ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

कर्णालीका नारी, नारी दिवस र महिला संघर्ष…

जावेद अन्सारी by जावेद अन्सारी
६:३४ बिहान, फाल्गुन २५, २०७६
391
सेयर
391
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध

राउटेहरुलाई व्यवस्थित गर्दै कर्णाली सरकार

पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल

शुक्रराज आचार्य मुगु फागुन २५ गते ।
विगतका बर्षहरु जस्तै यो बर्ष अन्तरास्ट्रिय नारी दिवस नेपाल सहित विश्वभर आज मनाईदै छ । प्रत्यक बर्ष मार्च आठ तारिखका दिन मनाईने अन्तर्रा्ष्ट्रिय नारी दिवस कुनै खुसियालीको उत्सव नभएर उत्पीडित महिलाको लैङ्गिक विभेद विरुद्धको आवाज हो संघर्ष ।
महिला सशक्तीकरणको अभियानलाई बिश्वब्यापी रुपमा बुलन्द पारिदै,महान सङ्कल्प र अठोटको साथ निरन्तर जारी राखिने अनन्तकालिन महायात्रा हो ।विगत वर्षहरु जसरी यो बर्ष पनि अन्तर्रा्ष्ट्रिय नारी दिवसलाई मार्च आठको दिन संसार भरिका महिलाहरुले नारी दिवस मनाउँदै छन् ।


प्रतेक नारी दिवसमा एउटा एउटा मुख्य विषयमा आधारित नाराहरु बनाइन्छ । प्रतेक देशले आ(आफ्नै समसामयिक विषयलाई समाबेस गरि नाराहरु बनाउने गर्दछन् । यी नारालाई नाराको रुपमा मात्र सिमित नराखेर कार्यात्मक रुपमा अगाडि बढाउनु सबै भन्दा महत्त्वपूर्ण रहन्छ ।यसरी नारी चेतनासँग सम्बन्धित नाराहरु निर्माण भई विकासको यश अवस्थासम्म आइपुग्नुमा नारी जागरणको सिङ्गो इतिहास जोडिएको छ भन्नुमा कुनै अतियुक्ति नहोला । पुरुष सरह श्रमिक महिलाहरूले समान ज्याला र सुविधाहरु पाउनुपर्ने, सदियौदेखि नारी माथि समाजको नाममा, धर्मको नाममा,जाति र वर्गका नाममा हँदै आइरहेको विभिन्न खाले अन्याय, अत्याचार,शोषण,दमन, हिंसा, बलतकार जस्ता लैङ्गिक र अमानवीय ब्यबहारहरु प्रती खुलेर संघर्षको यात्रालाई अघि बढाउने जस्ता महान कार्यको थालनी भएको दिनलाई महिला दिवसको रुपमा लिइन्छ।
नेपालको सन्दर्भमा नारी दिवसलाई महिलाहरुको समस्या समाधान र नारी मुक्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको तीन दशक पार भई सकेको अबस्था छ । यधपी नारीलाई समाज र राज्यले गर्ने विभेद गनि नसक्नु माथि थपिदै गएको महशुस हुन थालेको छ जुन राष्ट्रको निम्ति पूर्ण अहितकारी छ। यधपी नेपालको छ नम्बर प्रदेश कर्णालीका जिल्ला हुम्ला,जुम्ला,मुगु, डोल्पा र कालिकोट लगायत सुदुर बझाङ बाजुरामा ग्रामीण परिवेश र शिक्षाको उज्यालोबाट बन्चित नारीहरु माझ भने नारी मुक्ति विषयसँग जोडिएको नारी दिवसले प्रभाव जमाउन अझै सकेको छैन ।
कर्णालीका दुर्गम बस्तीहरुमा पिछ्वाडा वर्ग,राज्यले समेत अपहेलना गरेको कर्णाली दुर दराजका कयौं दुर्गम वस्तीमा पुरुषहरुको अवस्था नै दयनीय छ । भने नारी र बालबालिकाको अबस्था त कल्पना गर्दा मात्र पनि आत्माकम्पित गराउने खालको छ, मेरो कर्णालीमा ।


विगतदेखि वर्तमानसम्म पनि नेपाल भित्र अन्तर्रा्ष्ट्रिय नारी दिवस महिला हिंसा, छुवाछुत र लैङ्गि विभेद अन्त्य गरिनुपर्ने विषय माथि केन्द्रीत थियो र छ पनि । अन्तर्रा्ष्ट्रियस्तरबाट नै पनि महिला हिंसा रोक्न माग गर्दै विभिन्न खाले कार्यक्रमहरु भईरहेको पनि देखिन्छ । हाम्रो देश नेपालको कर्णाली प्रदेश सन्दर्भमा भने हो भने हालसम्म जति नै महिला अधिकार र हिंसा विभेद अन्त्य गर्नुपर्ने नीति निर्माण भए ता पनि दिनानु दिन महिला हिंसाका घटना बढ्दै गएका छन् । यसरी महिला हिंसा बढ्नुको मुल कारण राज्यको कमजोर कानुनी प्रक्यिाको साथ(साथै सामाजिक,आर्थिक,धार्मिक,राजनीतिक र संस्कृतिक कारणहरु नै मुख्य जिम्मेवार छन् । पुरातनवादी सोच र मानसिकतामा शुद्धीकरण नभएसम्म कर्णालीका नारीहरुलाई मुक्ति कतैबाट सम्भव छैन ।
एक्काइसौं शताब्दीमा आइपुग्दा पनि हाम्रो समाजमा (नारी) महिलाहरुलाई हेर्ने दृष्टिकोणमा सकारात्मक मानसिकताको विकास भैसकेको छैन । नारी आज पनि कुनै न कुनै हिंसा ग्रस्त छन् । नारीमाथि हुने हिंसा अमानवीय, अर्मायादित र अन्यायपूर्ण प्रताडना हो । यो प्रकृति विरुद्ध अपराध हो ।
हाम्रो समाज सामन्ती र पितृसक्तात्मक सोचमा ग्रशीत छ । त्यसमा पनि गरिबी,अशिक्षा र पछौटे चिन्तनले पनि त्यतिकै जकडिएको छ । नारीका अधिकार किताबमा मात्र समेटिएर सिमीत रहेका छन् ।कर्णालीमा साधारणा लेखपढ गर्न सक्ने महिलाहरु तथा पढेलेखेका शिक्षित महिलाहरूले समेत यस्ता अधिकारको व्यवहारिकतामा उपभोग गर्ने र प्राप्त अधिकारको रक्षार्थ लाग्ने प्रवृक्तिको विकास गर्न जरुरी पर्नेछ ।
अन्त्यमा, कानुनका दृष्टिमा महिला र पुरुष सम्मान मानेको अवस्थामा महिलालाई नकारात्मक दृष्टिले हेर्ने वा त्यस्तै कुनै व्यवहार गरिएमा कानुन् त्यस्ता व्यक्ति सामाजिक परिवेशमा बहिष्कृत र तिरस्कृत गरिनु पर्छ । तब मात्र नारीहरु सामाजिक रुपान्तरणमा अग्रणी स्थानमा आउन सक्छन् ।
तसर्थ यो अन्तर्रा्ष्ट्रिय नारी दिवस चेतनशील नारीहरुको मात्र अभिभारा नभई समाज राज्यको नारी मुक्ति प्रतिको गहन जिम्मेवारी पनि हो ।

ADVERTISEMENT
Share156Tweet98SendShare
Previous Post

बाँके काँग्रेसको उपसभापतिमा फुलाराम थारु

Next Post

कोरोनाको सनत्रास यसपालीको होली खल्लो हुने पक्का

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध
कर्णाली प्रदेश

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध

१०:१९ मध्यान्ह, अशोज १४, २०८२
प्राकृतिक विपत्तिको मारमा राउटे
कर्णाली प्रदेश

राउटेहरुलाई व्यवस्थित गर्दै कर्णाली सरकार

१०:४८ मध्यान्ह, भदौ १, २०८२
पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल
कर्णाली प्रदेश

पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल

२:५७ बिहान, असार ३२, २०८२
मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु
कर्णाली प्रदेश

कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु

११:४६ मध्यान्ह, जेष्ठ २, २०८२
तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द
कर्णाली प्रदेश

तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द

११:४० मध्यान्ह, बैशाख २७, २०८२
कर्णाली प्रदेशसभाको बैठक बस्दै
कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाबाट दलित विधेयक पारित

११:३५ मध्यान्ह, चैत्र ७, २०८१
मन्त्रीहरूको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् कर्णालीका मुख्यमन्त्री
कर्णाली प्रदेश

मन्त्रीहरूको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् कर्णालीका मुख्यमन्त्री

१०:१७ मध्यान्ह, फाल्गुन ३, २०८१
Next Post

कोरोनाको सनत्रास यसपालीको होली खल्लो हुने पक्का

भारतिय दुतावासले निःशुल्क दिएको एम्वुलेन्स भाडामा लाएर व्यापार गर्दै नेकपाका नेता बास्कोटा

भारतमा रहेका महिलाहरुले मनाए अन्तर्राष्ट्रिय नारी दिवस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?