ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

पाखोबारीमा स्याउ उत्पादन गरे पछि कृषक माला माल

News Desk by News Desk
११:३३ बिहान, फाल्गुन २०, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

खड्क सुनार मुगु फागुन २० गते ।
जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिका—९ कालै र सिड् िगाँउका किसानहरुले पाखो बारीमा स्याउ उत्पादन गरे पछि कृषकहरु माला माल भएका छन् । आफनो पाखो बारी लाई खेर नजान दिन उनीहरुले पाखो बारी लाई सदुपयोग गरि स्याउ खेती तर्फ उनीहरु आर्क्र्षित भए पछि पछिल्लो समय उनीहरु ब्यवसाहिक स्याउ खेति तर्फ आर्क्षित भएको सोरु गाउपालिका वडा नं ९ कालै र सिडीका किसानहरुले बताएका छन् । बर्षमा दुई पटक खेती हुने पाखो जग्गामा लगाएको अन्नबालिले छ महिना पनी पुरै खान नपुग्ने भएपछी पुर्खौ देखि खेति गरिदै आएको पाखोबारीमा स्याउ उत्पादन गरे पछि सोरु गाँउपालिका—९ कालै र सिड् िगाँउका किषानहरु पाखोबारीमा ब्यवसाहिक स्याउ खेति सुरु गर्न थाले पछि उनीहरु जिविकोपार्जन गरीरहेको सोरु गाउपालिका कालै र सिडीका कृषकले बताएका हुन ।

एका तिर यसको केही समय अगावै अनलाईन खोजखवरमा मनोमानित ढंग बाट स्याउका विरुवा वितरण भन्ने समाचार प्रकाशित भए पछि सो समाचारले उग्र रुप लिएको थियो , अनलाईन खोजखवर लाई दिएको जानकारी अनुसार सोरु गाउपालिका वडा नं ९ कालै गाउका स्थानीय कृषक रोशन जैशीका अनुसार बिश्व खाद्य कार्यक्रम डब्लु एफ पि को आर्थिक सहयोगमा ग्रामिण सामुदयिक बिकास केन्द्र (आरसिडिसि) मुगु द्धारा संचालित जलबायु अनुकुलन तथा खाद्य सुरक्षा अन्तर्गत जीवीको पार्जन कार्यक्रममा सोरु गाँउपालिका—९ कालै गाँउका २ सय २३ र सिड् िगाँउ ३६ घरधुरीका कृषानको पुर्खो देखि पाखो बारीमा स्याउ खेती उत्पादनमा मनोमानित ढंग बाट विरुवा वितरण गरेको स्थानीय जैशीले बताएका थिए तर उनले आफ्नो जग्गामा नाप नक्सा गरे पनि समयमै खाडल खन्न नसकेर जसको कारणले गर्दा स्वयम आफु लगायत गाउका अर्को स्थानीय बालकृष्ण जैशीलाई पनि आरोप लगाई आवेशमा आई यस्तो भनाई राखेको उनले स्वीकारे ।

यता ग्रामिण सामुदायिक विकास केन्द्र मुगुका फिल्ड कोर्डिनेटर जगत भामका अनुसार आफुहरुले जुन किसानहरुले स्याउ लगाउने खाल्डा खनेका छन् सो कृषक लाई मात्र स्याउका विरुवा वितरण गरेको उनले बताए । आगामि दिनहरुमा खाडल नखनेका कृषहरुलाई खाडल खने पछि विरुवा वितरण गर्ने भामले जानकारी दिए ।
बिश्व खाद्य कार्यक्रम डब्लु एफ पि को आर्थिक सहयोगमा ग्रामिण सामुदयिक बिकास केन्द्र आरसिडिसि द्धारा संचालित जलबायु अनुकुलन तथा खाद्य सुरक्षा अन्त्रर्गत जीवीको पार्जन कार्यक्रममा सोरु गाँउपालिका—९ कालै गाँउका २ सय २३ र सिड् िगाँउ ३६ घरधुरीका कृषानको पुर्खो देखि पाखो खेति गर्दै आएको १ लाख १४ हजार बर्ग्मिटर जग्गा मुल्यवान बनाउन ब्यसाहिक स्याउ खेति सुरु गरिएको ठिन्के रुख बुनिभिर फलफुल समितिका अध्यक्ष ज्ञानबहादुर रावलले जानकारी दिएका हुन ।


अहिले आफनो एक हल पाखोबारीमा रोपेको अन्नले बर्षमा सात हजार बराबरको अन्न फलाउछ । एक हल जग्गामा आम्दानी भएको अन्नले एक महिना पनी राम्रो खान पुग्दैन एक हल जग्गामा रोपेको स्याउको बिरुवाबाट फलेको स्याउ बेचेर मात्र बर्षमा सात लाख सम्म आम्दानी दिने अनुमान गरेपछी आफनो जग्गाको मुल्यपनी बढ्ने भएपछी प्रत्येक घरका किसानले अनिबार्य ५० देखि १ सय सम्म स्याउका बिरुवा रोपी सकेका र बिरुवाको संरक्षण तथा सिंचाईकालागी सामुहिक कार्य गर्न लागिएको छ ।

सम्बन्धित समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध

राउटेहरुलाई व्यवस्थित गर्दै कर्णाली सरकार


प्रत्येक घरलाई १ सय स्याउका बिरुवा बितरण गर्नुका साथै एक बिरुवा रोप्न एक मटिर गहिरो खाल्डो खने बापत १ सय ५० रुपैयाका दरले १ सय बोटको १५ हजार रुपैया समेत किसानको आफनै खातामा रकम जम्मा हुने भएकाले किसानहरुले आफनो स्याउका बिरुवा पुर्णरुपले प्राबिधिक ज्ञान सिप सहित रोपेकाले यि दुबै गाँउलाई स्याउ जोनको रुपमा परिणत गर्न किसानलाई आबश्यक प्राबिधीक तालिम सरसल्लाह साथै स्याउलाई भण्डारण गर्ने कोल्ड स्टोरको समेत निमार्ण गरि स्याउ खेतिबाटै किसानको जीबीको पार्जनमा टेवा पुगि आर्थिक स्थिती बलियो बनाउने उदेश्यले कालै र सिड् िगाँउका २ सय ५९ घरधरीका किसानलाई १ सयका दरले १९ हजार स्याउका बिरुवा बितरण गरिएको ग्रामिण सामुदायिक विकास केन्द्र (आरसीडिसी) मुगुका कार्यकारी निर्देशक जर्मन नेपालीले जानकारी दिएका हुन ।
यस्तो छ सोरु गाउँपालिका वडा नं ९ कालै गाउका रोशन जैशीको आवेशमा आएको भनाई एक लिखित पत्र सहित ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

कम्युनिष्ट सरकार समृद्धि, सुशासन र कानुन बनाउन असफलः नेपाली कांग्रेसकी नेत्री डा. डिला संग्रौला

Next Post

नागरिकले अधिकारसँगै कर्तव्यलाई पनि ध्यान दिनु पर्नेमा जोड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

११:२७ मध्यान्ह, माघ १९, २०८२
कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध
कर्णाली प्रदेश

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध

१०:१९ मध्यान्ह, अशोज १४, २०८२
प्राकृतिक विपत्तिको मारमा राउटे
कर्णाली प्रदेश

राउटेहरुलाई व्यवस्थित गर्दै कर्णाली सरकार

१०:४८ मध्यान्ह, भदौ १, २०८२
बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस
श्रम/रोजगार

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

९:३५ मध्यान्ह, साउन २१, २०८२
पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल
कर्णाली प्रदेश

पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल

२:५७ बिहान, असार ३२, २०८२
कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु
कर्णाली प्रदेश

कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु

११:४६ मध्यान्ह, जेष्ठ २, २०८२
तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द
कर्णाली प्रदेश

तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द

११:४० मध्यान्ह, बैशाख २७, २०८२
कर्णाली प्रदेशसभाको बैठक बस्दै
कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाबाट दलित विधेयक पारित

११:३५ मध्यान्ह, चैत्र ७, २०८१
Next Post

नागरिकले अधिकारसँगै कर्तव्यलाई पनि ध्यान दिनु पर्नेमा जोड

करोडौं रुपैयाँ बराबरको ६ किलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ

सम्भावित कोरोना भाइरस न्यूनीकरणको लागि डोटीका युबाहरुले गरे माक्स बितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?