ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नेपालगञ्जमा कार चोरीको प्रयास गर्ने दुई जना पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
१:१५ मध्यान्ह, माघ २०, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके माघ २० गते ।
नेपालगञ्जको सुर्खेतरोडमा पार्किङ्ग गरिएको कार चोरीको प्रयास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.–१०, सुर्खेतरोडस्थित संचारकर्मी प्रज्वल कुमार श्रेष्ठको घर अगाडी पार्किङ्ग गरि राखिएको बा १३ च २६३३ नम्बरको कार चोरीको प्रयास गरेका दुई युवालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सोमबार बिहान तीन बजेको आसपासमा चोरी गर्ने प्रयास गरिएको थियो । संचारकर्मी श्रेष्ठले दाई राजेश श्रेष्ठ चढ्ने कार चोरीको प्रयास भएको बताउनुभयो । कारमा तोडफोड भएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले गस्तीका क्रममा चोरीको प्रयास गर्ने कोहलपुर १२ का बिशाल अधिकारी र अभिषेक केसीलाई पक्राउ गरेको जनाएको छ । दुव्र्यसनीमा लागेको जस्तो देखिने युवाहरु बन्द कारको दाहिनेतर्फको सिसा फुटाएर चोरी गर्न लागेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

पेशागत संगठनबाट बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन सुझाव

Next Post

सूचनामा आमनागरिकको पहुँच बढाउन प्रविधिको प्रयोगलाई जोड

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ
अपराध

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ

६:०९ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

१२:५३ बिहान, साउन २२, २०८३
अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्परलाई १ लाख २० हजार जरिवाना
अपराध

अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्परलाई १ लाख २० हजार जरिवाना

५:०८ बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ५ लाख ६२ हजार ठगी, तेली पक्राउ
अपराध

जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ५ लाख ६२ हजार ठगी, तेली पक्राउ

४:४८ बिहान, साउन २०, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

एक लाख घुससहित म्यागङका सूचना प्रविधि अधिकृत पक्राउ

१०:१६ बिहान, साउन १९, २०८३
Next Post

सूचनामा आमनागरिकको पहुँच बढाउन प्रविधिको प्रयोगलाई जोड

चिन संग सिमा जोडिएको मुगुमा कोरोना भाइरसका बारेमा सचेतना

नेपालगञ्जमा सिद्धार्थ बैंकले शाखा सञ्चालनमा ल्याए, उपमेयर उमा थापाद्धारा उद्घाटन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?