ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बिद्यालयले दियो राहत

News Desk by News Desk
७:११ बिहान, चैत्र २३, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

बाँके चैत २३ गते । कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको तक्षशिला एकेडेमीले १० नं. वडा कार्यालयलाई खाद्यान्न सहयोग गरेको छ । सरकारले लिएको एकद्धार निति अनुसार विपन्न समुदायका ब्यक्तिहरुलाई राहत उपलब्ध गराउने उद्धेश्यले वडा कार्यालयलाई ३० हजार मुल्य बराबरको खाद्यान्न सहयोग गरीएको विद्यालयका प्रिन्सीपल चिरायुमान विश्वकर्माले जानकारी दिए । विद्यालयका संस्थापक कमल पछाईले कोहलपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष निम बहादुर चलाउनेलाई ३ कुन्टल चामल, ५० केजी दाल, १ कुन्टल नुन, ५० लिटर तेल र २० केजी सोयाबिन गरी ३० हजार बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए । विद्यालय प्राङ्गणमै भएको खाद्यान्न हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक पछाईले विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाईरसका कारण गरिब तथा विपन्न वर्गका घरपरिवारहरुलाई साँझ विहान जोहो गर्न निकै अप्ठ्यारो पर्न सक्ने भन्दै खाद्य सामाग्री हस्तान्तरण गरिएको बताए ।उनले भने, ‘बाँके लगायतका तराईका जिल्लाहरु छिमेकी देश भारतसँग खुल्ला नाका भएकाले त्यहाँबाट आउने जो कोहिबाट पनि कोरोना संक्रमण हुन सक्ने सम्भावना देखिएको छ ।

संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण गरिब तथा मजदुरी खाने घरपरिवारहरु प्रत्यक्ष मारमा पर्ने भएकाले खाद्यान्न सामाग्री हस्तारण गर्ने सोच बनाएका हौं ।’वडाध्यक्ष चलाउने राहत उपलब्ध गराएकोप्रति विद्यालय परीवारलाई धन्यवाद दिँदै लक्षीत वर्गसम्म राहत पुर्याउने बताए । उनले राहत वितरणलाई एकद्वार प्रणालीमा लैजान विद्यालयले देखाएको सकारात्मक भुमिको प्रशंसा समेत गरेका थिए ।यसैबिच विद्यालयले कोहलपुर १० हाईस्कुल नजिकै रहेको प्रहरी बिटलाई समेत पानी तथा खाद्यान्न उपलब्ध गराएको छ । विद्यालयका प्रिन्सिपल विश्वकर्माले प्रहरी विटमै पुगेर पानी तथा चाउचाउ उपलब्ध गराएका हुन । कोरोनाको प्रकाप नियन्त्रणकालागि दिनरात सेवामा खटिएका सुरक्षाकर्मीहरुको कामको उच्च मुल्याङ्कन गर्दै पानी तथा खाद्यान्न उपलब्ध गराएको विश्वकर्माले जानकारी दिए ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

लकडाउन उल्लंघन गर्ने विरुद्ध बाँके प्रहरी आक्रामक

Next Post

सीमा नाकामा कडाई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
Next Post

सीमा नाकामा कडाई

कोरोना संक्रमितसंगै गौरीफन्टाबाट आएका नौँ सय ९९ जनामा बाँकेका १६ जना पनि

भुतपूर्व सैनिकले दियो राहत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?