ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रदेशै भरीका सबै स्थानीय तहमा वास प्लान बनाउने मन्त्रालयको तयारी

जावेद अन्सारी by जावेद अन्सारी
३:५७ मध्यान्ह, फाल्गुन ६, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

सरला सुवेदी बाँके फागुन ६ गते ।
मंगलबार नेपालगन्जमा खानेपानी सरसफाई तथा स्वच्छता निर्माण योजना सम्बन्धी बाके जिल्ला स्तरिय समीक्षा बैठक सम्पन्न भएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिको प्रमुख आतिथ्यतामा समीक्षा बैठक सम्पन्न भएको हो । प्रदेशले बनाएको वास योजनाको खाका एकदमै राम्रो भएको उनले बताए । बिकास भनेको सडक कालोपत्र गर्ने मात्र बुझाई भएको ले खानेपानी सरसफाई तिर बाके जिल्लाका कुनै कुनै स्थानीय तहले त्यति चासो नदेखाएको र बजेट बिनियोजन नगरेको कारणले कार्यक्रम समयमै सुरु हुन नसकेको बताए। मन्त्रालयले वास योजना अनिवार्य गराएको हुनाले सबै पालिकामा वास योजना निर्माणलाई पुर्णता दिन आग्रह समेत गरे ।
प्रदेश सरकारको खानेपानी मन्त्रालयले प्रदेश भरिका स्थानीय तहहरु संग समन्वय र सहकार्य गरेर खानेपानी सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) निर्माण गर्ने र उक्त योजना कार्यान्वयन गर्ने भएको छ ।


खानेपानी महाशाखा प्रमुख धुर्व धितालले प्रदेशै भरिका सबै जिल्लाहरुमा आज सम्म वास योजना निर्माणको लागि के कस्ता उपलब्धीहरु भए र आगामी दिनहरुमा स्थानिय तह सङ्ग कसरी समन्वय गरेर योजना निर्माण लाई सफल बनाउन सकिन्छ भनेर पालिका प्रमुख कार्यलय प्रमुख र वास फोकल पर्सन,आइटी र वास संयोजकहरु सबैलाई एकै ठाउँमा राखेर समीक्षा बैठक गरेको बताए । यसै गरि मन्त्रालयका वास बिज्ञ प्रशन्न पाण्डेले दीगो विकास लक्ष्य हासिल गर्ने दिशा तर्फ प्रदेश सरकार अघि बढिरहेको बताउँदै बार्है वटा जिल्लाका सबै स्थानिय तह र प्रदेश सरकारको समन्वय र सहकार्यमा मात्र यो सम्भव रहेको बताए । हामीले प्रदेशै भरिको गुरु योजना बनाउन चाहिरहेका छौं । उनले भने हामिले १ सय ९ वटै स्थानीय तहको मास्टर प्लान बनाउन खोजिरहेका छौं । मास्टर प्लान तयार भैसके पछि त्यही गतिमा काम गर्नेछौं । सन् २०३० सम्ममा दीगो विकासका लक्ष्य हासिल गर्नुपर्ने चुनौती छ । त्यसका लागि पनि वास प्लान चाहिएको र प्रदेश सरकारको एक घर एक धाराको लक्ष्य पूरा गर्न पनि वास योजना निर्माण गर्नु पर्ने बताए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

नेपालगञ्जमा सामुहिक सौदावाजी सम्बन्धि त्रिपक्षीय गोष्ठी सम्पन्न

Next Post

५१ फिट अग्लो ‘अर्धनारेश्वर’को मुर्ति स्थापना गरिँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

५१ फिट अग्लो ‘अर्धनारेश्वर’को मुर्ति स्थापना गरिँदै

संयुक्त बिद्यार्थी संगठनले नेपालगञ्जका प्रमुखलाई बुझाय ध्यानाकर्षण पत्र

कर्णाली उत्सव : कर्णाली चिनाउने बौद्धिक बहस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?