ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

नेपालगन्ज टेक्निकल कलेजको एम एच पि कार्यक्रम खजुरामा सम्पन्न

News Desk by News Desk
१२:२७ मध्यान्ह, फाल्गुन २२, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

जयपति ढकाल बाँके फागुन २२ गते । नेपालगन्ज टेक्निकल कलेजले बाँकेको खजुरा गाउँपालिमा नेपाल आदर्श आधारभूत विद्यालयको प्रागणमा एम एच पि कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालगन्ज टेक्निकल कलेजमा अध्यायनरत हेल्थ असिस्टेन्ट संकायका समूह डि हेल्थ असिस्टेन्टका विद्यार्थीहरुले दुई महिना कम्युनिटी फिल्ड प्राटिक्स विभिन्न स्वास्थकेन्द्रमा गरेका कामका अभ्यासहरु गर्ने क्रममा खजुरा प्राथमिक स्वास्थ केन्द्र ,बनकटुवा स्वास्थ केन्द्र,सोरहा स्वास्थ केन्द्र मग्रागाडी बर्दिया स्वास्थ केन्द्रमा,४ वटा स्थानमा खटिएका विद्यार्थिहरुले एम एच पि कार्यक्रम गरेको हो ।
सो कार्यक्रममा प्रमुख अतिथी खजुरा गाउँपालिका कार्यसमिति सदस्य एकमाया खनाल ले बिद्यार्थीहरुको उत्तर उत्तर प्रगतिको कामना गर्नु भएको छ ।


समुदायमा बिद्यार्थीहरुले यस्ता सचेतना मुलुक कार्यक्रम,शिक्षा स्वास्थ स्वरोजगार ,समाजमा भए घटेका डाटा संकलन गरि विभिन्न चार्ट तस्बिर डायग्राम बनाइ प्रदशनी गरेकोमा खुसी तथा धन्यवाद दिएकि छन ।
नेपालगन्ज टेक्निकल कलेजका प्राध्यापक इन्जिनियर दामोदर ढकालले विद्यार्थीहरुले राम्रो अवलोकन गरेकोमा कोरोना भाइरस ,चेतना मुलुक कार्यक्रम खुसी ब्यक्त गरेका छन ।


अब आउने दिनहरूमा स्वास्थ क्षेत्रको कार्यापलट गर्ने राम्रो गुणस्तरीय शिक्षाको बिद्यार्थीहरुलाइ सक्षम बनाउने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता गरि रहनु भएकी अरुणा ढकालले सम्पुर्ण दुई महिना भित्र डाटा संकलन गर्ने क्रममा सहयोग हरेक प्रस्तुतिमा साथ दिनुहुने सम्पुर्ण समुदाय वासिलाइ धन्यवाद समेत दिएकी छन ।
उक्त कार्यक्रमको अध्यक्षता अरुणा ढकालले गरेकी छन । प्रमुख अतिथी खजुरा गाउँपालिका कार्यसमिति सदस्य एकमाया खनाल ,बिशिस्ट अतिथी नेपालगन्ज टेक्निकल कलेजका प्राध्यापक इन्जिनियर दामोदर ढकाल खजुरा स्वास्थ स्वयंसेविका बुद्धिजीवी टोपेन्द्र खत्री को विद्यार्थी शिक्षक सम्पुर्णको उपस्थिति रहेको र कार्यक्रमको संचालक गणेश गिरि हेल्थ असिस्टेन्ट अन्तिम बर्षको भाइले गरेको नेपालगन्ज टेक्निकल कलेजका प्राध्यापक इन्जिनियर दामोदर ढकालले जानकारी दिनु भयो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

घुस लिएको आरोपमा गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्ष विरुद्ध मुद्दा दायर

Next Post

नेपालगञ्ज विमानस्थलमा पनि हेल्थ डेस्क

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

नेपालगञ्ज विमानस्थलमा पनि हेल्थ डेस्क

नेपालगञ्जमा चैत ५ गतेभित्र कक्षा ९ सम्मका परीक्षा सम्पन्न भईसक्ने

राप्तीसोनारी गाउँपालिकाको छैठौं गाउँसभा कोरोना भाइरसविरुद्ध सावधानी अपनाउन जोड

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:09 am6:09 pm +0545
Feels like: 24°C
Wind: 6km/h SE
Humidity: 95%
Pressure: 1006.43mbar
UV index: 0
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?