ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कार्यालयमै मदिराले लठ्ठ डोटीका शिक्षा अधिकारी

News Desk by News Desk
१:१२ मध्यान्ह, फाल्गुन ३०, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

डोटी फागुन ३० गते । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिरामा लट्ठीएको अवस्थामा भेटिएका छन्् । कार्यालय समयमा सेवाग्राही कार्यकक्ष पुग्दा उनी मदिराले लठ्ठीएको अवस्थामा थिए । जसको भिडियो ईरैवारले आफै कार्यकक्ष पुगेर संकलन गरेको छ ।
शुक्रबार दिउँसो १२ः३० बजेको समयमा एसइई परीक्षा तयारीका बारेमा रिपोर्टिङ्ग गर्न हामी त्यहाँ पुग्दा उनी बोल्न नसक्ने अवस्थामा थिए ।
‘आफ्नो खाने बानी परेको’ स्विकार्दै उनले आज(शुक्रबार) भने नखाएको बताउदै ‘बिहीबार साझा भर्जिन खाएको’ भन्दै टारेका थिए । यद्यपी उनी मदिराले लठ्ठीएको अवस्थामा थिए । हामीले संकलन गरेको भिडियोमा कार्यकक्षको आफ्नो कुर्चीबाट सोफामा सर्दा समेत धर्मराएको सहजै देख्न सकिन्छ । शुक्रबार उनी मात्र नभएर कार्यालय सहयोगी समेत मदिरा सेवन गरेको अवस्थामा कार्यालय समयमा भेटिएका थिए ।
कार्यालयमा दिनहुँजसो प्रमुख लगायतका कर्मचारी मदिरा सेवन गरेर आउने गरेको सेवाग्राहीहरुले दुखेसो पोखेका छन् । ‘यस्तो त यहाँ दिनहुँ हुन्छ,’ परिचय नखोल्ने शर्तमा एक सेवाग्राहीले भने,‘कैयौ पटक त दुव्र्यवहारै गरेर पठाईदिन्छन् ।कार्यलय समयमा मदिरा सेवन गरेर आउने गरेको जानकारी पटक–पटक आउने गरेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल स्विकारे । ‘मौखिक स्पष्टिकरण सोध्दा अबदेखी नखाने भन्नुहुन्थ्यो,’ उनले भने । जोशीलाई तत्काल छानविन गरेर कार्बाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय डोटीलाई निर्देशन गरिएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय डोटीको टोली जादा ढोका बन्द गरेर कोठा बसेका जोशीलाई पछि नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण भईरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

नेपालगञ्जमा असिना र पानी, पश्चिम नेपालको मौसम फेरबदल

Next Post

वास प्लानको लागी दिइएको दुई दिने मोबाइल एप्लिकेसन तालिम समापन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

वास प्लानको लागी दिइएको दुई दिने मोबाइल एप्लिकेसन तालिम समापन

मिस नेपाल २०२० का लागी नेपालगञ्जमा अडिसन सप्पन्न

ईजालासले नगरपालिका लाई दियो आदेश

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?