ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

व्यबसायि खनालको नेतृत्वमा कोरोना बिरुद्धको औषधी छर्केर कोहलपुरलाई सेनिटाईज गरियो

News Desk by News Desk
१:१३ मध्यान्ह, चैत्र २५, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सरला सुबेदी बाँके चैत्र २५ गते । कोहलपुरका व्यावसायी बिष्णु प्रसाद खनालले लगायतको टिमले कोहलपुर नगरपालिकाको बिभिन्न क्षेत्रमा सेनिटाईज गर्ने अभियान लाई निरन्तरता दिएको छ ।खनाल लागायतको टिमले कोहलपुर नगरपालिकाको मुख्य बजार क्षेत्रमा कोरोना भाईरस लागायत अन्य रोग बिरुद्ध फिनाईल सहितको सोडियम हाईड्रक्लोरीक सोडियम नामक औषधी छर्केर सेनिटाईज गर्ने अभियान लाई निरन्तरता दिएको हो । कोहलपुर नगरपालिका संग समन्वय गरि खनालले बिगत ५ दिन देखि नै सेनिटाईज गर्ने अभियान सुरु गरेका थिए ।

उन लाई धौलागिरी हाड वयरका यमनाथ पौडेल , राजनितिज्ञ एंव समाज सेवी शेषकान्त्त शर्मा , कोहलपुर ११ को दुर्गा मोटर पार्टका सञ्चालक जगन्नाथ खतिवडा , घरेलु महासघ कोहलपुरका महासचिव सि एम उपाध्याय , श्रृष्टी मोटर पार्टसका सञ्चालक बिकास बुढाथोकी लगायतले साथ दिएका छन ।बिगतमा सानो हाते मेसिन ले औषधि छर्केकोमा हाल गाडि मार्फत ठुलो मेसिनले छर्कन थालेको खनालले जानकारी दिए ।

खनालको अभियानमा कोहलपुरका आधा दर्जन व्यावसायिले साथ दिएका छन । खनालको टिमले चप्परगौडी बजार क्षेत्र , कोहलपुर ११ को गन्दर्भ बस्ती , लोक नगर कमैया बस्ती , ईलाका प्रहरी कार्यालय कोहलपुर क्षेत्र र कोहलपुरको साझा चोक क्षेत्रमा औषधि छर्कि सकेका छन । सोमवार उनले मुख्य बजार क्षेत्रको रेलिङको दाया वाया साईडमा छर्केको नयाँ कोर्स लाई जानकारी दिए । कोहालपुर उद्योग बाणिज्य संघका पुर्व महासचिव समेत रहेका अगुवा व्यावसायी खनालले कोहलपुरको मुख्य बजार क्षेत्रमा औषधी छर्कने बताए ।

उनले माहामारिका समयमा राज्य लाई निजि क्षेत्रले पनि सघाउनु पर्ने भएकाले आफुले यस्तो अभियान सुरु गरेको बताए ।यस बिच व्यावसायी खनालले कोहलपुरका सञ्चारकर्मीहरुका लागि मेडिकल माक्स , पन्जा , बितरण गरेका छन । सोमवार एक कार्यक्रमका बिच खनाल लगायतको टिमले कोहलपुरका १ दर्जन बढी पत्रकार लाई माक्स र पन्जा बितरण गरेका छन ।लक डाउनका बेला आम जनता लाई सुसुचित गर्ने सञ्चारकर्मिहरु पनि कोरोनाको उच्च जोखिममा रहेकाले माक्स लगायतको सुरक्षा सामाग्रि बितरण गरिएको उनले बताए ।

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

मन्त्री भण्डारीद्वारा क्वारेन्टाइनको अनुगमन

Next Post

मुस्लिम समुदायको शबेबरात पर्व घरमै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
Next Post

मुस्लिम समुदायको शबेबरात पर्व घरमै

पूर्वमन्त्री राईको अग्रसरता, भेरी अस्पताललाई दिए हेडवक्स

गोदावरी नगरपालिकाका वडा अध्यक्षले प्रयोग गर्दै आएको गाडी हतियार सहित पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Clear
6:12 am6:01 pm +0545
Feels like: 33°C
Wind: 5km/h NW
Humidity: 77%
Pressure: 1009.48mbar
UV index: 0
MonTueWed
30°C / 23°C
30°C / 23°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?