ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालको प्रेसजगतले लोकतन्त्र र प्रजातन्त्रको सुरक्षा गरेको छ : वडा अध्यक्ष सफिक

जावेद अन्सारी by जावेद अन्सारी
५:४७ मध्यान्ह, चैत्र ३, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

मानव अधिकार सम्बेशील पत्रकारीता सम्पन्न

अमृता घर्ति मगर बाँके,३ चैत्र । नेपालगंज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले नेपालको प्रेसजगतले लोकतन्त्र र प्रजातन्त्रको सुरक्षा गरेको बताएका छन् ।
नेपालगंज उपमहानगरपालिका वडा नं. ४ को आर्थिक सहयोग र मानव अधिकार संरक्षण तथा प्रवद्र्धन (हुरीपप) ले आयोजना गरेको पाँच दिने दिने ‘मानव अधिकार संवेदनशील पत्रकारिता’ तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष बेहनाले लोकतन्त्र, प्रजातन्त्र स्थापनाको लागि अहं भूमिका खेलेको प्रेसजगत् स्वतन्त्र व्यावसायिक हुनुपर्ने सुझाएका थिए ।

उनले पत्रकारसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे । उनले सञ्चारकर्मीहरूलाई पनि पूर्वाग्रह नभइदिन आग्रह गर्दै वडा अध्यक्षमा निर्वाचित भए पछि पहिलो पटक सफल तालिम भएको देखेको जिकिर गर्नु भयो । कार्यपालिका सदस्य इन्द्रा शाहीले पत्रकारले मानव अधिकार रक्षाको लागि स्वतन्त्र भएर कलम चलाउनुपर्ने बताए ।
वडा सदस्य मेनका बैद्यले जनप्रतिनिधिहरूको सन्दर्भमा पत्रकारहरूले अनावश्यक टीका–टिप्पणी गर्ने गरेको आरोप लगाउदै तालिम लिएकाहरुलाई निष्पक्ष भएर कलम चलाउन अपिल गर्नु भयो ।

प्रशिक्षक निरज गौतमले नेपालका पत्रकारहरूमध्ये आधा आफ्नै कारणले जोखिममा परिरहेको बताए । उनले पत्रकारिता पेशामा लागेका व्यक्तिहरूले पत्रकारिता मात्रै गरेको खण्डमा समस्या कम आउने बताए। उनले पत्रकारलाई मानव अधिकार रक्षाको क्षेत्रमा लागिपर्न पनि सुझाएका थिए। प्रशिक्षक गौतमले अभाव र चुनौतीका बावजुद नेपाली मिडिया अगाडि बढिरहेकोमा सराहना गरेका थिए ।
यस्तै प्रशिक्षक डक्ट प्रसाद धितालले स्वतन्त्र पत्रकारिताको अभावमा प्रजातान्त्रिक समाजको परिकल्पना सम्भव छैन ।

प्रजातान्त्रिक संस्कृतिलाई हुर्काउन र संस्थागत गर्न पनि पत्रकारिता अत्यन्तै आवश्यक विषय हो । पत्रकारिता सभ्य समाजको शिक्षक, समालोचक र पहरेदार हो । प्रजातान्त्रिक मूल्य र मान्यताहरूलाई समाजमा स्थापित गर्न स्वतन्त्र पत्रकारिता महत्त्वपूर्ण पक्ष हो । यस्तै जनताको स्वतन्त्राको संरक्षण गर्ने अभिभावक अहिलेको अवस्थामा पत्रकारिता क्षेत्रलाई मानिएको छ जसले सधैँ जागरुक भई नागरिकको स्वतन्त्रताको संरक्षण गर्ने गरेको बताउनु भयो ।

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने


वडा सचिव गौरि कुमारी शाहीले पत्रकारीता सञ्चार भित्र रमाउने कला हो । सञ्चार बगैचा हो भने पत्रकारीता फूल हो । समाजको हितमा सञ्चारमा सञ्चारका उपयोग गर्ने कार्य पत्रकारीता भएकोले स्वतन्त्र भएर काम गर्न सुझाव दिनु भयो ।

सहभागि पत्रकार पुजा बैश्यले समाजमा भएका विकृति र विसंगतिहरूको पर्दाफास गर्दै यसले पहुँच नभएका नागरिकको पक्षमा वकालत गर्दछ साथै शासक र शासित वर्गबीचको भेदलाई कम गर्दै आपसी संवाद, सहमति र सहकार्यको वातावरण सिर्जना गर्दछ । मुलुकमा सरकार गठनदेखि विघटनसम्म भ्रष्टाचारी कर्मचारीलाई कारबाहीदेखि इमानदार राष्ट्रसेवकलाई पुरस्कृत गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्नसक्छ । समाजमा व्याप्त भ्रष्टाचार र दण्डहीनतालाई न्यून वा निरुत्साहित गर्न पनि पत्रकारिता पछि परेको देखिँदैन भन्ने धारण राख्नु भएको थियो ।

पत्रकार यूवा डांगीले राज्यका तीन अंगहरू छन् तर दर्शकदीर्घामा हेर्नुस् त्यहाँ राज्यका तीनै अंगभन्दा महत्वपूर्ण चौथो अंग पत्रकार बसिरहेको छ । त्यसैले वर्तमान अवस्थामा पत्रकारिता क्षेत्रलाई राज्यको चौथो अंगका रूपमा हेरिन्छ । प्रतिस्पर्धात्मक सञ्चार बजारमा सर्वसाधारण जनतालाई तुलनात्मक रूपमा बढी सन्तुलित र सही जानकारी प्राप्त हुनसक्छ भन्ने विश्वासमा पत्रकारिता आधारित छ । सर्वसाधारणको हितको पक्षमा आजको समाजमा पत्रकारिताले काम गरेको बताउनु भयो ।

ADVERTISEMENT

थर्ड एलायन्सका प्रमुख आलम खानले सीमित व्यक्तिहरूको स्वार्थका लागि पर्दा पछाडि भएका, भइरहेका वा हुनसक्ने गोरखधन्दालाई पर्दाफास गर्न पत्रकारिता कहिल्यै पछाडि पर्दैन । त्यसैले सम्पूर्ण पत्रकारिता नै समाजमा परिवर्तनको संवाहक हो । पत्रकारिता अहिले विश्वमै व्यापक रुपमा व्यावसायिक बन्दै गइरहेको छ । यसले समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परिवर्तन ल्याउने हुँदा आमनागरिकलाई पनि उत्तरदायी हुन सिकाइरहेको जिकिर गर्नु भयो । यसै बिच हुरीपपलाई निरन्तर सहयोग गर्ने डटवर्कस प्रालि र लेप्टप रिपेयरिङ्ग हाउसलाई सम्मान गरिएको थियो ।

पाँच दिने तालिमको समापन गर्दै आयोज संस्थाका उपाध्यक्ष मोहम्मद ज्याउलहकले नागरिक पत्रकारिता अहिलेको वर्तमान परिवेशमा अत्यन्तै महत्वका साथ बढिरहेको छ । यसमा व्यावसायिक पत्रकारहरूको सहभागिता नरही सर्वसाधारण नागरिकको प्रत्यक्ष सहभागिता हुन्छ । सञ्चारमाध्यमको मूल प्रवाहबाट बहिष्कृत सचेत समुदायले आफैँ पत्रकारिता सुरु गर्दछन् । त्यसैले समग्ररूपमा हेर्ने हो भने पत्रकारिताले आमनागरिकलाई सचेत, सबल र सक्षम मात्र नबनाई जिम्मेवार पनि बनाउने विचार राख्नु भएको थियो ।

हुरीपपका उपाध्यक्ष मोहम्मद ज्याउलहकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नं. ४ का अध्यक्ष मोहम्मद सफिक बेहना,अतिथिहरु वडा नं. ४ का सचिव गौरी कुमारी शाही,सदस्य इन्द्रा शाही, मेनका बैद्य,जयपत्रा कोरी, पत्रकारहरु निरज गौतम,डक्ट धिताल र प्रशिक्षार्थी पत्रकारहरुले आफनो विचार राख्नु भएको थियो भने कार्यक्रमको संचालन समिर अलि बेहना,अमृता घर्ति मगर,पुजा बैश्य,उमा केसीले संयुक्त रुपमा संचालन गर्नु भएको थियो ।

Share150Tweet94SendShare
Previous Post

सुनवल नगरपालिकामा सबै घरधुरिमा कृषिको तथ्यांक सुरु

Next Post

कोरोनाको प्रभावः भारत जाने घटे, आउने बढे

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर
शिक्षा/स्वास्थ्य

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

७:१२ बिहान, कार्तिक ९, २०८३
बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
Next Post

कोरोनाको प्रभावः भारत जाने घटे, आउने बढे

लेन अनुशासनले दुर्घटना घट्ला त ?

मातृ तथा नवजात शिशु मृत्युदरमा सुधार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Cloudy
6:28 am5:36 pm +0545
Feels like: 22°C
Wind: 8km/h S
Humidity: 93%
Pressure: 1015.58mbar
UV index: 0
SatSunMon
24°C / 19°C
28°C / 19°C
29°C / 19°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?