ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खजुरामा आफु निकटलाई राहत बाडेको आरोप, राहत वितरणमा अनियमितता

जावेद अन्सारी by जावेद अन्सारी
१०:१३ बिहान, चैत्र २९, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

बाँके चैत २९ गते । खजुरा गाउँपालिकामा लकडाउनका कारण मर्कामा परेकालाई गरिएको राहत वितरणमा अनियमिमता भएको छ । खजुरा गाउँपालिकाको २ नम्बर वडामा गाउँपालिकाले वास्तविक पिडितलाई भन्दा आफु निकट ब्यक्तिलाई राहत वितरण गरेको आरोप लागेको छ । खजुरा गाउँपालिका वडा नम्बर २ निवासी गणेश राइले भने सामाजिक संजालमा पोस्ट गर्दै राहत वितरण पारदर्शी नभएको बताए ।
उनले भनेका छन, ‘गणेश राइ भन्छन, खजुरा गाउँपालिकाले राहत वितरण गयो । धेरै राम्रो काम । तर मेरो छिमेकमा हरेक दिन ज्याला मजदुर गर्नेले राहत पाएनन । राहत लिन गएकालाई खाली हात फर्काइयो । ४ वि गा जमिन भएकोले राहत पाएका छन । तर वास्तविकले पाएनन ।’
वडा नम्बर २ की स्थानीय उमा थापाले राहत वितरणमा गाउँपालिकाका नेताले आफु निकट र नेकपाका निकटलाई प्राथमिकतामा राखेर विरतणर गरेको आरोप लगाइन ।
छानबिन गर्न कांग्रेसको माग नेपाली कांग्रेस सितापुर गाउँ कार्य समितिले खजुरा गाउँपालिकाको वडा नम्बर २ मा राहत वितरणमा भएको अनियमितता बारे छानबिन गर्न माग गरेको छ । समितिका सह संयोजक राम बहादुर महताराले विज्ञप्ती जारी गर्दै यस्तो विपतका बेला गाउँपालिकाले मानवियता भन्दा ब्यक्तिगत र पार्टीगत स्वार्थलाई हेरेर राहत वितरण गरेको अरोप लगाएका छन । राहत वितरणमा भएको अनियमिमता बारे स्वतन्त्रण पुर्वक छानबिन हुन पर्ने समेत समितिले माग गरेको छ ।
साथै महताराको अध्यक्षतामा अति विपन्न परिवार र असाय, अपाङलाई सहयोग गर्ने उद्देश्य सहित राहत कोष समिति गठन गरेको उनले बताए । समितिले पहिलो चरणमा सरसफाइ र दोस्रो चरणमा खाद्यन्न वितरण गर्नेछ ।
महताराको अध्यक्षतामा शनिबार गठन गरिएको राहत समितिमा बासुदेव रेग्मी, अम्मर बहादुर रावत, अमृता नेपाल, उमा थापा, ओविलाल सेन्चुरी, कोमल सिह ठकुरी, राजकिशोर महतारा, टोप बहादुर भण्डारी, विजय कुमार बुढा, प्रेम बहादुर चौधरी, लिला सिह ठकुरी, रेवन्त खत्री, बम बहादुर चन्द, मुकेश बुढा क्षेत्री, सहदेव सेच्चुरी, टेक राज बगाली रहेको छन ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

नेपालगञ्जमा निःशुल्क भण्डारा सञ्चालन हुने

Next Post

लकडाउनको समयमा बढ्यो राप्ती नदिमा दोहन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post

लकडाउनको समयमा बढ्यो राप्ती नदिमा दोहन

अनाथ असहाय बालबालिकालाई उपप्रमुख उमा थापाको सहयोग

बाँकेबाट परिक्षणका लागि पठाइएका ७० जनाकै रिर्पोट नेगेटिभ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:12 am6:02 pm +0545
Feels like: 37°C
Wind: 8km/h SW
Humidity: 69%
Pressure: 1012.53mbar
UV index: 9
SunMonTue
32°C / 24°C
29°C / 23°C
29°C / 22°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?