ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आयुर्वेद सेवा र योगको प्रयोगले मात्र मान्छेको जिवन निरोगी हुने

जावेद अन्सारी by जावेद अन्सारी
९:३८ बिहान, फाल्गुन १६, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

बझाङ्ग फागुन १६ गते ।
ऋगवेदको शाखा र पन्चमहाभुतको सिद्घान्तमा स्थापित आयुर्वेद स्वास्थ्थ सेवा केन्द्रको महत्व र प्रचारको कमिले पछिल्लो समयमा आम जनमानसको चासो घटदो क्रममा गएका बेला जिल्ला आयुर्वेद स्वास्थ्थ सेवा केन्द्र बझाङ्गले आज जनप्रतिनिधिहरुलाई आयुर्वेद सेवा कार्यक्रम सम्वन्धी अभिमुखीकरण तालिम दिई जानकारी गराएको छ । आयुर्वेद स्वास्थ्थ सेवा केन्द्र प्रमुख सुर्यराज उपाध्यायको अध्यक्षता र जिल्ला समन्वय समिति बझाङ्गका संयोजक श्री खडक ब खडकाको प्रमुख आथित्यतामा संचालित कार्यक्रममा जयपृथ्वी नगरपालिका प्रमुख बिरेन्द्र ब खडका उपप्रमुख जुना जाग्री जयपृथ्वी नगरपालिका १ देखि ११ वडासम्मका वडाध्यक्ष र सरोकारवाला निकाय पत्रकारहरुको ठुलो उपस्थिति रहेको थियो ।

जिल्लाको केदारस्यु गाउपालिका छबिसपाथीभेरा गाउपालिका थलारा गाउपालिका र बुंगल नगरपालिकामा गरि चार वटा स्थानवाट आयुर्वेद स्वास्थ सेवा दिदै आयोको आयुर्वेदको खास महत्वको बारेमा मानिसले जानकारी नपाउनुले उपचारकै लागि ऋणको भारी बोकेरै पुस्तौ पुस्ता बित्दै जाने प्रक्रियाले आयुर्वेद स्वास्थ्थ सेवा प्रति सरोकारवाला सबैले उपेक्षा गरेका ेजस्तो महसुस भएको प्रमुख उपाध्यायले बताए ।
नेपालका करिव ६० प्रतिशत र बिश्वका ७० प्रतिशत मानिसलाई पुर्णरुपमा निरोगी बनाउने आयुर्वेद स्वास्थथ सेवा र योग नै भएको कुरा बिश्व स्वास्थ्थ संगठनले समेत स्वीकार गरीसकेका बेला कुनै पनि स्थानीय तहले आयुर्वेद स्वास्थ्थ सेवाको बिकास र स्तरउन्नती लाई प्राथमिकता राखि दिए जिल्लाकै बाह्र वटै स्थानीय तहमाआयुर्वेद स्वास्थ्थ सेवा र योग पुरयाउने कुरामा एक प्रतिबेदन सहित जनप्रतिनिधिलाई जानकारी गराएका छन ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि खडक ब खडकाले जिल्ला भरिकै सबै बद्ये लाई बोलाएर औषधीको रुपमा प्रयोगमा आउने जडिबुटीको बारेमा जानकारी लिएर जिल्ला भित्र आयुर्वेदिक औषधी उत्पादन गर्ने कार्यलाइ जोड दिएमा त्यसलाई सफल पार्न सबै स्थानीय तहलाई सहयोग निर्देशन गर्न जिल्ला समन्वय सतिति तयार रहनेमा जोड दिनु भयो ।
आयुर्वेद स्वास्थ्थ सेवा केन्द्र जयपृथ्वी नगरपालिकामा अवस्थित भएको पनि जिल्लाका अन्य पालिका भन्दा आयुर्वेद स्वास्थ्थलाई प्रभावकारी बनाउन आगामी दिनमा उच्च प्राथमिकतामा राख्ने र नगरका सबै वडा स्तरमा आयुर्वेद सेवा लाई सदुपयोगका लागि तयार रहनेमा नगरप्रमुख बिरेन्द्र ब खडकाले बताए ।
प्रत्येक दिन बिहान ४ बजे देखि ६ बजे सम्म योगाको माध्यम बाट जिल्ला बासीलाई निरोगी बनाउने उद्घेश्यले जिल्ला आयुर्वेद स्वास्थ्थ सेवा केन्द्रले योगाहल सहित योगा तालिमको प्रबन्ध समेत मिलाएको छ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

दुर्घटनामा मोटरसाइकल सवार एकको मृत्यु

Next Post

११० औं अन्तराष्ट्रीय महिला दिवस मनाउन, पुर्व तयारी गर्दै कोहलपुर नगरपालिका

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

११० औं अन्तराष्ट्रीय महिला दिवस मनाउन, पुर्व तयारी गर्दै कोहलपुर नगरपालिका

जिल्ला अदालत मुगुमा मुद्दाको संख्या न्युन

बर्दिया जिल्लाका सबै स्थानीय तहमा धमाधम वास प्लान बन्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?