ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चिन संग सिमा जोडिएको मुगुमा कोरोना भाइरसका बारेमा सचेतना

जावेद अन्सारी by जावेद अन्सारी
५:१५ बिहान, माघ २१, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

खड्क सुनार मुगु माघ २१ गते ।
हिमाली जिल्ला मुगुमा नोवेल कोराना भाईरसका बारेमा सचेतना कार्यक्रम अन्तरगत बजार र्‍याली गरीएको छ । प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सोमबार मुगु सदरमुकाम गमगढीमा नोवेल कोराना भाईरसबाट बच्ने उपायाका बारेमा जनचेतना जोगाउदै बजार परिक्रम गरी नागरिकलाई सचेताना गराईएको हो
छिमेकी देश चीनमा फैलिएको निमोनिया जस्तै मानिसको मृत्यु गराउने कोरोना भाइरसको संक्रमण चिन संग सिमा जोडिएका जिल्लामा फैलन सक्ने भन्दै सचेतना कार्यक्रम गरीएको हो ।
एक महिनादेखि चीनबाट महामारीको रूपमा फैलिएको नोवल कोरोन भइरस विश्वका धेरै देशहरूमा फैलिएपछि चिन संग सिमा जोडिएको मुगुका पनी फैलिन सक्ने भन्दै नागरिक लाई यस रोगका बारेमा सचेतना गराईएको प्रमुख जिल्ल अधिकारी जयकुमार घिमिरेले बताए ।


उनका अनुसार नोवेल कोराना भाइरसका बिरुद्ध विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेसँगै नेपाले पनि सजगता अपनाएको छ ।
मुग जिल्ला पनी चिन संग नजिक रहेको र संगै सिमाना जोडिएको जिल्ला भएकाले नोवेल कोराना भाइरसका बिरुद्ध बजार र्‍याली गरी कसरी कोराना भाइरस बाट बच्ने र रोग लाग्नु भन्दा नलाग्न कसरी ध्यान दिने भन्ने बारेमा नागरिक स्तरमा सचेतना कायक्रम गरीएको प्रजिअ घिमिरेले बताए
स्वास्थ्य सेवा कार्यलय मुगुका डाक्टर नहकुल शाहीले नोवेल कोराना भाइरस बाट कसरी बच्ने , यस्का लक्षणका बारेमा नागरिक स्तरमा प्रष्ट पारे । उनले भने नोवेल कोराना भाइरस एक सरुवा रोग हो । मुगु चिन संग सिमा जोडिएको जिल्ल्ला भएकाले यो मुगुमा पनी नफैलिएला भन्न सकिदैन त्यसैले यस बाट बच्न स्वयम आफै सचेत हुनु पर्ने बताए ।
नोवेल कोराना भाईरसका लक्षण ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु,श्वासप्रश्वासमा कठिनाइ हुने लगायतका हुने भएकाले यस्तो अबस्थामा घरमै नबसी नजिको स्वास्थ्य संस्था एवंम जिल्ला अस्पतालमा आई समयमै उपचार गराउन सबैमा डाक्टर शाहीले आग्रह समेत गरे ।
मुगु सदरमुकाम गमगढी बाट चिनको सिमा ९१ किलोमिटर मात्रै टाढा छ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

सूचनामा आमनागरिकको पहुँच बढाउन प्रविधिको प्रयोगलाई जोड

Next Post

नेपालगञ्जमा सिद्धार्थ बैंकले शाखा सञ्चालनमा ल्याए, उपमेयर उमा थापाद्धारा उद्घाटन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

नेपालगञ्जमा सिद्धार्थ बैंकले शाखा सञ्चालनमा ल्याए, उपमेयर उमा थापाद्धारा उद्घाटन

स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधान स्विकार्य नहुनेमा पत्रकारहरुको सुझाव

राप्तिसोनारी गाउँपालीकामा वास समिती गठन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?