ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

कोरोना भाईरस रोगबाट बच्न साईपाल गाँउपालिकाले फिल्टर वितरण

जावेद अन्सारी by जावेद अन्सारी
१:२८ मध्यान्ह, फाल्गुन १९, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

प्रदिप मलासी बझाङ फागुन १८ गते । विश्वमा महाँमारिको रुपमा फैलिएको नोभेल कोरोना भाईरल रोगबाट बन्च सिमावति क्षेत्रमा रहेको साईपाल गाँउपालिकाले फिल्टर वितरण गरेको छ ।
चिनको तिब्त (ताक्लाकोट ) संग सिमाना जोडिकाले मान्छे तथा पशु चौपाय र चराचुरिङ्गिको आवतजावत हुने भएको हुदा महाँमारीको रुपमा फैलिएको नोभेल कोरोना भाईरल सर्न सक्ने भएकले यस बाट बच्न सफा पानी पिउनका लागी साईपाल गाउँपालिकाले गाउँपालिका भरि फिल्टर वितरण गरेको हो ।
हाम्रो मुख्य ब्यापार गर्ने ठाउँ भनेकै ताक्लाकोट हो । सदरमुकाम संग हाम्रो सम्बन्ध भनेको नेपाली नागरिकता लिन बाहेक अरु केहि छैन । पुस्तो पहिले देखि नुन ,सुन र उन हामी ताक्लोकोट बाटै ल्याउने र आफनो हात बाट निगालो बाट बुनेका डोका नाग्ला, कोठा,कुरु उतै बिक्रि गर्ने गरेका छु बर्षमा चार महिना उतै बस्ने गरेको साईपाल गाउँपालिका ५ धुलीका राम बहादुर बोहराको भनाई छ ।
उनले भने भेडा ,चौरी र झुपा संगै चराउदा मायाप्रिति बसेर धेरै जनाले प्रेम बिबाह गरेका छन । बुढापाका नेपाली भाषा बोल्न र बुझन सक्दैनन् उनीहर खाम (तिब्ती) भाषा बोल्ने गर्छन । चिनमा अहिले मान्छे मर्न रोग आएको छ भन्दा सुनेको छु यस बाट बच्न गाउँपालिकाले पानी छान्ने भाँडो दिदा खुशी लागेको छ ।
गाउँपालिका भरिका धेरै मान्छे भेडापालन ब्यबसाय गर्ने भएकाले उनीहर जथाभावी खोलानालाको पानी पिउने खानपानमा वास्ता नगर्ने भए संगै हामी चिनको ताक्लाकोट संग ब्यापार गर्ने हुनाले चिनमा देखिएको नयाँ रोग जो बिश्वामा महाँमारिको रुपमा रहेको नोभेल कोरोना भाईरस रोग लाग्न सक्ने सम्भावना पनि बढि भएकाले यस बाट बच्न आफुले सावाधानी अपन्याउन पहिलो चरणमा ४५० पानी छान्ने फिल्टर बिद्यालय र केहि गाउँलेलाई बितरण गरेको साईपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए ।
उनले भने अब थप ५ सय मगाएका छु । ९ घरधुरी हो अरु उपचार गर्ने हामी संग माध्याम छैन । गाउँमा अहिले झाडापखाल,आउ,टाईटफाईट जस्ता रोग देखा पर्ने थालेको छन । यदि कोरोना भाईल रोग लागे गाउँपालिका नै सखाप हुन्छन । ढुवानी सहित ७ लाख बराबरका र्खच भएको छ । मतदाता संख्या २ हजार ३ सय मात्र ।
केही समय अघिदेखिगाउँमा पखाला तथा हैजा ,रुघाखोकी ,स्वासप्रस्वासका बिरामी भए पनि उनीहर निकै कम स्वास्थ्य संस्थामा आउने भएकाले उनीहरुको उपचार गर्ने स्वास्थय र्कमी घर घरमा जाने गरेको साईपाल गाँउपालिका धलौन समुदाय स्वास्थ्य ईकाइकी अनमी ज्वती विकले बतनाए।
उनले भने बस्ती निकै बिकट छ सदरमुकाम चैनपुर पुग्न तिन दिन लाग्ने भएकाले उनीहरु गाउँको जडि बुढि र झाडफुखमा बिढ बिश्वस गर्छन ।
नेपालकै दोस्रो ठुलो र बिकटमा रहेको साईपाल गाउँपालिकामा सडक सञ्जाले छोएको छैन । सदरमुकाम चैनपुर पुगन स्थानिय बासिको बसाईको आधारमा ३ देखि ७ दिन सम्म लाग्ने हुन्छ । भेडा र खच्चर यस क्षेत्रका मुख्य सामान ढुवानीमा साधन हुन ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नेपालगञ्जमा भेरी प्राविधिक शिक्षालयको छात्रावासमा आगलागी, ५० हजार बढीको क्षति

Next Post

नेपालगञ्जमा भोलीे क्यान इन्फोटेक मेलाको उद्घाटन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
Next Post

नेपालगञ्जमा भोलीे क्यान इन्फोटेक मेलाको उद्घाटन

बाँकेमा सामाजिक युवा नेतृत्व अवार्ड २०२० सिजन टु च्यापटर एक सुरु गर्दै अ-क्रेटर

काठमाडौँमा नेपाल मदनी मस्जिद भत्काउनलाई महानगरपालिकालाई वामदेव गौतमको दबाब

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?