ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बैजनाथमा राहत वितरण तीब्र

जावेद अन्सारी by जावेद अन्सारी
८:४४ बिहान, चैत्र २८, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

सरला सुबेदी बाँके चैत्र २८ गते । बैजनाथ गाँउपालिका ले राहात वितरण कार्य धमाधम सुरु गरेको छ । गाँउपलिका को आठ वटा वडाहरुमा रहेका अती विपन्न तथा ज्याला मजदुरी घर धुरीहरुको लागत संकलन गरी राहात वितरण कार्यसुरुगरेको छ । विहिबार बैनजाथ गाँउपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा गाँउपालिका का अध्यक्ष मान वहादुर रुचाल ठकुरी ले प्रत्येक वडाका २ हजार ६ सय अठाईस जना विपन्न घर परिवार लाई राहात वितरण गर्ने जानकारी दिएका थिए । चार दिन यता ति वडा हरुका एक हजार ६ सय ६६ घर परिवार लाई राहात वितरण गरेको रुचालले बताए। नेपाल सरकार ले कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागी गरेको लक डाउन निरन्तर जारी रहेको अबस्थामा बैजनाथ गाँउपालिका भित्र रहेका विपन्न घरधुरी लाई केही राहात मिलोस भन्ने उदेश्यका साथ राहात वितरण कार्य गरेको गाँउपा्लिका ले जनाएको छ । वडा कार्यालय बाट नाम संकलन भैई आएका अन्य घर परिवारलाई क्रमश राहात वितरण गरिने अध्यक्ष रुचाल ले बताए । गाँउपालिका लाई विभिन्न ब्यक्ति तथा संघ संस्थाले आर्थिक तथा जिन्सी सहयोग गरेका छन गाँउपालिका विपद कोषमा विभिन्न संस्था बाट ८६ हजार नगद र २ लाख ७७ हजार पाँच सय तिस जम्मा भएको छ । गाँउपालिका को स्रोत र कर्मचारीहरु को तलव भत्ता समेत कट्टा गरी विपत कोषमा जम्मा गरिएको छ । भने हाल बैजनाथ गाँउपालिका ले संचालन गरेको प्राथमिक स्वास्थ केन्द्र वनकटुवा को कोरेन्टाईन मा ६ जना को उपचार भैरहेको गाँउपालिका ले जनाएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

लकडाउनमा पनि सुर्खेत पुगे स्वास्थ्य राज्यमन्त्री रावत

Next Post

नगरपालिकाले खडा गरेको बिपद व्यवस्थापन कोषमा महिला उपकारमन्चको सहयोग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
Next Post

नगरपालिकाले खडा गरेको बिपद व्यवस्थापन कोषमा महिला उपकारमन्चको सहयोग

वाडा अध्यक्षले आफू खुशी सर्बदलिए समिती बनाउन खोजेकोमा राष्ट्रिय पार्टीको बिरोध

सशस्त्र प्रहरी प्रमुख कुवरले पर्साको सम्पूर्ण नाकामा आफैले अवलोकन गरि लकडाउनको पालना गराउने कडा निर्देशन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:12 am6:02 pm +0545
Feels like: 32°C
Wind: 3km/h N
Humidity: 90%
Pressure: 1010.5mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?