ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

ठाकुरबाबा नगरपालिकामा कोरोना बिरुद्द औषधि छर्कदै

जावेद अन्सारी by जावेद अन्सारी
५:२९ मध्यान्ह, चैत्र १९, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

बर्दिया चैत्र १९ गते । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमबाट जोगिन बर्दियामा औषधी छर्कन थालिएको छ । मंगलबारदेखि जिल्लाको ठाकुरबाबा नगरपालिकामा औषधी छर्कने काम सुरु भएको छ । यसअघि बर्दियाका गुलरिया, राजापुर लगाएतका नगरपालिकाहरुमा उक्त औषधी छर्किसकिएको छ ।
निमार्ण व्यवसायी संघ बर्दिया आर्थिक तथा प्राविधिक सहयोग, निमार्ण व्यवसायी संघ उपसमिति ठाकुरबाबा र ठाकुरबाबा नगरपालिकाको समन्वयमा नगर क्षेत्रमा औषधी छर्कन लागिएको हो । नगरका मुख्य बजार क्षेत्र भुरिगाउँ, बग्नाहा, शाहीपुर, शिवपुर र ठाकुरद्धारामा औषधी छर्कने बताइएको छ । यसैगरि गाउँका मुख्य–मुख्य चोक, मुख्य सडक, विद्यालय र क्वारेन्टाइन स्थापना गरिएको क्षेत्र औषधी छर्कने निमार्ण व्यवसायी संघ बर्दियाका उपाध्यक्ष विजय शाहले जानकारी दिनुभयो ।
निमार्ण व्यवसायी संघमा आवद्ध व्यक्तिहरुबाट संकलन भएको रकमबाट नगरमा औषधी छर्कन लागिएको उपाध्यक्ष शाहले बताउनुभयो । पानीमा फर्मालिन, ब्लिचिङ्ग पाउडर र पोटासियम परमेगनेट मिसाएर औषधी तयार पारिएको छ । ट्याङकरको सहायताले औषधी छर्कने काम भइरहेको छ । यो औषधीले एन्टीसेफ्टिकको काम गर्ने प्राविधिकले बताएका छन् ।

निमार्ण व्यवसायी संघले यस अघि सदरमुकाम गुलरिया नगरपालिकामा औषधी छर्केको थियो भने राजापुर नगरपालिकामा समेत औषधी छर्किएको थियो । ठाकुरबाबा नगरपालिकामा औषधी छर्ने काम सकिएलगत्तै मधुवन, बारबर्दिया, बासगढीलगाएतका पालिकामा पनि औषधी छर्कने बताइएको छ । औषधी छर्कने काममा सहयोग गर्न निमार्ण व्यवसायीहरुले जनशक्ति परिचालन गरेको निमार्ण व्यवसायी संघ ठाकुरबाबा उपशाखाका संयोजक प्रेमराज ढुंगानाले बताउनुभयो । विषाधी छर्किएको भन्ने गलत हल्ला फैलिएकाले नआत्तीन समेत स्थानियलाई आग्रह गरिएको छ ।औषधी छर्केर नगरबासीलाई सुरक्षित राख्ने प्रयास गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो । नगरमा औषधी छर्किए पनि यस्तो संक्रमणको बेलामा नगरबासीहरु घरमै बसेर सुरक्षित रहन नगरप्रमुख श्रेष्ठले आग्रह गर्नुभएको छ । बर्दियामा पुनः एक साता निषेधाज्ञा जारी गरिएसंगै बर्दिया जिल्ला सुनसान बनेको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

नेपाल-भारत सुरक्षा अधिकारीवीच वैठक, कोरोनाविरुद्ध समन्वयात्मक थप पहल गर्ने सहमती

Next Post

सडक दुर्घटनामा एक जनाको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
Next Post

सडक दुर्घटनामा एक जनाको मृत्यु

खजुरा गाउँपालिकाद्धारा राहत सम्बन्धी मापदण्ड २०७६ पारित

नेपाल बैंक लिमिटेडले विपद कोषमा ५ लाख जम्मा गर्‍यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?