ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगञ्जमा सामुहिक सौदावाजी सम्बन्धि त्रिपक्षीय गोष्ठी सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
२:२४ मध्यान्ह, फाल्गुन ६, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके फागुन ६ गते । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको आयोजनामा र श्रम तथा रोजगार कार्यालय नेपालगन्ज बाँकेको समन्वयमा मंगलबारका दिन सामुहिक सौदावाजी सम्बन्धि त्रिपक्षीय गोष्ठी सम्पन्न भएको छ ।

नेपालगन्जमा रहेको सिद्धार्थ कटेज होटल एण्ड हस्पिटलिटीको सभाहलमा भएको गोष्ठीमा श्रम ऐनमा सामुहिक सौदावाजीको बारेमा के कस्तो व्यवस्था भएको , कसरी रोजगारदाता र श्रमिकहरुले वार्ता तथा छलफल गर्ने , सहमतिमा नपुगे कसरी आन्दोलन गर्न सकिन्छ ? व्यवस्थापन र मजदुरहरुका बिच कस्तो सम्बन्ध रहने लगायतका विषय बस्तुमा ट्रेड युनियनहरु, उद्योगीहरु र श्रम तथा व्यवसायजन्य सुरक्षा बिभाग र श्रम कार्यालयहरु केन्द्रीकृत रहेर छलफल भएको श्रम तथा रोजगार कार्यालय नेपालगन्जका कारखाना प्रमुख हरिशरण चौलागाईंले बताउनुभयो ।

उक्त कार्यक्रममा बाँकेमा रहेका नेपाल ट्रेड युनियन महासंघ जिफन्ट, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफ, नेपाल ट्रेड युनियन कांग्रेस बाँके समर्थनका जिल्लाका नेता तथा उद्योग कलकारखानाबाट प्रतिनिधित्व हुने गरी श्रमिकहरु, उद्योगीहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

समग्र ट्रेड युनियनहरुको प्रतिनिधित्व हुने गरी नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सभापति राम बहादुर मल्लले सामुहिक सौदावाजी र श्रम ऐन सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी सम्पूर्ण उद्योग तथा कलकारखानाका तर्फबाट घोराही सिमेन्ट उद्योग प्रा( लि( का कार्यकारी प्रमुख नन्दकिशोर सिंहले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । श्रम ऐनमा भएका कानुनी प्रावधानका बारेमा स्पष्ट पार्दै श्रम तथा रोजगार कार्यालय बाँकेका प्रमुख हरिशरण चौलागाईंले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा उद्योग कलकारखाना तर्फबाट नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका उपनिर्देशक श्याम कुमार शर्माले हामीहरु धेरै कानुन मान्ने भएर गाह्रो भएको बताउनुभयो । उहाँले हामीले श्रम कानुन मान्ने कि, निजामती कानुन, शिक्षा कानुन थुप्रै कानुन भएका कारण अप्ठ्यारोमा परेको बताउनुभयो । श्रम कानुन मजदुरहरुलाई मात्र लाभ हुने किसिमको भएको, उद्योगीहरुको पक्षमा नरहेको आरोप लगाउनु भएको थियोे ।

उक्त कार्यक्रममा जिफन्ट प्रदेश नं ५ का सचिवालय सदस्य पूर्ण बहादुर के(सी( ले मजदुरहरुको जायज मागहरूलाई उद्योपतिहरुले सम्बोधन गर्नु पर्नेमा जोड दिनु भएको थियोे । गोष्ठीमा विभिन्न संघ संस्थाका ५० भन्दा बढीको सहभागी रहेको थियो । श्रम तथा रोजगार कार्यालयका प्रमुख चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरुमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका उपनिर्देशक श्याम कुमार शर्मा, अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेका अध्यक्ष बसन्त मल्ल, जिफन्ट नेता पूर्ण बहादुर के(सी( , नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सभापति राम बहादुर मल्ल , विभिन्न उद्योगका उद्योगपतिहरु, नेपालगन्ज मेडिकल कलेजमा रहेका युनियनका नेताहरु, अन्य कलकारखानाका ट्रेड युनियनका अगुवा नेता तथा मजदुरहरु उपस्थित रहेको कार्यक्रमको सञ्चालन श्रम तथा व्यवसायजन्य कार्यालय काठमाण्डौंका नायव सुब्बा दिपेन्द्र न्यौपानेले गर्नु भएको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

फागुन १५ र १६ गते नेपालगञ्जमा नेपाली शैक्षिक मेला हुँदै

Next Post

प्रदेशै भरीका सबै स्थानीय तहमा वास प्लान बनाउने मन्त्रालयको तयारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु
आर्थिक

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

२:०५ बिहान, जेष्ठ २०, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

११:२७ मध्यान्ह, माघ १९, २०८२
बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस
श्रम/रोजगार

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

९:३५ मध्यान्ह, साउन २१, २०८२
मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु
श्रम/रोजगार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

१२:५८ मध्यान्ह, अशोज १४, २०८१
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
Next Post

प्रदेशै भरीका सबै स्थानीय तहमा वास प्लान बनाउने मन्त्रालयको तयारी

५१ फिट अग्लो ‘अर्धनारेश्वर’को मुर्ति स्थापना गरिँदै

संयुक्त बिद्यार्थी संगठनले नेपालगञ्जका प्रमुखलाई बुझाय ध्यानाकर्षण पत्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?