ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

क्वारेन्टाइनमा बसेका ब्यक्तिमा कोरोना भाइरस नेगेटिभ

News Desk by News Desk
३:५५ मध्यान्ह, बैशाख २, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

बाँके बैशाख २ गते । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शम्शेरगन्जस्थित शिवशक्ती माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा बसेका ब्यक्तिको कोरोना जाँच रिपोर्ट नेगेटिभ आएको छ । राप्तीसोनारी गाउँपालिकाले क्वारेन्टाइन स्थापना गरेपछि उनी केहीदिन देखी त्यहाँ बस्दै आएका थिए । क्वारेन्टाइनमा मंगलबार स्वास्थ्यकर्मीले र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट स्वास्थ्य जाँच गर्दा कोरोना भाइरस रिपोर्ट नेगेटिभ देखिएको वडा नम्बर ८ का वडा अध्यक्ष खुमबहादुर बस्नेतले जानकारी दिनुभयो । ‘र्यापिड किटबाट कोरोना जाँच गर्दा नेगेटिभ आयो,’ उहाँले भन्नुभयो ‘रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई बिदा गरियो, एक हप्तासम्म घरमा सुरक्षित भएर बस्न सल्लाह दिएका छौं ।’


यस्तै काठमाडौं र स्याङजाबाट आएर शम्शेरगन्जस्थित क्वारेन्टाइनको सम्पर्कमा आएका १० जना ब्यक्तिलाई पनि बिदाई गरिएको छ । कतै पैदल र कतै गाडी चढेर सोमबार राती शम्शेरगन्ज आइपुगेका उनीहरुलाई गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री र प्रहरी मिलेर क्वारेन्टाइनमा राख्नु भएको थियो । क्वारेन्टाइनमा रहेका उनीहरुको ज्वरो जाँच गर्दा कुनै लक्षण नदेखिएपछि घर पठाइएको वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । बिहान गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष खत्री, वडाअध्यक्ष बस्नेत लगायतको उपस्थितीमा ज्वरो जाँच गरिएको थियो । ज्वरो जाँच गर्दा उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएपछि घर पठाइएको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का ३ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का १ जना र वडा नम्बर ५ का ४ जना रहेका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

स्थानीय सरकारलाई ईसाई समाजद्वारा पाँच लाख सहयोग

Next Post

नेकपा चौकुने गाउँ कमीटिको ‘भर्चुअल’ बैठक, राहतबारे छलफल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

नेकपा चौकुने गाउँ कमीटिको 'भर्चुअल' बैठक, राहतबारे छलफल

भारतमा कोरोना संक्रमितको संख्या हवातै बढ्यो

बाँके प्रशासनद्धारा मदरसा र मस्जिदमाथि निगरानी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?