक्रम गर्न सकेको भने छैन । मानिसहरुमा औषधी सेबन गर्दा बिरामी परिने मर्ने जस्ता भ्रम पुण कुराले धेरैले औषधी सेवन नगरेको पाएको छ । शाहि को अनुसार जस्लाइ औषधी को प्रभाब हुन्छ तेस्तो ब्यक्ती नै बढी हात्ति पाइले रोगबाट प्रभाबित रहेको ठान्नु पर्ने बताए तेस्तो केही अफठेरो परेको खन्डमा तुरुन्तै स्वास्थ्य चौकी मा सम्पर्क गर्न समेत बताए ।
यस वर्ष प्रस्तावित लुम्बिनी प्रदेशका बाँके, दाङ, बर्दिया र कपिलबस्तु सहित देशभरका १३ जिल्लामा हात्तिपाईले रोग विरूद्धको औषधी खुवाउने कार्यक्रम रहेको छ ।
यो कस्तो रोग हो ?
हात्तीपाईले लामखुट्टेको टोकाईका कारण एक ब्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । यो एक प्रकारको मसिनो धागो आकारको उच्चेरेरिया बान्क्रोफ्टी नामको परजिवीबाट लाग्द छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

बागेश्वरी मन्दिरको जग्गा फिर्ता गर्ने तयारी गरेसँगै जग्गा किनेर बसेका बासिन्दाहरु आन्दोलित

Next Post

महिला कैदीबन्दीलाई सेनेटरी प्याड, वालवालिकालाई शैक्षिक सामग्री

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु
शिक्षा/स्वास्थ्य

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

७:४४ बिहान, बैशाख २८, २०८३
संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु
शिक्षा/स्वास्थ्य

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

१:०२ मध्यान्ह, बैशाख १७, २०८३
Next Post

महिला कैदीबन्दीलाई सेनेटरी प्याड, वालवालिकालाई शैक्षिक सामग्री

कपिलवस्तु बाट गुल्मी मजदुरी गर्न आएका युवा मृत फेला

सरस्वती पुजामा सम्मान लगायतका कार्यक्रम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?