ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खेती संगै पशुपालन ब्यवशायलाई पनि ब्यबस्थित गर्नु पर्नेमा जोड

जावेद अन्सारी by जावेद अन्सारी
११:०३ बिहान, माघ २०, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

सल्यान, माघ २० गते ।
किसानका लागी बेमौसमी तरकारी खेती देखी सुन्तला खेती प्रविधि सम्मको तालिम कपुरकोटमा सुरु भएको छ । कपुरकोट गाउँपालिका कृषि विकास शा खाको आयोजनामा सोमबार देखी विभिन्न कृषक समूहका ३० जना सहभागीलाई तालिम सुरु गरिएको हो । बुधबार तालिम सकिने कृषि विकास शाखा प्रमुख प्रास टिका कुमारी राईले जानकारी दिइन् ।
तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले कृषि संगै पशुपालन व्यवशायलाई पनि संगसंगै लैजानुपर्नेमा जोड दिए । अर्गानीक तरकारि उत्पादन गर्न किसानहरुलाई आग्रह गर्दै उनले कम्पोष्ट मल उत्पादनका लागी पशुपालन ब्यवशायलाई संगै अगाडी बढाउनुपर्ने बताएका हुन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले प्राप्त ज्ञान, सिपलाई उपयोग गरेर आफ्नै खेतबारीमा परिश्रम पोख्ने हो भने मनग्य आम्दानी गर्न सकिने बताए ।

उनले किसानको साथमा स्थानीय सरकार रहेको बताए । कृषक मुल समिति कपुरकोटका अध्यक्ष ईश्वर बुढाले राज्यले कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरु निरन्तर ल्याइरहेको जनाउदै यसलाई उपयोग गरेर किसानले व्यवशायीक खेती मार्फत आर्थीक स्तर माथी उठाउनुपर्ने बताए ।
तालिममा अदुवा वाली अनुसन्धान कार्यक्रमका कृषि प्राविधिकहरु रमेश चौधरी, सुर्य भुसाल लगाएत कृषि विकास शाखाका प्रशिक्षकहरुले बेमौषमी तरकारि खेती र यसका सिद्धान्त, नर्सरी व्यवस्थापन लगाएतका विषयमा प्रशिक्षण दिने छन् । यस्तै तालिममा तरकारी बालीमा प्रयोग हुने ट्रयाप तथा विषादी सम्बन्धी, रोग किरा ब्यवस्थापन, एकिकृत शत्रुजीव व्यवस्थापन सम्बन्धी जानकारि प्रदान गरिने कृषि विकास शाखाकी नाप्रास कमला वलीले जानकारी दिइन् ।
साथै टनेल भित्र गोलभेडा खेती, लहरे वाली खेती, सुन्तला खेती, वाली उप्रान्त पोष्ट हार्वेष्ट, माटो सम्बन्धी, कम्पोष्ट मल उत्पादन र मलखाद व्यवस्थापन सम्बन्धी जानकारी पनि तालिममा प्रदान गरिने उनले जनाईन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

मोबाइल विषयमा विवाद हुँदा, पत्नीको हत्या, श्रीमानसहित चारजना पक्राउ

Next Post

कोरोना भाइरसबाट नेपाल सुरक्षित, सचेत रहन मास्क प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
Next Post

कोरोना भाइरसबाट नेपाल सुरक्षित, सचेत रहन मास्क प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

स्थानीय तहमा सेवा प्रवाह पारदर्शी र जवाफदेही हुनु पर्नेमा जोड

पेशागत संगठनबाट बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन सुझाव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?