ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

नेपालगनञ्ज स्पिच कम्पिटिसनको पहिलो राउण्ड बाट १० जना प्रतियोगि फाइनलमा

जावेद अन्सारी by जावेद अन्सारी
५:०० मध्यान्ह, फाल्गुन ३, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके फागुन ३ गते ।
नेपालगन्ज स्पिच कम्पिटिसनको पहिलो राउण्ड सकिएको छ । नागरिक समाज डटकम अनलाईन सञ्चार गृहले आयोजना गरेको ‘स्पिच कम्पिटिसन’मा १० जना प्रतियोगि फाइनलमा प्रवेश गरेका छन् ।

उत्कृष्ट १० मा युनाईटेट एजुकेशन नेपालगन्जका गुन्जन घर्ति, बैजानाथ गाउँपालिका ६ का सुसिल विश्वकर्मा, ज्ञानोदय नमुना मावि खजुराका दिपसिखा भण्डारी, बर्दिया गुलेरिया ५ का प्रश्ना सुवेदि, बारबर्दियाका हरि प्रकाश भण्डारी, जेनिथ माबि खजुराका सुबोध पन्त, नेपालगन्ज १२ कोरिएनपुरका जस्मिन शाह, नेपालगन्ज १० आर्दशनगरका सविता शाह, नेपालगन्ज १७ का अन्कित श्रीवास्तब र जेनिथ मावि खजुराका रितिका सापकोटा प्रवेश गरेका हुन ।

फाइलनमा प्रवेश गरेकाहरुलाई फागुन ९ गते शुक्रबार नेपालगन्जमा फाइनल प्रतियोगिता आयोजना गरी प्रतिस्पर्धा गराइने भएको छ । ‘बोल्नेछ नेपालगन्ज’को मुल नारा सहित ‘नेपालगन्ज स्पिच कम्पिटिसन २०२०’ सन्चालन गरिएको प्रतियोगिताका इभेन्ट कोर्डिनेटर खगेन्द्र दाहालले जानकारी दिए । दाहालले पहिलो राउण्डबाट छनोटमा परेका प्रतिस्पर्धीलाई फाइनल अघि एक दिन स्पिच सम्बन्धि टिप्सहरु निर्णायकहरुद्धारा प्रदान गरिने कार्यक्रम रहेको बताएका छन ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

नागरिक समाज डटकमका अध्यक्ष तथा कार्यकारी सम्पादक रामु ओलीले अनलाईनले नितान्त समाचार उत्पादनमा मात्र काम गर्ने नभई समाज रुपान्तरणका साथै शैक्षिक क्षेत्रलाई उकास्नका निम्ती यस्ता किसिमका कार्यक्रमको आयोजना पनि गर्न सक्छन भन्ने उदाहरण प्रस्तत गर्न र नेपालगन्जलाई शैक्षिक इभेन्टको शहरका रुपमा चिनाउन यो आयोजना गरिएको बताए । साथै अध्यक्ष ओलिले नेपालगन्ज स्पिच कम्पिटिसन नागरिक समाजको मात्र नभई समग्र नेपालगन्जको इभेन्टका रुपमा हेरिदिन अनुरोध गरे ।

नेपालगन्जको होटल सामार्थ इनमा आयोजना गरिएको पहिलो चरणमा सहभागिले आफैले छनोट गरेको शिर्षकमा प्रस्तुति दिएका थिए । फाइनल राउण्डको लागि आयोजकले दिएको शिर्षकमा प्रस्तुति दिनु पर्ने इभेन्ट कोर्डिनेटर दाहालले जनाएका छन ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पहिलो राउण्डमा प्रस्तुत गरेको १० जनाको भिडियो नागरिक समाजको अफिसियल फेसबुक पेजमा अपलोड गरिने छ र सर्वाधिक हेरिने प्रतिस्पर्धी भिडियोलाई ५ हजार धनरासिको ‘पव्लिक च्वाइस’ पुरस्कार प्रदान गरिने छ ।

ADVERTISEMENT

पहिलो राउण्डको सफलताको शुभकामना दिदै नेपाल पत्रकार महासघंका पुर्व केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि झलक गैरेले प्रतियोगिताले देश, समाजको कुरा बोल्ने हुँदा यस किसिमको कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताए । गैरेले नेपालगन्जले नबोल्दा धेरै कुरा गुमाएको स्मरण गर्दे अब नेपालगन्ज बोल्न पछि पर्न नहुने बताएका थिए ।

प्रतियोगिताको फाइनल राउन्ड फाल्गुन ९ गते नेपालगन्ज स्थित ॐ कटेजमा हुने नागरिक समाजका कोर्डिनेटर रसाइलीले बताएका छन् । रसाइलीले नागरिक समाजले आयोजना गरेको यो प्रतियोगिता बोल्न चाहनेहरुको लागि अवसर भएको समेत बताएका छन् ।

प्रतियोगितामा सन्तोष खड्का, भोजराज शर्मा ‘नादिर’ र भरत विष्ट निर्णायकको भुमिकामा रहेका थिए ।

Share148Tweet93SendShare
Previous Post

सगरमाथा ई. मि. हाई स्कूल नेपालगनञ्जको १५ औं बार्षिक उत्सव सम्पन्न

Next Post

किराना तथा खाद्य व्यवसायी संघको अध्यक्षमा फणाधर भण्डारी निर्विरोध निर्वाचित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post

किराना तथा खाद्य व्यवसायी संघको अध्यक्षमा फणाधर भण्डारी निर्विरोध निर्वाचित

कास्की सेवा समाजको सपथ ग्रहण

थारु म्युजिक भिडियो घोघी सार्वजनिक हुँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?