ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्ती आसपासका बासिन्दा बाढीबाट त्रसित, ५ हजार घरसंख्या पूर्ण प्रभावित हुनसक्ने अनुमान

जावेद अन्सारी by जावेद अन्सारी
१२:१९ मध्यान्ह, असार २८, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

रजनी योगी

बाँके असार २८ गते । लगातारको वर्षातपछि बाँके राप्ती नदी आसपासका बासिन्दा त्रसित भएका छन् । उत्तर–पूर्वतर्फ कालो बादल लाग्ने बित्तीकै राप्ती नदीमा बाढी आएर घरखेत लैजाने चिन्ताले सताउने गरेको राप्तीसोनारी गाउँपालिकाका राप्ती नदी आसपासका बासिन्दाहरु बताउँछन् ।

अघिल्लो वर्षजस्तै यसवर्षको वर्षात सुरु हुनासाथ त्रसित भएको उनीहरु बताउँछन् । लगातारको बर्षात्ले राप्ती नदीमा बाढी आउन सक्ने सम्भावना बढेकाले रातमा निदाउन पनि नसक्ने गुनासो गर्छन् । यस वर्ष जनताको तट्बन्धले पक्की बाँध निर्माण गरेको छ । यसले केही राहत मिल्ने आशा गरेपनि त्रास हटेको छैन ।

राप्ती सोनारी ७ अन्तर्गतका खल्ला झगडीया, बसन्तापुर, भवानीयापुर, पहाडीपुर देउपुरा, पिप्रहवा लगायतका ठाउँहरु बर्सेनी डुबानमा पर्दै आएका छन् । सरकारले बाढीबाट जोगाउन पक्की तटबन्ध निर्माण गरेपछि केही राह मिले पनि बाढी आउने सम्भावना नहटेको खल्ला झगडीयाका रामवरण बर्माले बताउनुभयो ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

अगुल्टाले हानेको कुकुर बिजुली चम्केपछि त्रसिन्छ भनेझैं हामी पनि डराउँछौं उहांले भन्नुभयो । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले उद्धार तथा सुरक्षीत बासस्थानका लागि तयारी पुरा भएको जनाएकोे छ केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उद्धार तथा उद्धारपछि राख्ने सुरक्षीत ठाउँको व्यवस्था मिलाएको बताउनुभयो । उहांले उद्धारकर्ताका लागि लाइफ ज्याकेट, स्ट्रेचर, रबरको डुंगा, काठको डुंगा, ट्युव, डोरी त्रिपाल लगायतका सामाग्री तयारी अबस्थामा राखिएको बताउनुभयो । उहांले सुरक्षीत ठाउँको व्यवस्था संगै बाढीबाट प्रभावितका लागि आने कुरको पनि पूर्वतयारी गरिएको बताउनुभयो ।

बाँकेका आठवटै स्थानीय तहलाई मध्यनजर गरि उद्धार सामाग्रीको व्यवस्था गरिएको छ । प्रमख जिल्ला अधिकारी भुजेलका अनुसार ४ सय ८८थान लाइफ ज्याकेट, ५३ थान स्ट्रेचर, ९था रबर बोट, ४ सय ३३ थान बेल्चा र गइँटी तथा ६ थान काठको डुंगा तयारी अवस्थमा राखिएको छ । त्यसैगरि रबरको ट्युव ४८ थान, २ सय ६२ थान सेफ्टी हेलमेट, ५ थान साइरन, ६५ थान मेगा फोन, रबर बुट ३० थान र १० थान रेनकोटको व्यवस्था गरिएको छ ।

उद्धारका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्री तयारी अवस्थामा राखिएको छ, उहांले भन्नुभयो, सुचना पाएको २०–३० मिनेटमा उद्धार सामाग्रीसहित उद्धारकर्ता घटनास्थलमा पुग्ने गरि तयारी गरिएको छ, उहांले भन्नुभयो ।

ADVERTISEMENT

बाँके जिल्लाका मुख्य नदीहरु
राप्ति, डुडुवा, मान खोला, किरण नाला,

अन्य नदीहरु
सुखरा, मुगुवा, गावर, परुवा, रोहिणी, झिञ्जरी, गडुवा, खैरी,
गोठरी, र जेठी नाला, आदी ।

बाँके जिल्लामा हरेक वर्ष हुनेगरेका विपद्हरु
बाढी, तथा डुवान, आगलागि, शितलहर, तथा लू, महामारी,

बाँके जिल्ला विपद् व्यवस्थापन समितीका अनुसार २०७६ मा बाढी विपद्बाट हुनसक्ने क्षतीको अनुमानित अवस्था
प्रभावित हुन सक्ने घरसंख्या २५ हजार
प्रभावित हुन सक्ने जनसंख्या १ लाख ५० हजार
पूर्ण रुपमा प्रभावित हुनसक्ने घरसंख्या ५ हजार

Share150Tweet94SendShare
Previous Post

काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिव शाहीसंग तरुण दल बाँकेका कार्यकर्ताहरु बिच छलफल

Next Post

नगर प्रमुख राणाद्धारा सगुनको विरुवा रोपेर वृक्षारोपण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

नगर प्रमुख राणाद्धारा सगुनको विरुवा रोपेर वृक्षारोपण

समाजवादी पार्टी नेपालको प्रदेश पाँच समितिको अध्यक्षमा अशोक यादव

माग पूरा नभए चरणबद्ध आन्दोलन: अध्यक्ष वैश्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?