ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मन्थली नगर उप–प्रमुख काठमाडौं–हेटौंडाको सवारी पास लिएर साँघुटार गइन जन्त

जावेद अन्सारी by जावेद अन्सारी
९:११ बिहान, फाल्गुन ९, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

रामेछाप फागुन ९ गते । मन्थली नगरपालिका उप–प्रमुख मायाकुमारी कार्कीले जन्त जान सरकारी गाडीको दुरुपयोग गरेकी छन् । मन्थली नगरपालिकाको कर्मचारी समेत रहेका सुवास काफ्लेको विवाहमा मन्थली नगरपालिका उप–प्रमुख कार्कीले सरकारी गाडीको दुरुपयोग गरेकी हुन् ।
फागुन ९ गते शुक्रबाट महाशिवरात्रीको सार्वजनिक विदा र १० गते शनिबार परेकाले मन्थली नगर उप–प्रमुख कार्कीले सरकारी कामको लागि भन्दै रामेछाप– काठमाडौं हुँदै हेटौंडासम्मको लागि जिल्ला प्रशासन कार्यालय रामेछापबाट सवारी पास लिएर रामेछाप नगरपालिकाको साँघुटारमा जन्त गएकी हुन् ।
उप–प्रमुख कार्कीले सरकारी साधनको दूरुपयोग मात्रै हैन, पदीय शक्तिको आडमा सवारी पासको समेत दूरुपयोग गरेकी छन् । जन्त गएको समेत भक्ता खाने योजनामा उप–प्रमुख कार्कीले सरकारी कामको लागि भनेर रामेछापबाट काठमाडौं– हेटौंडको लागि सवारी पास लिएर शुक्रबार साँघुटार जन्त गएकी हुन् ।


उप–प्रमुख कार्कीले रामेछाप–काठमाडौं, हेटौडाको लागि सरकारी कामकाजको लागि भन्दै सवारी पास लिएको रामेछापको सहायक प्रमुख जिल्ला अधिकारी भाष्कर दाहालले जानकारी दिए ।
कर्मचारीको विवाहमा जन्त गएकी उप–प्रमुख कार्की चढेको बा २ झ २४०७ नम्बरको सरकारी गाडी जन्तीले खचाखच भरिएको थियो । सार्वजनिक विदाको दिन नगरपालिका भित्रको सार्वजनिक कार्यक्रम बाहेक सरकारी सवारीको प्रयोग गर्न नपाइने मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताए ।


सार्वजनिक विदाको दिन नगरापालिकाको काम बाहेक अन्य काममा सरकारी सवारी साधान प्रयोग भएको पाइएमा नियन्त्रणमा लिन ट्राफिक प्रहरीलाई समेत आपूmले सुझाव दिएको नगर प्रमुख बस्नेतले बताए ।
सार्वजनिक विदाको दिन विशेष काम बाहेक विनाअनुमति सरकारी सवारी चलाउनु, सरकारी सवारीको दुरुपयोग मानिने जिल्ला प्रहरी कार्यालय रामेछाप प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले बताए ।
उप–प्रमुख आपूm सहित जन्ती लिएर गएको सरकारी गाडी प्रहरी चौकी साँघुटारको प्राङगणमा राखेर विवाहको भोजमा सामेल भएकी छन् । यस विषयमा उप–प्रमुख कार्कीसँग बुझ्दा सालुसम्म आफ्नो कार्यक्षेत्र भएको भन्दै कार्यक्षेत्र बाहिर घुम्न जाने अधिकार आपूmलाई भएको बताइन । आपूm जनप्रतिनिधि भएकोले सार्वजनिक विदा भए पनि घुम्न जानको लागि सरकारी गाडी लिएर घुम्न जान पाउँने दावि गरिन ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

घुस रकमसहित खानेपानीका प्राविधिक पक्राउ

Next Post

बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु

महा शिवरात्री नेपालगन्जमा पनि धुमधामका साथ मनाइँदै

लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?