ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगनञ्ज महोत्सवमा जोडियो मेगा बैंक

जावेद अन्सारी by जावेद अन्सारी
११:५८ बिहान, फाल्गुन १५, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँके फागुन १५ गते । एजी सर्भिस प्रालिको आयोजनामा नेपालगन्जमा हुन गइरहेको दोस्रो नेपालगन्ज महोत्सव २०७६ मा वैकिङ्ग पाटर्नको रुपमा मेगा बैँक नेपाल लिमिटेड जोडिएको छ । आयोजक र बैँक विच विहिवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । वैंकका मार्केटिङ म्यानेजर भुपेन्द्र बि.सीले वैंकको सामाजिक उत्तर दायित्व अन्तर्गत मेला संग सहकार्य गरेको बताए । २०१९ मा बैंक आफ द इयर बाट विभुषित मेगा बैंक क वर्गको वैंक हो । मार्केटिङ म्यानेजर वि.सीले सम्पुर्ण मानुभावहरुको लागी सेभिङ खाता, मेगा माया बचत खाता, मेगा विश्वास बचत खाता, मेगा कर्पोरेट वेनिफिट सेभिङ खाता लगायत २२ वटा निकै फाइदा जनक अफर ल्याएको बताउँदै खाता खोल्न र कारोबार गर्न निकै सहज पकृया रहेको उल्लेख गरे । मेगा बैंक संगको सहकार्यले आर्थिक कारोबार सहज र पार्दशी हुने बताउँदै महोत्सव सन्चालन समितिका सदस्य धनन्जय खड्काले आगामी दिनमा मेगा संगको सहकार्य निकै लामो समय सम्म हुने उल्लेख गरे ।

सदस्य खड्काले मेगा बैंकलाई धन्यवाद ज्ञापन गर्दै सबै नागरिकलाई मेगामा कारोबार गरेर आफ्नो कारोबारलाई बढवा दिन सुझाव दिए । “समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन संस्कृति तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित यहीँ फागुन २१ गतेदेखि चैत २ गतेसम्म सन्चालन हुने महोत्सवर्को तयारी तिव्र्र पारिएको छ । महोत्सवमा नेपालगन्ज कोहलपुर सडक खण्डको विभिन्न स्थानमा गेट लगाउने, स्टल निर्माण, वाल उद्यान निर्माण र सजावटको कामलाई तिव्र पारिएको छ । कलाकार सहितको मेलाको प्रचा पम्पलेट टाँस्ने र अटोहरुमा जिङ्गल बजाएर विभिन्न स्थानमा प्रचार प्रसार सुरु समेत गरिएको सचिवालय व्यवस्थापन उप समितिका संयोजक बसन्त मल्लले जानकारी दिए ।
महोत्सवमा रेखा थापा,कमला घिमिरे,भिटेन, पल शाह, पुजा शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, ज्योति मगर, चन्द्र शर्मा, सुनिल गिरी,गोपाल नेपाल जिएम, अन्जली अधिकारी, टीका सानु, सिर्जु अधिकारी,जिक्री पाँडे, आरुसी मगर, सावित्री प्रीति, भुपेन्द्र राना, बल्छी धुर्बे, रमेश कठायत, एमटी महर, शोभित बस्नेत,मिस्टर आर्र्जे, चक्र बम,दुर्गा भट्, लिला वली,लगायतका कलाकारहरु आउने छन् । महोत्सव मार्फत पर्यटन वर्ष २०२० लाई सफल बनाउँन निकै ठूलो भुमिका खेल्ने आकर्षक राखेको आयोजकले जनाएको छ । महोत्सवलाई २ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र ३ सय बढी स्टल रहने पनि आयोजकले जनाएको छ ।“समृद्ध नेपालको प्रमुख आधार ब्ययापार कृषि पर्यटन संस्कृति तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित यहीँ फागुन २१ गतेदेखि चैत २ गतेसम्म सन्चालन हुने महोत्सवस्थल यतिबेला तयार भइरहेको एजी सर्भिसका अध्यक्ष नन्द बहादुर बुढाले जानकारी दिए । नेपालगन्ज स्थित वाटरपार्कमा सन्चालन हुने महोत्सवको सचिवालय पनि स्थापना गरिएको छ । गत सालको पहिलो महोत्सवको सफलतापछि उत्साहित आयोजक टिमले यस पटक दिउँसोको कार्यक्रम पश्चात् रात्रीकालिन कार्यक्रम पनि सन्चालन गर्नेछ । रातीकालिन कार्यक्रम १० बजेसम्म संन्चालन हुनेछ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

श्रीमान श्रीमतीको बिभत्स हत्या घटनाको छानबिन हुँदै

Next Post

साढे १३ किलो चरेश सिहीत चार महिला पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
Next Post

साढे १३ किलो चरेश सिहीत चार महिला पक्राउ

दुई दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सन्चालन

हक्की टोलीलाई नेपालगञ्ज उपमहानगरपालिकाले शुभकामना सहित विदाई

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:26 am5:38 pm +0545
Feels like: 22°C
Wind: 5km/h N
Humidity: 77%
Pressure: 1015.24mbar
UV index: 0
WedThuFri
31°C / 20°C
29°C / 21°C
24°C / 20°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?