ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नागरिकहरुलाई प्रत्याभुत सन्चारको बारेमा जानकारी

News Desk by News Desk
४:२२ मध्यान्ह, फाल्गुन १५, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

राजापुर फागुन १५ गते । राजापुर नगरपालिकाका स्थानीय नागरिकहरु प्रत्याभुत सन्चारको बारेमा जानकारी प्राप्त गरेका छन् । प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजको आर्थिक सहयोगमा स्याक नेपाल बाँकेद्धारा संचालित प्रत्याभुत संचार परियोजना अन्र्तगत अभिभावकहरुलाई प्रत्याभूत संचारको बारेमा अभिमुखिकरण कार्यक्रम राजापुर नगरपालिकाको वडा नं १० आनन्द नगरमा सम्पन्न भएको छ ।


उक्त अभिमुखिकरण कार्यक्रमको मुख्य उद्देश्य सहभागिहरुलाई प्रत्याभूत बालबालिकाहरुको फोटोहरु किन खिचिन्छ ? उनिहरुको सुचनाहरु बर्षिक रुपमा किन लगिन्छ ? उक्त सुचना तथा फोटोहरु के काममा प्रयोग हून्छ ? र समुदाय बिकासमा प्रत्याभूत बालबालिकाको महत्व तथा भुमिकाको बारेमा जानकारी गराई समुदायमा बालबालिकामाथि हुने बिभेदलाई कम गर्ने रहेको थियो । साथै सहभागिहरुले प्लान इन्टरनेशनल नेपालको यूवा तथा बाल संरक्षण नीतिको बारेमा पनि जानकारी गराउने रहेको थियो ।
उक्त अभिमुखिकरण कार्यक्रमका सहभागीहरुलाई स्याक नेपाल बाँकेका प्रत्याभूत संचार परियोजनाका बरिष्ठ कार्यक्रम अधिकृत शेषकान्त शर्माले स्वागत तथा कार्यक्रमको उद्धेश्य प्रष्ट पारेका थिए भने कार्यक्रमको सहजिकरण स्नेहलता श्रेष्ठ र जिवनाथ पराजुलीले गर्नु भएको थियो । सहभागीहरुले आफ्नो जिज्ञासाहरु पालैपालो राखेका थिए र उनिहरुको जिज्ञासाहरुको उत्तर स्नेहलता श्रेष्ठ र जिवनाथ पराजुली दिनुभएको थियो ।
उक्त अभिमुखिकरणको अन्त्यमा सवै सहभागीहरुले उनिहरु प्लान परिवारको भएको हुनाले उपहार स्वरुप सरसफाईको सामाग्रीहरु दिईएको थियो । जसमा उनिहरुले नुहाउने सावुन २ वटा,काइयो १ वटा, नङ्गकटर १ वटा, टावेल १ थान, दात माझने ब्रस १ थान र मन्ंजन १ थान रहेको थियो । उक्त कार्यक्रमको ब्यबस्थापन स्याक नेपालको फिल्ड सुपरभाईजर अनिता चौधरीले र सागर बि.क हरुले गर्नुभएको थियो । बर्दिया जिल्लामा प्रत्याभूत परियोजनाले परियोजना संचालन भएको ठाउँमा सवै अभिभावकहरुलाई प्लानको कार्यक्रमहरुका साथै बाल संरक्षण नीतिको बारेमा अभिमुखिकरण संचालन गर्ने योजना रहेको कुरा परियोजना अधिकृत शेषकान्त शर्माले जानकारी गराउनु भयो ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

हक्की टोलीलाई नेपालगञ्ज उपमहानगरपालिकाले शुभकामना सहित विदाई

Next Post

स्वर्गीय नेता रबिन्द्र अधिकारीको प्रथम स्मृति दिवसको अवसरमा दीप प्रज्वलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

स्वर्गीय नेता रबिन्द्र अधिकारीको प्रथम स्मृति दिवसको अवसरमा दीप प्रज्वलन

श्रीमान श्रीमतीले एउटै रुखमा पासो लगाएर आत्महत्या

दुर्घटनामा मोटरसाइकल सवार एकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?