ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लिटरको २ सय ५० रुपैयाँमा गौमुत्रलाई औषधि बनाएर विक्री वितरण

News Desk by News Desk
४:४८ मध्यान्ह, माघ २३, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

झापा माघ २३ गते । शुद्धताको रुपमा धार्मिक परम्परा अनुसार प्रयोग गरिदै आएको गौमुत्रलाई झापा शिव सताक्षिधामका पंडितले औषधि वनाएर विक्री वितरण गर्न थालेका छन ।
केहि वर्ष देखि गौरक्षाको निम्ति शिव सताक्षिमा स्थापना भएको गोलोक गोवर्धन गौशलामा गोमुत्र बाट औषधि उत्पादन हुन थालेको हो । क्यान्सर , बाथ तथा सुत्केरीको लागी लाभदाएक भएको यस्को प्रयोगकर्ता हरुले बताएका छन ।
माग अनुसार ल्वाङ्ग , सुकमेल,तुलसीको पात , अलैची बाहेक यो औषधिमा कुनै पनि केमिकल प्रयोग गरेको पाईदैन । हेर्दा मदिरा बनाए जस्तो बाष्पिकरण विधि द्वारा यो औषधि बन्ने गरेको यस औषधालयका कर्मचारीको भनाई रहेको छ ।
भारतमा पनि यो औषधिको अत्याधुनिक माग रहेको थाहा पाएका यहाका पंडित नन्द किशोर भारद्धाजले यो मेसिन झापाको शिवसताक्षिमा भित्राएका हुन ।
तामा र फलामले बनेको यो मेसिन साधारण किसिमको रहेको छ । गाईले घास खादा जडिबुटि युक्त बनस्पति खाने हुदा मलमुत्र बाट पनि यो औषधिजन्य पदार्थ निस्कने निर्माणकर्ता हरु बताउछन ।
हाल यो गौशलामा २७० वटा बेसहारा गाईहरु रहेका छन । केहि गाईहरुले मात्र दुध दिने गर्छन भने धेरैजसो गाईहरु थारो र बुढा गाई रहेका छन ।


धार्मिक पर्यटकिय स्थलले चिनिदै आएको शिवसताक्षि धाम विभिन्न देवीदेवताको वास रहेको जन विश्वास रहेको छ । यस्को वरिपरि जंगलएरिया रहेको छ । गाईहरुलाई यहाको जंगलमा दिनभरि स्वतन्त्र चराउने गरेको पाईन्छ भने केहि नया गाईहरुलाई बाधेर पालेको पाईन्छ ।
नेपाल भारतका सिमानामा अवैध रुपमा विक्रि वितरण गर्ने क्रममा पक्राउपरेका गाईहरुलाई नेपालआर्मि ,प्रहरीले रक्षाको लागी यो गौशालामा राख्ने गरेको पाईन्छ ।
यहा बाट उत्पादन हुने यो औषधिले गरेको आम्दानी यहि गौशला संरक्षणमा खर्च गर्ने गरिन्छ भने यहा गौशला रक्षाको निमिक्त खटिने कर्मचारीलाई पनि तलवमा टेवा पुराईराखेको छ ।
गौशाला नजिकै रहेको देवकुल विद्यापिठका विद्यार्थिहरुले गौमुत्र संकलन गर्ने गर्दछन उनीहरुले गौमुत्र संकलन गरे बापत लिएको पैसाले उनीहरुको दैनिकी खाजा लगायत कापी कलम किन्ने पैसा जोगाड भएको विद्यार्थि बताउछन ।
एक लिटर बरावर २ सय ५० पर्ने यो औषधि धेरै मंहगो मान्न सकिदैन यो औषधिको माग दिन प्रतिदिन बढदै गएको छ हेर्दा सामान्य किसिमको औषधि बास्पिकरण प्रविधिले बनाएको यो औषधिले प्रमाणित गर्दै लग्यो भने आम्दानी त छदैछ विज्ञान जगतमा पनि यउटा क्रान्ती ल्याउन सक्छ भन्न सकिन्छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

बैतडीमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु

Next Post

ललिता निवास प्रकरणमा को कस्ले पाए छुट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post

ललिता निवास प्रकरणमा को कस्ले पाए छुट

तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी टोली आश्रममा

रहस्यमय हत्यामा संलग्न दुई जनालाई प्रहरीले गर्यो सार्वजनिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?