ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विद्यालय स्तरिय लागुऔषध दुव्र्यसन न्युनीकरण अभियान सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
२:५३ मध्यान्ह, फाल्गुन ८, २०७६
378
सेयर
378
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

बाँके कोहलपुर फागुन ८ गते ।
समाजसेवा संस्था नेपाल हवलदारपुरले संचालन गरेको विद्यालय स्तरिय लागु औषध दुर्व्यसन न्युनीकरण सम्बन्धि अभिमुखीकरण अभियान बिहिवार सकिएको छ । विहीबार त्रिभुवन नमुना माध्यामिक विद्यालय कोहलपुरमा सम्पन्न भएको लागु औषध दुर्व्यसन न्युनीकरण अभिमुखीकरण कार्यक्रम संगै पहिलो चरणको कार्यक्रम सम्पन्न भएको समाजसेवा संस्थाका केन्द्रिय अध्यक्ष विनोद थापाले जानकारी दिए ।

समाजसेवा संस्था नेपालको आयोजना तथा लागु औषध नियन्त्रण व्युरो ईलाका प्रहरी कार्यालय कोहलपुर, समुदाय प्रहरी साझेदारी कार्यक्रमको समन्यवयमा लागु औषध दुर्व्यसन न्युनीकरण गर्ने उद्देश्यले कोहलपुर नगरपालिकाको वडा नं ७, १० र १४ को वडा कार्यालयहरुको सहयोगमा लागु औषध दुव्र्यसन न्युनीकरण सम्बन्धि विद्यालय अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा लागु औषध नियन्त्रण व्युरो कार्यालय नेपालगजका प्रमुख विर बहादुर थापा र सहारा हाउस नेपालगजका प्रमुख अभिराज क्षेत्री लगायतले सहजीकरण गरेका थिए ।


संस्थाले कोहलपुरका नगरपालिका वडा नं ७, १० र १४ का ६ वटा बिद्यालय कोहलपुर नगरपालिका वडा नं ७ को नेरा आधारभुत विद्यालय लखाना, वडा नं १४ को राम मावि,सरस्वती आधारभुत विद्यालय, वडा नं १० चटार स्थित बागेश्वरी एकेडेमी र जीवन ज्योति स्कुल, त्रिभुवन नमुना मा.वि कोहलपुर लगायतका विद्यालयहरुका कक्षा कक्षा ९ र १० का विद्यार्थीहरुलाई लागु औषध दुव्र्यसन न्युनीकरण सम्बन्धि अभिमुखीकरण गरिएको र अब वडाहरुमा लागू औषधको प्रयोग न्यूनीकरण युवाहरु बिच अभिमुखिकरण र लागू औषध प्रयोग कर्ता, अभिभावक र सरोकारवाला बिच अन्तरक्रिया गरिने आयोजक संस्थाले जनाएको छ ।

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

गरिब असायको लागि सार्वजनिक हल निर्माण गरिँदै- वडा अध्यक्ष बैश्य

Next Post

बालविवाह न्युनीकरणमा सकारात्मक पुरुषत्वको भुमिका विषयक तालिम सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

बालविवाह न्युनीकरणमा सकारात्मक पुरुषत्वको भुमिका विषयक तालिम सम्पन्न

उपकरण सहित स्वास्थ्य चौकी भवन हस्तान्तरण

महाशिवरात्री आज देशभर शिबको पुजा गरेर मनाईंदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?