ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सुनवल नगरपालिकामा सबै घरधुरिमा कृषिको तथ्यांक सुरु

News Desk by News Desk
४:२२ मध्यान्ह, चैत्र ३, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

सुनवल चैत्र ३ गते ।
सुनवल नगरपालिका कृषि विकास शाखाले नगरपालिका भित्रका १३ वटै वडाका प्रत्येक घरधुरीको कृषि तथ्याङ्क संकलन गर्ने भएको छ । पालिकाले mWaterएप्लिकेशनको प्रयोग गरी वास प्लान निर्माण गर्न लागेकाले सोही तथ्याङ्कका साथ साथै प्रत्येक घरधुरीमा पुगी कृषि तथ्याङ्क समेत संकलन गर्न लागेको हो । नगरपालिकाले पालिका भित्रका बालमैत्री स्वमसेवको रुपमा कार्यरत स्वयमसेवकहरुलाईनै तथ्यांक संकलकका रुपमा आज १ दिने तालिम दिएको छ ।


घरमुलिको विवरण सहित नगरपालिकको निति अनुसार घरमा करेसाबारी, कौसिखेती,खेतियोग्य जमिन, सिंचितअसिंचितजमिन, माछापालन, मौरीपालन भएको नभएको तथा खद्यान्नबालि दलहनबालि, तेलहनबालि, जस्ता बालिहरु कति क्षेत्रफलमा लगाईएको र वार्षिक उत्पादन कति हुने सो सम्मबन्धि विवरण , फलफुल खेति कुन र कति क्षेत्रफलमा कति बोट लगाएको, कृषि बिमा गरिएको नगरिएको, कृषि ऋण लिएको नलिएको आवश्यक रहेको नरहेको, कुनै सरकारी अनुदान पाएको नपाएको, पाएको भएमा कुन कार्यका लागि पाएको जस्ता विविध विषय प्रश्नमा समावेश गरिएको कृषि विकाश शाखा प्रमुख श्री सन्तोष कण्डेंलले जाकारी गराउनु भयो ।कडेंलले तथ्यांकले नगरपालिकको कृषि सम्बन्धि योजना निर्माण र कार्यान्वयमा प्रभावकारी भुमिका निर्वाह गर्नेमा आशावादि रहेको बताउनु भयो । यो तथ्याङ्क संकलन गर्न आउने तथ्याङ्क संकलकलाई कृषकले सहि र तथ्य तथ्याङ्क दिएर सहयोग गर्न अनुरोध गर्दै यो तथ्याङ्क नगरपालिकको कृषी योजना निर्माणका लागि भएकाले कृषकले दिएको तथ्याङ्ककै आधारमा सुनवल नगरपालिकाको योजना निर्माण हुने बताउनु भयो । त्यसै गरि जिल्ला वास संयोजक श्री दिपेश सिग्देलले वास र कृषिको सहि तथ्याङ्क चैत्र महिना भित्रमा १३ वटै वडा बाट संकलन भै सक्ने जानकारी गराउनुभयो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

रुपैडिया नाका बन्द हुने हल्ला मात्र

Next Post

नेपालको प्रेसजगतले लोकतन्त्र र प्रजातन्त्रको सुरक्षा गरेको छ : वडा अध्यक्ष सफिक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
Next Post

नेपालको प्रेसजगतले लोकतन्त्र र प्रजातन्त्रको सुरक्षा गरेको छ : वडा अध्यक्ष सफिक

कोरोनाको प्रभावः भारत जाने घटे, आउने बढे

लेन अनुशासनले दुर्घटना घट्ला त ?

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Cloudy
6:27 am5:36 pm +0545
Feels like: 20°C
Wind: 3km/h NE
Humidity: 83%
Pressure: 1014.56mbar
UV index: 0
FriSatSun
25°C / 20°C
25°C / 19°C
28°C / 19°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?