ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भ्रमण वर्षमा रारा सुनसान (३ महिनामा ५ पर्यटक)

News Desk by News Desk
६:१७ बिहान, फाल्गुन ८, २०७६
379
सेयर
379
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

खड्क सुनार मुगु फागुन ८ गते ।
सरकारले हालै गरेको नेपाल भ्रमण वर्ष २०२० को एक सय गन्तब्य मध्ये मुगुको राराताल पनि सूचीमा परेको छ । कर्णाली प्रदेश दुर्गम भनि परिचित जिल्ला मुगुको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा यतिबेला सुनसान अवस्थामा छ । नेपाल भ्रमण वर्ष २०७६ साल पुष १६ गते शुभारम्भ पश्चात अहिले रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन संख्यामा न्युन रहेको तथा सुनसान रहेको रारा राष्ट्यि निकुञ्ज कार्यालय मुगुले जनाएको छ ।
निकुञ्जका अनुसार मुगु लगायत कर्णालीका जिल्लामा लगातार परेको बाक्लो हिमपातले गर्दा हवाई उडान देखि सडक अवरुद्ध हुनुका साथै सवारी साधन पनि सञ्चालन नआए पछि पछिल्लो समय रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा घट्दो क्रममा रहेको रारा राष्ट्यि निकुञ्जका संरक्षण अधिकृत लाल बहादुर भण्डारीले बताए । उनका अनुसार अहिले नेपाल भ्रमण वर्ष शुभारम्भ यता रारामा अहिले सम्म फाटफुटमा ५ देखि १० सम्म बाह्य पर्यटक मात्र रारामा पाईलो टेकेको भण्डारीले जानकारी दिए ।


एकातिर रारामा पर्यटकको आगमन नभए पछि समग्र मुगु जिल्लाको अर्थतन्त्रमा टेवा नपुग्ने उनले बताए । गत वर्षमा यस्तो अवस्था थिएन उनले भने भ्रमण वर्ष शुभारम्भमैै यस्तो दुविदा देख्दा जिल्ला मात्र नभई समग्र कर्णाली प्रदेशमै ठुलो चोट पुग्ने उनको भनाई छ ।
रारामा भ्रमण गर्ने स्थानहरु रारा मात्र नभएर ताल वाट करिब २ घण्टाको पैदल यात्राले पुगिने सबैको ओठमा झुण्डिरहेको शब्द त्यो ठाउ हो मुर्माटप । त्यो स्थानमा पुगे पछि कर्णाली लगायत सुदुरपश्चिमका केही स्थानहरु पनि अवलोकन गर्न सकिन्छ । एकातिर यो समयमा रारा भ्रमणका लागि उपयुक्त खासै उपयुक्त नरहेको यहाका स्थानीयले बताएका छन ।
राराले खैरो, बैजनी र निलो गरी दिनमै तीन पटक सम्म रूप बदल्ने गर्दछ । यही रूपमा रमाउन यस्तो देख्न देशका विभिन्न ठाउँबाट पर्यटक आउने गर्दछन् । समुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेको राराताल ५ किलोमिटर लम्बाइ, ३ किलोमिटर मिटर चौडाइ र १ सय ६७ मिटर गहिराइ सम्म फैलिएको छ। रारामा विश्वमा दुर्लभ असला र रेन्बो ट्राउट माछा, भ्यागुतोलगायत जलचरसहित तीन सय प्रजातिका चरा पाइन्छन्। कस्तुरी, रातोहाब्रे (रेडपाण्डा), मृग, घोरल, भालु र रतुवा लगायत वन्यजन्तु अवलोकनका लागि पनि रारा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य मानिएको छ ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

डोटीमा अज्ञात समुहद्रारा डोजरमा आगजनी

Next Post

नेपाली कांग्रेसले मन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

नेपाली कांग्रेसले मन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्ने

उपाध्यक्ष चढेको गाडी दुर्घटना

सञ्चारमन्त्री गोकुल बास्कोटाले दिए राजीनामा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?