ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

ईजालासले नगरपालिका लाई दियो आदेश

जावेद अन्सारी by जावेद अन्सारी
१०:०६ बिहान, चैत्र १, २०७६
380
सेयर
380
VIEWS
ShareTweetSendShare

अधिकारका लागी आफु सर्वोच्च अदालत सम्म पुग्ने ः उपमेयर रोकाया

खड्क सुनार मुगु चैत १ गते ।
मुगु जिल्लाको एक मात्र छायाँनाथ रारा नगरपालिकाको उपप्रमुख सुन्तला रोकायाले नगरपालिकाबाट आफ्नो अधिकार खोसिएको भन्दै उच्च अदालत सुर्खेत ईजालाश जुम्लामा दर्ता गराएको मुद्वाको अन्तरिम आदेश खारेज भएको छ ।
फागुन १८ गते उच्च अदालत सुर्खेतले जुम्लामा उपप्रमुखको अधिकार नगरपालिकाले खोसेको भन्दै उपप्रमुख रोकायाले नगर प्रमुख र नगरपालिकालाई विपक्षी बनाई मुद्धा दर्ता गराउनु भएको थियो ।


र सोही नगरपालिका—९ का वडा अध्यक्ष मणिचन्द्र रोकायाले नगरपालिकाले भर्ना गर्नलागेको नगर प्रहरी भर्ना नियम सम्बद्ध नभएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला ईजलासमा मुद्धा दर्ता गराएको भएपनी उच्च अदालत सुर्खेत जुम्ला ईजलासले नगरपालिकाको पक्षमा आदेश गरेको छ ।
छाँयानाथ रारा नगरपालिकाकि उप मेयर रोकायाले नगर प्रमुख हरिजङ्ग शाही सहित केही वडा अध्यक्ष लगाएत कार्यपालिका सदस्य नगरपालिकाका कार्यकारी अधिकृत नाममा मद्धा दर्ता गराएको भएपनी उच्च अदालत सुर्खेत जुम्ला ईजलासले फागुन २८ गते नगरपालिकाको पक्षमा आदेश भएको हो ।


बिकास निमार्णका योजनाको अनुगमन समितिको संयोजकको अधिकार खोसेको र सोही नगरपालिका—९ का वडा अध्यक्ष मणिचन्द्र रोकायाले नगरपालिकाले भर्ना गर्न लागेको नगर प्रहरी नियम सम्बद्ध नभएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला ईजलासमा फागुन १६ गते मुद्धा दर्ता गराएका थिए । उच्च अदालत सुर्खेत जुम्ला ईजलासका न्यायधिस रत्नबहादुर बागचन र न्याधिस राकेशकुमार निधीको ईजलासले उप मेयर रोकाया र वडा अध्यक्ष मणिचन्द्रले दर्ता गराएको मुद्धा नियम सम्बद्ध नभएको भन्दै छाँयानाथ रारानगरपालिकालाई दबुै काम अगाढी बढाउन भन्दै नगरपालिकाको पक्षमा आदेश भएको मेयर हरिजङ्ग शाहीले बताएका छन ।


उप मेयर रोकाया र वडा अध्यक्ष मणिचन्द्र रोकायाले फागुन १६ गते उच्च अदालत सुर्खेत जुम्ला ईजलासमा मुद्धा दर्ता गराएका थिए । उच्च अदालत सुर्खेत जुम्ला ईजलासले फागुन १८ गते छाँयानाथ रारा नगरपालिकाको नाममा योजनाको भुक्तानी र नगर प्रहरी भर्ना गर्ने काम अगाढी नबडाउनु भन्ने अन्तिरम आदेश जारी गरेको थियो । जुम्ला ईजलासले दुबै पक्षलाई फागुन २८ गते छलफकालागी बोलाइ उप मेयर रोकाया र वडा अध्यक्ष मणिचन्द्र रोकायले दर्ता गराएको मुद्धा नियम सम्बद्ध नभएको भन्दै योजना तथा अन्य आर्थिक कारोबारो र नगर प्रहरी भर्ना अगाढी बढाउन छाँयानाथ रारा नगरपालिकाको पक्षमा आदेश भएको नगरपालिकाले जानकारी दिएको हो ।
छाँयानाथ रारा नगरपालिकाका मेयर हरिजङ्ग शाहीलगाएत केही वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरुले आफनो योजना अनुगमनको संयोजकको अधिकार खोस्नुका साथै नगरपालिकाले भर्ना गर्नलागेको नगर प्रहरी भर्ना नियम सम्बद्ध नभएको भन्दै आफु सहित वडा अध्यक्ष मणिचन्द्र रोकायाले उच्च अदालत जुम्ला ईजलासमा मुद्धा दर्ता गराएको हो ।
अहिले जुम्ला ईजलासबाट मेयर हरिजङ्ग शाही सहित नगरपालिकाको पक्षमा आदेश भएको छ । हरेक काममा मेयर शाही सहित केही वडा अध्यक्ष लगाएत कार्यसमिति सदस्य बाट आफुले हरेक काममा अबरोध आउने गरेकाले आफुले मुद्धा दर्ता गराएको भएपनी उनिहरुको पक्षमा आदेश भएको छ । आफनो अधिकारका लागी आफु सर्वोच्च अदालत सम्म पुग्ने उप मेयर रोकायाले बताएकि छिन ।

सम्बन्धित समाचार

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा


स्थानिय सरकार संचालन ऐनमा उप मेयर वा उपाध्यक्ष सहितको एक समितिले हरेक योजनाको अनुगमन गरी बोर्ड बैठकमा बुझाएको अनुगमन प्रतिबेदन अनुसार भुक्तानी गरिने नियम छ । उप मेयर वा उपाध्यक्ष अनुगमन समितिको संयोजक रहने ब्यवस्था छैन । उप मेयरले अनुगमनको काम बाधा उत्पन्न गरेपछी जनताले आफनो योजनामा काम गरेबापतको रकम लामो समय देखि नपाएकाले समितिका सदस्यहरुबाट अनुगमन गराएर योजनाको भुक्तानी गराएको हो उप मेयरको अधिकार आफुले कहीकतैबाट नखोसेको मेयरले शाहीले बताए ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

मिस नेपाल २०२० का लागी नेपालगञ्जमा अडिसन सप्पन्न

Next Post

नरैनापुरमा धार्मिक सदभाव बारे छलफल

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
Next Post

नरैनापुरमा धार्मिक सदभाव बारे छलफल

डम्मरभार सामुदायिक बनउपभोत्ता समुहले बैज्ञानिक बन ब्यवस्थापनका लागी रुख कटान गरिने

दलित एकता संजाल गठन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Sunny
6:10 am6:07 pm +0545
Feels like: 35°C
Wind: 11km/h W
Humidity: 68%
Pressure: 1010.16mbar
UV index: 9
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?